महोतरी जिल्लाको एक व्यापारीमाथि आक्रमण गरी लुटपाट गरेको आरोपमा चार युवक पक्राउ
महोतरी जिल्लाको मटिहानी नगरपालिका वडा नम्बर ८ मा अवस्थित राजु हार्डवेयर पसलका व्यापारी राजु चौधरी तथा उनका छोरा गौरव चौधरी माथि आक्रमण गरी लुटपाट गरेको आरोपमा प्रहरीले चार युवकलाई पक्राउ गरेको छ । गत मङ्गलबार राति करिब ९ बजेको समयमा पाँच जनाको समूहमा आएका युवाले पसलको ढोका तोडफोड गरी भित्र पसेर पसले चौधरी तथा उनका […]
यो पनि पढ्नुहोस