जुनकिरी घट्दा किसानलाई समस्या
चेरवन्त खबर डेस्क सुन्दा अचम्म लाग्छ तर साँझ–बिहान जुनकिरीको उज्यालो नहुँदा किसानलाई समस्या परेको छ। पर्यावरणीय चक्र अनुसार जुनकिरीको संख्या घट्दै जाँदा उसको मुख्य आहारा मानिने शङ्खेकिराको संख्या बढेर खाद्यान्न तथा तरकारीबालीमा क्षति हुन थालेपछि किसान मर्कामा परेका हुन्। बिहीबारको गोरखापत्र दैनिकमा समाचार छ, शङ्खेकिरा बढ्दा त्यसले किसानले लगाएको तरकारी र अन्नबालीमा ठूलो नोक्सानी पुर्याउँदै […]
यो पनि पढ्नुहोस