जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत व. प्र. ना. निरीक्षक राणा ‘बेस्ट पुलिस अफ दी ईयर” घोषित

चेरवन्त खबर डेस्क जिल्ला प्रहरी कार्यालय बाराले शुक्रबार २०७९ सालको उत्कृष्ट प्रहरी (बेस्ट पुलिस अफ दी ईयर) घोषित गरेको छ । सो वर्षको उत्कृष्ट प्रहरीमा वरिष्ठ प्रहरी नायब निरीक्षक सागर सम्शेर राणालाई घोषित गरिएको हो । राणाले उक्त कार्यालय मातहातका क्षेत्रहरुमा कुनै पनि अप्रिय घटनाको सुक्षम रुपमा अनुसन्धान गर्न अहम भूमिका निर्वाह गरी नीति निर्देशनलाई […]

यो पनि पढ्नुहोस

प्रहरी निरीक्षक जोशीको आए देखि जनताले अपेक्षा गरे अनुसारको शान्ति सुरक्षाको अनुभुती

कृष्णा कुशवाहा / पर्सा पर्साको पोखरियामा रहेको ईलाका प्रहरी कार्यालय पोखरीयाको प्रहरी प्रमुखको रुपमा प्रहरी निरीक्षक आयुष जोशी आएदेखी इलाका प्रहरी कार्यालय पोखरिया अन्तरगतका आम जनमानसले प्रहरीबाट अपेक्क्षा गरे अनुसारको शान्ति सुरक्षाको अनुभुती गर्न थालेका छन । खुला सिमाका कारण हुने अन्तर देशीय अपराधिक गतिविधीका घटना हुन नदिन सिमामा कडाई गर्नुको साथै आफना प्रहरी विंगहरुलाई […]

यो पनि पढ्नुहोस

बरियारपुरको भुतहीमा गोली प्रहारबाट मृत्यु भएका व्याक्ति भारतका कुख्यात अपराधी

चेरवन्त खबर डेस्क बारा जिल्लाको महागढीमाई नगरपालिका वडा नम्बर २ स्थित भुतही पुल छेउमा गोली प्रहारबाट मृत्यु भएका भारतीय नागरिक शिवपुजन प्रसाद यादव कुख्यात अपराधी रहेको प्रहरीले जनाएको छ । अनुसन्धानको क्रममा यादव ‘नक्सलाइट’ समूहको नेता भएको र भारतमा विभिन्न व्यक्तिको हत्या तथा अपराधिक घटनामा संग्लन रहेको खुलासा जिल्ला प्रहरी कार्यालय बाराले जनाएको हो । […]

यो पनि पढ्नुहोस

बारा प्रहरीद्वारा लागू औषध मुद्दाका फरार प्रतिवादी पक्राउ गरी कारागार चलान

चेरवन्त खबर डेस्क बारा जिल्लाका प्रहरीद्वारा लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ गरी कारागार चलान गराइएको छ । पक्राउ गरी सम्मानित जिल्ला अदालतमा गरेपछि कैद र जरिवाना भुक्तानका लागि वीरगंज कारागार कार्यालयमा पठाइएको हो । फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित बारा जिल्ला अदालतबाट २०७४ साल जेठ २८ गतेको फैसलाले दिएको आदेश अनुसार कलैया उपमहानगरपालिका वडा नम्बर […]

यो पनि पढ्नुहोस

जिल्ला अदालतले कैद सजाय फैसला गरेका दुई फरार प्रतिवादीलाई निजगढबाट पक्राउ

चेरवन्त खबर डेस्क बारा जिल्लाको निजगढ स्थित इलाका प्रहरी कार्यालयका प्रहरीले जरिवाना तथा कैद सजाय काट्न बाँकी रहेका दुई जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । सो कार्यालयका प्रहरी निरिक्षक संजिव ओलीको कमाण्डमा खटिएको टोलीले तिनिहरुलाई पक्राउ गरेका हुन् । निजगढ नगरपालिका वडा नम्बर ११ रतनपुर बस्ने ५२ बर्षिय अधिराम गुरोलाई वन मुद्दामा एक महिना […]

यो पनि पढ्नुहोस

बारा प्रहरीद्वारा बसबाट बिल नभएको कपडा, चिनी र पाउडर दुध बरामद

चेरवन्त खबर डेस्क बारा प्रहरीद्वारा जाँदै गरेको बसबाट बिल नभएको कपडा, चिनी र पाउडर दुध बरामद गरिएको छ । बसको डिक्कीमा लुकाई छिपाई लैजाँदै गरेको अवस्थामा प्रहरीले चेक जाँच गर्दा सो समान बरामद गरी नियन्त्रणमा लिइएको हो । जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा सुचना अधिकारी प्रहरी नायब उपरिक्षक राजेश थापाका अनुसार जितपुर सिमरा उपमहानगरपालिका […]

यो पनि पढ्नुहोस

मेडियाहरुमा समाचार प्रकाशन भईरहदा पनि नेपाल प्रहरीमा विभागिय कार्बाही शुन्य

चेरवन्त खबर डेस्क देशमा शान्ति सुरक्षाको जिम्मेवारी पाएका नेपाल प्रहरीमा नै विभागिय कार्वाहि शुन्य भएको अनुभुति अहिले समाजमा हुन लागेको छ। नेपाल प्रहरी कै मिलोमतोमा समाजमा बिभिन्न किसिमको भ्रष्टाचार बढेको छ। भने सिमानाकामा खुल्लेयाम तस्करी भईरहेको सर्ब बितिदै छ। सिमा नाकामा रहेको सिमा चौकिहरुको मिलोमतोमा तस्करी फस्टाएको , माथिल्लो हाकिमहरुको धाकमा पैसा असुलि हुदै , […]

यो पनि पढ्नुहोस

मधुवनमा नव निर्मित प्रहरी चौकी भवनको एक कार्यक्रम बिच उद्घाटन सम्पन्न

चेरवन्त खबर डेस्क बारा जिल्लको करैयामाई गाउँपालिका वडा नम्बर १ स्थित मधुवनमा नव निर्मित प्रहरी चौकीको एक कार्यक्रमको आयोजना गरी उदघाटन गरिएको छ । उक्त गाउँपालिका वडा नम्बर १ को आर्थिक सहयोग २० लाख रुपैयाको लागतमा निर्माण भएको भवन पालिकाको अधयक्ष भुनेश्वर धामी र जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख प्रहरी उपरिक्षक दिलिप सिंह देउवाले […]

यो पनि पढ्नुहोस

ईलाका प्रहरी कार्यालय कबहिगोठको मिलोमतोमा तस्करी हुदै

चेरवन्त खबर डेस्क अहिलेको कोभिड(१९ को तेस्रो लहर ओमिक्रोनको कहरले समाज स्तरसम्म फैलिसकेको अवस्थामा सबै सिमानाकामा कडाई गर्न निर्देशन नेपाल सरकार तथा जिल्ला प्रशासनले दिएको छ। सिमाकामा हेल्प डेक्स सँचालन गरी नेपाल भारत प्रवेश गर्ने सबैको चेकअप गर्न निर्देशन दिएपनि स्थानिय तहहरुले ध्यान दिएका छैनन्। साथै कबहिगोठ नाकाबाट ईलाका प्रहरी कार्यालय कबहिगोठको मिलोमतोमा नै तस्करी […]

यो पनि पढ्नुहोस

बाराको जैतापुर चौकीका प्रहरीद्वारा अवैध मदिरा भट्टी नष्ट

चेरवन्त खबर डेस्क बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ स्थित कुसमारी र पसाहा टोलमा रहेको अवैध मदिरा भट्टी हिजो जैतापुर चौकीका प्रहरीद्वारा नष्ट गरिएको छ । उक्त प्रहरी चौकीका प्रहरी सहायक निरिक्षकको कमाण्डमा खटिएका टोलीले सो क्षेत्रका बिभिन्न ब्याक्तिले संचालन गरेका ६ वटा अवैध मदिरा भट्टी फुटाई करिब ४० लिटर रक्सी बनाउने कच्चा पदार्थ […]

यो पनि पढ्नुहोस