लुम्बिनीका मुख्यमन्त्री चौधरी राजीनामाको तयारीमा

चेरवन्त खबर डेस्क लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले राजीनामाको तयारी गरेका छन् । विहिबार अपराहन्न ४ बजे बोलाइएको लुम्बिनी प्रदेशसभा बैठकमा सम्बोधनपछि चौधरीले राजीनामा दिने भएका हुन् । केन्द्रीय सत्ता समीकरण परिवर्तनसँगै माओवादी केन्द्र सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका मुख्यमन्त्री चौधरीले विश्वाशको मत पाउने सम्भावना नदेखेपछि राजीनामा गर्ने तयारी गरेका हुन् । प्रदेश राजधानी दाङको […]

यो पनि पढ्नुहोस

एमाले कैलालीको जिल्ला अधिवेसन फागुन ६ बाट, तीनजना आंकक्षी

चेरवन्त खबर डेस्क नेकपा एमाले कैलाली जिल्लाको ९ औं जिल्ला अधिवेशन आगामी फागुन ६ र ७ गते हुने भएको छ। फागुन पहिलो साता हुने सो अधिवेशनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने जनाइएको छ । अधिवेशनको मिति तोकिएसँगै जिल्लाको नेतृत्व लिन नेताहरुको दौडधुप तीब्र बनेको छ। जिल्लाको नेतृत्व लिन चाहने नेताहरु कार्यकर्तामाझ आफुले जिल्लाको […]

यो पनि पढ्नुहोस

रुपन्देहीमा थप ३ अस्थायी प्रहरी युनिट स्थापना, कुल संख्या ८४ पुग्याे

चेरवन्त खबर डेस्क लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक कुबेर कडायतले समुदायको सहयोग बिना प्रहरी बाँच्न नसकिने बताएका छन । रुपन्देहीको देवदह–१ ढेकावारमा अस्थायी प्रहरी पोस्टको उद्घाटन गर्दै डिआइजी कडायतले सकारात्मक रुपमा कानुनत र निर्दिष्ट आम नागरिकको सेवा, अपराध अनुसन्धान, शान्ति सुरक्षा र विकासको सवालमा प्रहरीको सक्रियतामा आम नागरिकको सहयोगको आधारले विकास निर्भर रहने […]

यो पनि पढ्नुहोस

कांग्रेसँगको गठबन्धनबारे गम्भीर समीक्षा गर्छौंः वर्षमान

चेरवन्त खबर डेस्क नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले कोशी प्रदेशको राष्ट्रियसभा निर्वाचन परिणामपछि काँग्रेससँगको गठबन्धनबारे आफूहरुले गम्भीर समीक्षा गर्नुपर्ने अवस्था आएको बताएका छन् । गृह जिल्ला रोल्पामा माओवादी जनप्रतिनिधि र जिल्लास्तरीय नेताहरुलाई प्रशिक्षण दिँदै पुनले काँग्रेसले आफूहरुको विश्वास गुमाएको टिप्पणी गरे । हरेकपटकका निर्वाचनमा आफूहरुले काँग्रेसलाई इमान्दारीतापूवर्क मत दिने तर काँग्रेसबाट धोका खाने क्रम […]

यो पनि पढ्नुहोस

सृजना युवा क्लबद्वारा आयोजित १२ औं रक्तदान कार्यक्रम २०७९ सम्पन्न

निराज रानाभाट काठमाडौं : सृजना युवा क्लबद्वारा आयोजित ञ १२ औं रक्तदान कार्यक्रम २०७९ सम्पन्न भएको छ । सृजना युवा क्लबद्वारा स्वस्थ व्यक्ति सबैले गरौँ रक्तदान ‘मरणाशन्न व्यक्तिलाई हुन्छ जीवनदान” नारा सहितको १२ औं रक्तदान कार्यक्रम २०७९ भब्य रूपमा आयोजना गरिएको थियोे । उक्त कार्यक्रम राजधानी काठमाडौंको नागार्जुन नगरपालिका ०५ सीतापाईलास्थित सीतापाईला मन्दिर परिसरमा सम्पन्न […]

यो पनि पढ्नुहोस

मोटरसाइकल दुर्घटनामा परी हेटौँडाका एक जनाको मृत्यु, एकजना घाइते

चेरवन्त खबर डेस्क हेटौँडामा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । हेटौँडा उपमहानगरपालिका नम्बर १९ दारिमटारमा आज बिहान टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक चितवन रत्ननगरका अन्दाजी ४० वर्षीय युवराज आचार्यको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी मोटरसाइकलमा सवार बागलुङका ३३ वर्षीय नुरबहादुर थापा घाइते […]

यो पनि पढ्नुहोस

मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १ जना चलाक मकवानपुर प्रहरीको नियन्त्रणमा ।

सागर घोरसाईने जिल्ला प्रहरी कार्यालय मकवानपुर बाट खटिएको प्रहरी टोलीले  मादक पदार्थ सेवन गरी ट्रक चलाउने एक जना चालकलाई नियन्त्रणमा लिएको छ । सिन्धुली जिल्ला कमलामाई नगरपालिका वडा नम्बर ७ बस्ने  ३८ वर्षीय कुमार भुजेल लाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको हो। आज बिहान करिब २ः४५ बजेको समयमा हेटौडा उपमहानगरपालिका वडा नम्बर १० स्थित सडकखण्डमा वडा […]

यो पनि पढ्नुहोस

गुल्मीमा आगलागी हुँदा १ जनाको मृत्यु, २ जना घाइते

गुल्मी : गुल्मीको चन्द्रकोट गाउँपालिका–४ शान्तिपुरको बसपार्कमा रहेको किराना पसलमा सोमबार दिउँसो आगलागी हुँदा १ जनाको मृत्यु भएको छ।  आगलागीमा परि २ जना घाइते भएका छन्। बसपार्कमा रहेको खनाल स्टोर्समा आगलागी हुँदा पसल सञ्‍चालक पूर्णबहादुर खनालका छोरा १६ वर्षीय छोरा समिर खनालको मृत्यु भएको हो। आगलागीमा परेर मृतकको बाबु पूर्णबहादुर खनाल र आमा रूपा खनाल […]

यो पनि पढ्नुहोस

लकडाउनमा पेट पाल्न चौधरी र भुजेल प्लाष्टिक उठाउँदै

पोखरा । उदयपुरको गाइघाटका ५६ वर्षीय भीमबहादुर चौधरी पोखरामा बस्छन् । पोखरा महानगरपालिका-५ नदिपुरमा परिवारसहित अस्थायी रुपमा बसोबास गर्दै आएका चौधरी ज्याला मजदुरी गरेर साँझविहान हातमुख जोड्थे । चौधरीसँगै उदयपुरकै उत्तम भुजेल पनि मजदुरी गर्दै जीवीकोपार्जन गरिरहेका थिए । तर, विश्वव्यापी रुपमा कोरोनाका कारण लकडाउन हुँदा उनीहरुको मजदुरी नै बन्द भयो । काम गर्न नपाउँदा […]

यो पनि पढ्नुहोस

लकडाउनमा जनताको सेवा गर्न डिउटी हिडेकी नर्सलाइ एम्बुलेन्स ठक्कर दिंदा घटनास्थलमै मृत्यु

कोहलपुर नगरपालिका–११ मा रहेको होटल अतिथि अगाडि एम्बुलेन्स र मोटरसाइकल एकापसमा ठोक्किँदा एकजनाको निधन भएको छ । निधन हुनेमा मोटरसाइकलमा सवार कालीकोटको नरहरिनाथ गाउँपालिकाकी २३ वर्षीया शोभा भट्ट रहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । नेपालगञ्ज मेडिकल कलेज कोहलपुरबाट नेपालगञ्जतर्फ आउँदै गरेको भे१च ८२४ नंको एम्बुलेन्स र से५प ४८४ नंको मोटरसाइकल एकापसमा ठोक्किएका थिए […]

यो पनि पढ्नुहोस