किशोरीमाथि सामूहिक बलात्कार, उल्टै गाउँ निकाला

मोरङको बुढीगंगा गाउँपालिकामा एक किशोली बलात्कृत भएपछि न त न्याय पाइन् न त पीडकलाई कुनै सजाय नै भयो । बरु पीडकलाई प्रशासनले उन्मुक्ति दियो र ती किशोरीलाई अगुवाको दबाबमा गाउँबाट निकाला गरियो । मोरङ बुढीगंगा गाउँपालिका–७ बडहराका १५ वर्षीया किशोरीमाथि दुई महिनाअघि ५ जनाको समूहले सामूहिक बलात्कार गरे । स्थानीय लक्ष्मण राई, रोशन राई, इन्द्र […]

यो पनि पढ्नुहोस

उदयपुरको भुल्केमा समाचार संकलन गर्न गएका पत्रकारमा कोरोना सङ्क्रमण

मोरङ प्रदेश नं १ मा एकजना पत्रकारलाई कोरोना सङ्क्रमण भएको छ । उनलाई आजै कोशी कोभिड अस्पताल विराटनगरमा भर्ना गरिएको छ । उनको स्वास्थ्य सामान्य रहेको बताइएको छ । उदयपुर जिल्लाबाट करिब अढाइ वर्षदेखि काठमाडौँबाट प्रसारण हुने टेलभिजनमा कार्यरत पत्रकारलाई स्वाब परीक्षण गर्दा सङ्क्रमण देखिएको नेपाल पत्रकार महासङ्घ प्रदेश नं १ समितिका अध्यक्ष विक्रम लुइँटेलले […]

यो पनि पढ्नुहोस

झापामा लकडाउन खुकुलो, मलदेखि हार्डवेयर पसलसम्म खोल्न पाउने

भद्रपुर (झापा) : झापामा लकडाउन खुकुलो बनाउने निर्णय गरिएको छ। कोरोना भाइरस संक्रमण रोकथाम, उपचार समन्वय तथा अनुगमन समिति झापाले आयोजना गरेको सर्वपक्षीय बैठकमा सरकारले तोकेको न्युनतम मापदण्ड पूरा गर्दै पसलहरू चार घण्टा खुला गर्ने निर्णय गरेको छ। बैठकले खाद्यान्न, मल, विउविजन, हार्डवेयर, इँटा बिक्री केन्द्र, बैंक तथा वित्तीय संस्थाहरू, ग्यारेज तथा मोटरपार्टसलगायतका पसल बिहान ८ […]

यो पनि पढ्नुहोस

विराटनगरमा कीट अभावमा रोकियो कोरोना परीक्षण

विराटनगर । भारतसँग सिमा जोडीएको र कोरोना संक्रमणको उच्च जोखिममा रहेको मोरगंको विराटनगरमा र्यापिड डाइनेस्टिक टेष्ट (आरडीटी) कीट अभाव भएको छ । कीट अभावका कारण कोरोना परीक्षण नै रोकिएको विराटनगर महानगरपालिकाले जनाएको छ । विराटनगर महानगरपालिकाका प्रशासकीय अधिकृत इन्द्रमणी पोखरेलले चार दिनअघिबाट सुरु भएको यो प्रविधिको परीक्षण नै रोक्नुपरेको बताए । ‘पर्याप्त कीट नहुँदा परीक्षण […]

यो पनि पढ्नुहोस

रौतहटका संक्रमितको परिवारलाई र्‍यापिड परीक्षण, कसैमा देखिएन कोरोना

रौतहट : हिजो सोमबार कोरोना संक्रमति रौतहटका युवाको परिवारका सबैको कोरोना परीक्षण रिपोर्ट निगेटिभ आएको छ। इसनाथ नगरपालिकामा बस्ने १९ वर्षीय युवामा कोरोना पोजेटिभ देखिएसँगै उनको परिवारका सदस्यहरुको पनि कोरोना र्‍यापिडटेस्टमार्फत परीक्षण गरिएको थियो।  युुवकका घरका परिवार सदस्य १४ जनासहित जम्मा ३९ जनाकोटेस्ट गरिएको थियो।  सबैको रिर्पोट नेगेटिभ आएको गौर अस्पतालका मेसु कृष्ण साहले जानकारी दिए।  साथै […]

यो पनि पढ्नुहोस

घरायसी विवाद हुंदा पेट्रोल छर्केर जिउँदै आगो लगाए

इनरुवा : सुनसरीमा श्रीमानले श्रीमतीलाई पेट्रोल छर्केर आगो लगाएका छन् । जिल्लाको सदरमुकाम इनरुवा नगरपालिका ८ डुम्राहाकी २६ वर्षीया कमला कुमारी उराँवलाई २९ वर्षीय श्रीमान सियालाल उराँवले आगजनी गरी गम्भिर घाइते बनाएका हुन् । सियालालले श्रीमतीलाई पेट्रोल छर्केर आगो लगाउँदा दुई छोरी समेत घाइते भएका छन् । आगोले पोलेर घाइते हुनेहरुमा सियालालकी पत्नी कमलाकुमारी, ८ वर्षीया […]

यो पनि पढ्नुहोस

६ महिना लकडाउन भएपनि कुनै गरिबलाई भोको हुन दिन्नँ – द्वारिकलाल चौधरी

सुनसरी । इटहरी उपमहानगरपालिकाका नगरप्रमुख द्वारिकलाल चौधरीले छ महिना लकडाउन भए पनि कुनै पनि गरिब इटहरीबासीलाई भोकभोकै हुन नदिने प्रतिबद्ध,ता जनाएका छन् । “म इटहरीको मेयरको हैसियतले भन्छु छ महिना सम्म लकडाउन भएपनि हामी खाद्यान्न आपूर्ति गर्न सक्षम छौं कोही भो,कै म,र्नेवाला छैन,” उनले भने । नगरवासीलाई भोकभोकै हुन नदिन उपमहानगर आवश्यक राहत जुटाउन लागिपरेको […]

यो पनि पढ्नुहोस

एउटै परिवारका ४ जना क्वारेन्टाइनमा र २ जना आइसोलेसनमा

भद्रपुर, (झापा) : ज्वरो र रुघाखोकी देखिएपछि मेची अञ्चल अस्पताल भद्रपुरको आइसोलेसन वार्डमा दुईजना भर्ना भएका छन्।  भद्रपुर नगरपालिका-३ साबिक महेशपुर बस्‍ने एक परिवारका सबै सदस्यमा ज्वरो र रुघाखोकी बल्झिएपछि दुई जनालाई अस्पतालको आइसोलेसनमा र चारजनालाई कलवलगुरी प्रशिक्षण केन्द्रको अस्थायी क्‍वारेन्टाइनमा पठाइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पीताम्बर ठाकुरले जानकारी दिए।  उनीहरूलाई शनिवार बिहान अस्पतालको आइसोलेसन वार्डमा […]

यो पनि पढ्नुहोस