योजना/प्रशासन/ शिक्षा शाखा प्रमुख यादव एकलौटी रुपले गापाको कार्यालय सँचालन गर्दै

योजना/प्रशासन/ शिक्षा शाखा प्रमुख यादव एकलौटी रुपले गापाको कार्यालय सँचालन गर्दै राजु चौरसिया कलैया , १० जेष्ठ योजना /प्रशासन/ शिक्षा शाखा प्रमुख राजिव यादवले एकलौटी रुपले गाउँपालिकाको कार्यालय सँचालन गर्दै आएको छन। यादव तत्कालीन जिल्ला बिकास समिति कार्यालय बाराको मुखिया पदको जागिरमा प्रबेश गरेका थिए। त्यसपछी तत्कालीन एलडिओ र सभापतिहरुको हालिमुहाली गर्दै खरिदार र नायव […]

यो पनि पढ्नुहोस

रोकिएको कवाड तस्करी प्र.ब.ना.नि. यादव ईन्चार्ज भएपछि पुनः सुचारु अनिल पाण्डेय कलैया , ०७ जेष्ठ लामो समय देखि बाराको मटिअर्वा नाकाबाट रोकिएको कवाड तस्करी लगायत अन्य तस्करी पुनः सुचारु भएको छ। तस्करी सुचारु हुनमा मुख्य भुमिकामा मटिअर्वा चेकिका ईन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक अरुण यादवको रहेको जानकारी प्राप्त भएको छ। प्रहरी बरिष्ठ नायब निरीक्षक यादव […]

यो पनि पढ्नुहोस

पालिकाको जनतालाई तिन जना पदाधिकारी मिली गुमराह पार्दै साथै भ्रष्टाचार गर्नमा एकजुट

पालिकाको जनतालाई तिन जना पदाधिकारी मिली गुमराह पार्दै साथै भ्रष्टाचार गर्नमा एकजुट   अनिल पाण्डेय   कलैया , ०१ जेष्ठ   बाराको देवताल गाउँपालिकामा तिन जना पदाधिकारी मिलि जनतालाई गुमराह पार्ने गरेका छन्। भने भ्रष्टाचार गर्नमा एकजुट हुने पाइएको छ।साथै गाउँपालिकामा अन्य कर्मचारी भएता पनि गाउँपालिका अध्यक्ष उदय प्रसाद यादव र प्रमुख प्रशासकीय अधिकृत नविन […]

यो पनि पढ्नुहोस

प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्रीले दलसम्बन्धि बिधेयक पेश गर्ने

चेरवन्त खबर डेस्क प्रतिनिधिसभाको बैठक बस्दैँछ। संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बोलाइएको छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल  दाहाल प्रचण्डले राष्ट्रिय प्राकृतिक स्रोत तथा बित्तिय आयोगको पाँचौं बार्षिक प्रतिवेदन २०८० पेश गर्नेछन् । संघीय संसद सचिवालयका अनुसार उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेतले ‘अन्तराष्ट्रिय सौर्य गठबन्धन […]

यो पनि पढ्नुहोस

मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक, के के छन् ?

चेरवन्त खबर डेस्क चैत्र २२ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरिएको छ । आइतबार मन्त्रिपरिषदले गरेका १५ निर्णय सार्बजनिक गरिएको हो । मन्त्रिपरिषदले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र केनाइन कार्यालयमा  सो पदमा कार्यरत पदाधिकारीको कार्यकाल समाप्त हुनासाथ स्वत: खारेज हुने गरि दुई डिआइजीको विशेष पद सिर्जना गर्ने निर्णय गरेको छ ।

यो पनि पढ्नुहोस

कार्यालय प्रमुख महम्मद हुसैनको कारणले यातायात ब्यवस्था कार्यालय कलैयामा बिचौलिया असफल हुदै 

कार्यालय प्रमुख महम्मद हुसैनको कारणले यातायात ब्यवस्था कार्यालय कलैयामा बिचौलिया असफल हुदै अनिल पाण्डेय कलैया, २४ चैत्र मधेश प्रदेशको निति अनुसार हरेक जिल्लमा प्रदेश मातहतका कार्यालय खुल्ने क्रममा छ। त्यहिँ अनुसार बाराको कलैयामा यातायात ब्यवस्था कार्यालय सँचालन मा आएको छ। यातायात कार्यालय सँचालनमा आएलगत्तै कलैयाबाट नै सवारी किताब , सवारी चालक अनुमती पत्रको नबिकरणको साथै […]

यो पनि पढ्नुहोस

बक्यौता नतिर्ने स्थानीय तहको सडक बत्ती प्राधिकरणले काट्ने

चेरवन्त खबर डेस्क नेपाल विद्युत् प्राधिकरणले बक्यौता रकम भुक्तानी नगर्ने स्थानीय तहको सडक बत्ती काट्ने भएको छ। प्राधिकरणले आज सार्वजनिक सूचना जारी गरी जुनसुकै बेला लाइन काट्ने चेतावनी दिएको हो। प्राधिकरणले गत चैत १६ गते सार्वजनिक सूचना मार्फत् सबै स्थानीय तहलाई सडक बत्ती प्रयोग गरेवापतको बक्यौता महशुल भुक्तानी गर्न आग्रह गरेको थियो। त्यसपछि केही स्थानीय […]

यो पनि पढ्नुहोस

मन्त्रिपरिषद्को बैठक सकियो, के के निर्णय गर्यो ?

चेरवन्त खबर डेस्क सरकारले श्रम अदालतको मुकाम काठमाडौँ उपत्यकामा रहने तोक्ने सहितका निर्णयहरु गरेको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले कानुन मन्त्रालयको प्रस्तावमा सो निर्णय गरिएको सञ्चारमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले जानकरी दिएकी हुन् । त्यसैगरी सरकारले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रस्तावमा रामराजा सिंह स्वास्थ्य विज्ञान तथा प्रतिष्ठानको पूर्वाधार […]

यो पनि पढ्नुहोस

प्रहरीका १९ इन्स्पेक्टर डिएसपीमा बढुवा सिफारिस

चेरवन्त खबर डेस्क नेपाल प्रहरीका १९ प्रहरी निरीक्षक( इन्स्पेक्टर) लाई प्रहरी नायव उपरीक्षक (डिएसपी) मा बढुवाका लागि सिफारिस गरिएको छ । बुधबार बसेको बढुवा समितिको बैठकले १९ जना इन्सपेक्टरलाई डीएसपीमा बढुवाका लागि सिफारिस गरेको हो । बढुवा समितिको बैठकको निर्णय अनुसार जनपद प्रहरी समूहतर्फका प्रहरी निरीक्षकहरुलाई सोही समूहतर्फको प्रहरी नायव उपरीक्षक पदमा बढुवाका लागि  १९ […]

यो पनि पढ्नुहोस

ट्राफिक प्रहरी अपडेट नभएको कारण लाईसेन्सको ट्रयालमा अधिकांश परीक्षार्थी फेल हुदै

ट्राफिक प्रहरी अपडेट नभएको कारण लाईसेन्सको ट्रयालमा अधिकांश परीक्षार्थी फेल हुदै     अनिल पाण्डेय   कलैया , २२ चैत्र   मधेश प्रदेश सरकारको निति अनुसार मधेश प्रदेशको आठौं जिल्लामा यातायात ब्यवस्था कार्यालय स्थापना गरीएको छ। यातायात ब्यवस्था कार्यालय कलैया बारामा पौष २५ गते मधेश प्रदेशको तत्कालीन श्रम तथा यातायात मन्त्री चन्दन सिंहले उदघाटन गरेका […]

यो पनि पढ्नुहोस