स्वास्थ्य मन्त्राल्यबाट ल्याएको स्वास्थ्य सामाग्री कोल्हवी नगरपालिकाको नगर प्रमुख भण्डारीलाई हस्तान्तरण

कोल्हवी – नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का नेता तथा कार्यकार्ताहरु ९कोभिड–१९० नोबेल कोरोना भाईरसलाई नियन्त्रण गर्न निरन्तर लागिपरेका छन् । कुनै पनि हालतमा कोरोना भाईरसबाट बच्नको निमित नेकपा नेता तथा कार्यकार्ताहरुले मन्त्राल्यबाट स्वास्थ्य सामाग्री ल्याएर बाराको विभिन्न स्थानीय सरकारलाई सहयोग गर्दै हिडेका छन् । नेकपाका नेता तथा प्रधान मन्त्रीका पूर्व जन सम्पर्क सल्लाहकार अच्युत मैलानीको […]

यो पनि पढ्नुहोस

छिपहरमाई गाउँपालिका भिस्वा स्थित आइपुगेका ४३ जनालाई क्वारेन्टाइनमा राखियो

राजन कुमार बानिया पोखरिया १३ बैशाख पोखराबाट एउटै बसमा पर्साको छिपहरमाई गाउँपालिका वडा नं। ५ भिस्वा स्थित आइपुगेका ४३ जनालाई क्वारेन्टाइनमा राखिएको छ । भिस्वा स्थित नै रहेको छिपहरमाई गाउँपालिकाको क्वारेन्टाइनमा ६ भारतिय सहित ३८ जनालाई राखिएको र ५ जनालाई धोबिनी गाउँपालिकाको क्वारेन्टाइनमा पठाइएको छिपहरमाई गाउँपालिकाका स्वास्थ्य संयोजक शम्भु साहले वताउनु भयो । बा ४ […]

यो पनि पढ्नुहोस

कोल्हबी क्वारेन्टाइनमा रहेका तिन जनालाई फुलको गुच्छा सहित घर पठाइयो

चेरवन्त खबर कोल्हबी बारा जिल्लाको कोल्हबी नगरपालिकाले कोरोना संक्रमण फैलिन नदिन वडा नम्बर चार स्थित श्री नेपाल राष्ट्रिय नमुना माध्यमिक बिद्यालय सपहीमा निर्माण गरेको क्वारेन्टाइनमा रहेको नौ जना मध्ये आज तिन जनालाई घर पठाइएको छ । भारतमा कमाउन गएका उनिहरु घर फर्किए पछि वडा नम्बर सातका वडाध्यक्ष बिरेन्द्र प्रसाद चौधरीले सकृयताका साथ पहल गर्दा सपहीको […]

यो पनि पढ्नुहोस