राष्ट्र बैंकको दुई प्रादेशिक कार्यालयमा अब विशिष्ट श्रेणीको दरबन्दी

६ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले उपत्यकाबाहिरका दुई कार्यालयमा कार्यकारी निर्देशकको दरबन्दी हुने व्यवस्था गर्ने भएको छ । सोमबार बसेको सञ्चालक समिति बैठकले प्रदेश नम्बर एकको विराटनगर कार्यालय र प्रदेश २ को विरगञ्ज कार्यालयमा कार्यकारी निर्देशकलाई कार्यालय प्रमुखको रुपमा खटाउने निर्णय गरेको हो । यस अघि यि कार्यालयहरुमा निर्देशक नै कार्यालय प्रमुख रहने व्यवस्था […]

यो पनि पढ्नुहोस