बारा प्रहरीको सीमा नाकामा सकृयता

चेरवन्त खबर डेस्क जिल्ला प्रहरी कार्यालय बाराले सीमा नाकाहरूमा समेत सक्रियता बढाएको पाइन्छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षकको आदेशमा सीमा निगरानीको निम्ति खटिएका प्रहरी टोलिले सीमामा कडाइ गर्न थालिएका छन । बाराको मुसहर्वा नाकामा प्रहरी चौकी बलिरामपुरबाट खटिएको प्रहरी टोलिले आफ्नो क्षेत्रमा पर्ने सीमा नाकाहरूमा निगरानी बढाएको पाइन्छ । प्रहरी चौकी बलिरामपुरका […]

यो पनि पढ्नुहोस

कोल्हवी प्रहरीले हराएको मोटरसाइकल फेला पारी धनीलाई बुझाए

सागर घोरसाईने, कोल्हवी बारा प्रहरी मातहतको ईलाका प्रहरी कार्यालय कोल्हवीले ठुलो सफलता हात पारेको छ । हराएको मोटरसाइकल फेला पारी धनीलाई बुझाएका छन् । गत असोज महिनाको २ गते बिहान ०१M०० बजे  महागढीमाई  वडा नं. १० गंजभवानीपुरबाट चोरी भएर  हराएको  गौरीशंकर प्रसाद साहको चेसिस नं.MD2AHZ23HWL31742, ईन्जिन नं.BHZWHL34193 भएको १५० सि.सि.को  बा ८४ प २७८१ नं. […]

यो पनि पढ्नुहोस

नेपाल प्रहरीका एसएसपी सुशील यादव झुण्डिएको अवस्थामा मृत फेला

चेरवन्त खबर डेस्क प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुशील कुमार यादव झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । प्रहरी प्रधान कार्यालय उच्च स्रोतका अनुसार उनी शुक्रबार दिउँसो झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । संघीय प्रहरी इकाइ कार्यालय भैरहवामा कार्यरत उनी बस्दै आएको क्वाटरमै झुण्डिएको अवस्थामा फेला परेका हुन् । उनी एआईजी विश्वराज पोखरेल र सहकुल […]

यो पनि पढ्नुहोस

सुध्रेन प्रहरीको बोली, दैनिक १० वटासम्म उजुरी

चेरवन्त खबर डेस्क नेपाल प्रहरी सङ्गठनभित्र ‘नम्र बोली, भद्रभाषा, शालीन व्यवहार र शुद्ध आचरण’ जस्ता नारा ‘एकादेशको फल आँखातरी मर’ जस्तै भएको छ । त्यो नहोस् भनेर प्रहरी कर्मचारीको आचरण सुधार तथा बोली व्यवहार परिवर्तनका लागि नेतृत्व तहबाट पटक पटक निर्देशन जारी हुने गरेको छ । प्रहरी महानिरीक्षकको सचिवालय अन्तर्गत निरीक्षणालय ९उजुरी छानबिन एकाइ०मा प्रहरी […]

यो पनि पढ्नुहोस

बाराको कोल्हबी ईलाका प्रहरी कार्यालयमा प्रहरी निरीक्षक दाहाल

बारा जिल्लाको कोल्हबी ईलाका प्रहरी कार्यलयमा काज सरुवा भएर आउनु भएका प्रहरी निरीक्षक सन्तोषकुमार दाहालले बिहीवार जिम्मेवारी समाल्नु भएको छ । ईलाका प्रहरी कार्यलय कार्यालय कोल्हबीले गरेको एक स्वागत कार्यक्रममा प्रहरी निरीक्षक दहालले शान्ति सुरक्षा कायम गर्ने कार्यमा कुनै कसुर नराखी काम गर्न र इमान्दारीताका साथ कर्तव्य निर्वाह गर्न त्यहाँ कार्यरत प्रहरी कर्मचारीलाई निर्देशन समेत […]

यो पनि पढ्नुहोस

सिमरा प्रहरीद्वारा भंसार छली चोरी पैठारी गरी ल्याएको अबैध सामान पक्राउ

बारा जिल्लाको ईलाका प्रहरी कार्यालय सिमराले भंसार छली चोरी पैठारी गरी ल्याएको अबैध सामान पक्राउ गरेको छ । सवारी चेकिङ्ग गर्ने क्रममा सो सामान पक्राउ गरेको हो । जिततपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ स्थित पथलैयाको चौकमा सवारी साधनहरु चेक जाँच गर्ने क्रममा बस गाडीहरुको डिक्की भित्र लुकाई लिएर जाँदै गरेको बिभिन्न खाले कपडाहरु बरामद […]

यो पनि पढ्नुहोस

ईलाका प्रहरी कार्यालय कोल्हबीका प्रहरी निरिक्षक साहको बिदाई कार्यक्रम सम्पन्न

बारा जिल्लाको कोल्हबीमा अवस्थित ईलाका प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी निरिक्षक शेखर कुुमार साहलाई एक कार्यक्रमको आयोजना गरी भब्यका साथ बिदाई गरेका छन् । उक्त बिदाई कार्यक्रममा ईलाका प्रशासन कार्यालय कोल्हबीका शाखा प्रमुख उद्धव कुमार दाहालको सभापतित्व रहेको थियो भने प्रमुख अतिथिमा कोल्हबी नगरपालिकाका नगर प्रमुख भरत बहादुर भण्डारी रहनु भएको थियो । बिदाई भएका […]

यो पनि पढ्नुहोस

ईलाका प्रहरी कार्यालय सिम्रौनगढमा कार्यरत प्रहरी नायब निरीक्षक महतो माथि भ्रस्टाचारको मुद्दा दर्ता

बारा जिल्लाको ईलाका प्रहरी कार्यालय सिमरौनगढमा कार्यरत प्रहरी नायव निरीक्षक पदमा कार्यरत विरेन्द्र महतो माथी भ्रस्टाचारको मुद्दा दर्ता भएको छ । महतो माथी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिनु भयो । प्रहरी नायब निरिक्षक महतोले नेपाल प्रहरीको प्रहरी जवान पदमा नियुक्ति हुँदा पेश गरेका प्रमाण […]

यो पनि पढ्नुहोस

कोल्हबीमा चोरीको मोटरसाइकल सहित एक जना पक्राउ

बारा जिल्लाको कोल्हबीमा चोरीको मोटरसाईकल सहित एक जनालाई ईलाका प्रहरी कार्यालय कोल्हबीका प्रमुख प्रहरी निरीक्षक शेखर कुमार साहको टोलीले पक्राउ गरेको छ । कोल्हबी नगरपालिका वडा नम्बर १ खैरा स्थित स्कुलको चौरमा भलिबल प्रतियोगिता भईरहेको स्थानबाट चोरी भएको कालो रंगको १२५ सी.सी को साईन मोटरसाईकल नम्बर परिवर्तन गरी ल्याएको सूचना प्राप्त भए पश्चात् प्रहरीले मेदु […]

यो पनि पढ्नुहोस

बाराको ईलाका प्रहरी कार्यालय कोल्हबीको हिरासत कक्षमा टि. भि. जडान

बारा जिल्लाको कोल्हबी नगरपालिकाको मुटु वडा नम्बर १ स्थित ईलाका प्रहरी कार्यालयको हिरासत कक्षमा टेलिभिजन जडान भएको छ ।                                                                          […]

यो पनि पढ्नुहोस