लमजुङ : मध्यनेपालले प्रत्येक वडा कार्यालय पुग्ने सडक कालोपत्रे गर्दै

निराज रानाभाट , लमजुङ : लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिकाले पालिका अन्तर्गतका सवै वडा कार्यालय पुग्ने सडक कालोपत्रे शुरु गरेको छ । १० वटा वडा रहेको सो नगरपालिकाले सबै वडा कार्यालय पुग्ने सडक कालोपत्रे शुरु गरेको हो । नगरपालिका अन्तर्गत सबै वडा कार्यालयमा यसअघिनै सडक सञ्जाल पुगीसकेको र उक्त सडकहरुलाई स्तरोन्नती गरि कालोपत्रे शुरु गरीएको मध्यनेपाल […]

यो पनि पढ्नुहोस