प्रहरी सहायक निरीक्षक सिंहको असुलीका कारण स्थानीय ग्रसित, समबन्धित निकाय मौन

रंजित चौरसिया बिरगंज महानगर भित्र इनर्वा गाउका प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक विटु सिंहले अबैध धन्दा बापत रकम असुल गरिरहेपनी समबन्धित निकाय मौन रहेका छन । सीमाबाट हुने अबैध क्रियाकलाप तस्करी बापत रकम असुल गरिरहेको प्रमानित भएपनी समबन्धित निकाय कारवाही गर्नुको सट्टा मौन रहेका हुन । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेश […]

यो पनि पढ्नुहोस

शान्ती सुरक्षामा अहम भुमिका निर्वाह गर्ने प्रहरी उपरीक्षक देउवा

चेरवन्त खबर डेस्क जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक दिलिप सिंह देउवाले शान्ती सुरक्षामा कुनै किसिमको सम्झौता नगरी अहम भुमिका निर्वाह गर्ने बताएका छन । शान्ती सुरक्षाको साथ साथै सीमाबाट हुने अबैध कृयाकलापका र प्रहरी(सर्वसाधारण बिच रहेका बिचौलिया समुहलाइ समेत सखाप गरि अहम भुमिका निर्वाह गर्नबाट पछि नहटने बताउनु भएको हो । मङ्गलबार जिल्ला […]

यो पनि पढ्नुहोस

मधेसी महिलाबाट सिंह पहिलो डिआइजी : गृहमन्त्रीलाई धन्यवाद ज्ञापन

चेरवन्त खबर डेस्क गृहमन्त्री बालकृष्ण खाँणलाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिनेश यादव नेतृत्वमा सप्तरीबाट आएको प्रतिनिधिमण्डलले नेपाल प्रहरीको प्रहरी नायब महानिरीक्षक ९डिआइजी० मा पूजा सिंहको बढुवा गरेकामा धन्यवाद ज्ञापन गरेको छ । प्रतिनिधिमण्डलले गृहमन्त्री खाँणलाई मन्त्रालयमा भेटेर मधेसका महिलाबाट पहिलोपटक डिआइजी पदोन्नती गरेकामा धन्यवाद दिएको हो । मधेसी महिला सिंहलाई नायब महानिरीक्षकमा बढुवा गर्नुभएकोमा गृहमन्त्री […]

यो पनि पढ्नुहोस

बाराको ईलाका प्रहरी कार्यालय अमलेखगंद्वारा ठुलो मात्रामा सालको काठ बरामद

चेरवन्त खबर डेस्क बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २१ अमलेखगंज स्थित ईलाका प्रहरी कार्यालयले ठुलो मात्रामा काठ बरामद गरेको छ । उक्त प्रहरी कार्यालयबाट खटिएको प्रहरी टालीले हिजो राति १ बजे गुडु पुल नजिक पुर्ब पश्चिम लोकमार्गको छेउमा महिला मिलन सामुदायिक बनबाट सालको काठ ल्याउदै गरेको भन्ने सुचना पाए पछि काठ बरामद गर्न सफल […]

यो पनि पढ्नुहोस

ईलाका प्रहरी कार्यालय कोल्हबीमा एक दिने अन्तरक्रिया तथा परिचयात्मक कार्यक्रम सम्पन्न

चेरवन्त खबर डेस्क,कोल्हबी बारा जिल्लाको कोल्हबी नरपालिका वडा नम्बर १ मा अवस्थित ईलाका प्रहरी कार्यालयले हिजो प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत शान्ती सुरक्षा सम्बन्धि प्रहरी सँग १ एक दिने अन्तरक्रिया तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ । कोल्हबी नगरपालिका नगर प्रमुख भरत बहादुर भण्डारी, नगरका ११ वटै वडा अध्यक्ष, जप्रतिनिधिहरु, उद्योग बाणिज्य संघ शाखा कार्यालय कोल्हबीका […]

यो पनि पढ्नुहोस

कोल्हबीका प्रहरीले चोरी भएको माटरसाईकल एक दिन मै पत्ता लगाई सवारी धनीलाई बुझाए

चेरवन्त खबर डेस्क, कोल्हबी बारा जिल्लाको कोल्हबी प्रहरीले चोरी भएको मोटरसाईकल फेला पारी सवारी धनीलाई जिम्मा लगाएका छन् । हिजो २४ गते शनिबार चोरी भएको मोटरसाईकल आज २५ गते आईतबार एक दिन मै पत्ता लगाई सवारी धनीलाई बुझाएका हुन । अर्घाखाँची जिल्ला छत्रदेव नगरपालिका वडा नम्बर ५ बस्ने ५२ बर्षिय कृष्ण प्रसाद न्युपानेको नाममा दर्ता […]

यो पनि पढ्नुहोस

बारा प्रहरीको बिरुद्धमा मोतिसर चौकमा चक्का जाम

धिरेन्द्र तिवारी, कलैया बिरगंज देखि कलैया आउने सडक खण्डमा नारायणी पाइप उद्योग अगाडी नम्बर नखुलेको गाडिले ठक्कर दिंदा घाईते भई उपचारको क्रममा मृत्यु भएको बिषयलाई लिएर मोतिसर चौकमा स्थानीयहरुले आईतबार चक्का जाम गरेका छन् । गत मंगलबार बेलुका ७ बजेको समयमा नम्बर नखुलेको गाडिले फेटा गाउँपलिका वडा नम्बर २ टोल जगतपुरका बर्ष ५० को रुस […]

यो पनि पढ्नुहोस

बाराका प्रहरी उपरीक्षक दिपेन्द्र शाहीको सरुवा, अब दिलिप सिंह देउवा आउने

चेरवन्त खबर डेस्क बारामा कार्यरत जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दिपेन्द्र शाहीको प्रहरी प्रदेश कार्यालय काभ्रेपलान्चोकमा सरुवा भएको छ । र अब वहाँको ठाउँमा दिलिप सिंह देउवा आउने भएका छन् । बाराको प्रहरी प्रमुखमा आउने प्रहरी उपरीक्षक देउवा नेपाल प्रहरी विशेष सुरक्षा गण महेन्द्रनगर कंचनपुर मा कार्यरत थिए । त्यस्तै प्रदेश ट्राफिक प्रहरी कार्यालय […]

यो पनि पढ्नुहोस

बाराको जितपुर सिमरा १५ भवानीपुरमा संचालित अबैध रक्सीभट्टी प्रहरीद्वारा नष्ट

चेरवन्त खबर डेस्क बारा जिल्लाको सिमरा ईलाका प्रहरी कार्यालय मातहतका प्रहरी चौकी जैतापुर र अस्थाई प्रहरी पोष्ट डुमरवानाका प्रहरी टोलीले अबैध रुपमा संचालन गरेका घरेलु मदिरा रक्सी उत्पादन गर्ने ४ वटा भट्टी नष्ट गरेका छन् । उक्त प्रहरी टोलीले जितपुर सिमरा वडा नम्बर १५ स्थित भवानीपुर गाउँमा अबैध रुपमा संचालन गरेका रक्सी भट्टीमा मदिरा बनाउने […]

यो पनि पढ्नुहोस

एक महिनाको अवधिमा नै डेढ करोड भन्दा बढी राजस्व संकलन गर्न पर्सा प्रहरी सफल

चेरवन्त खबर डेस्क जिल्ला प्रहरी कार्यालय पर्साले २८ दिनको अवधिमा डेढ करोडभन्दा बढी राजस्व संकलन गरेको छ । प्रहरी प्रधान कार्यालयले रमेश कुमार बस्नेतलाई पर्साको प्रमुख प्रहरी उपरीक्षकमा सरुवा गरेयता राजस्व संकलनमा उल्लेख्य बृद्धि भएको हो । मंसिर १२ गते पर्साको प्रहरी प्रमुखको रुपमा आएका बस्नेत नेतृत्वमा खटिएको टोलीले थोरै समयमा डेढ करोडभन्दा बढी राजस्व […]

यो पनि पढ्नुहोस