जबर्जस्ति करणी मुद्दालाई लूकाउदै प्रहरी, मुद्दा दर्तामा ढिलाइ भएको पिडितको आरोप

0 0
Ads here
Read Time:2 मिनेट, 16 सेकेन्ड

जबर्जस्ति करणी मुद्दालाई लूकाउदै प्रहरी, मुद्दा दर्तामा ढिलाइ भएको पिडितको आरोप

अनिल पाण्डेय

raining add

बारा, १३ बैशाख

tamagadhi emergency add

जिल्ला प्रहरी कार्यालय बाराले जबर्जस्ति करणीको मुद्दा लूकाउदै आएको एक घटनाले उजागर पारेको छ । फेटा गाउपालिका वडा नम्बर १ निवासी एक युवतीलाई जबर्जस्ति करणी भएको मुद्दा जिल्ला प्रहरी कार्यालय बारामा ल्याउदा पनि प्रहरीले दर्ता गर्न नमानेको पिडितले आरोप लगाएकी हुन ।

Breast Feeding Ads

आफुलाइ जबर्जस्ति करणी गर्ने ब्यक्ति सोही ठाउको रहेको र हाल एक जना क्षेत्र नम्बर ४ का फटहा नेताको इशाराका साथै प्रहरीले गरेको मोलतोलका कारण मुद्दा दर्तामा प्रहरीले ढिलाइ गरेको आरोप लगाइन । उनका अनुसार स्थानीय केही राजनीतिकर्मीको चलखेलका कारण हालसम्म प्रहरीले मुद्दा दर्ता नगरिएको आरोप लगाइन । जिल्ला प्रहरी कार्यालय बाराको मुद्दा शाखाका प्रमुख प्रहरी निरीक्षक जटाशन्कर यादवले आफ्नो जातिवादलाइ बढावा दिदै पिडितलाइ झन पीडा दिएको बताइन । उनका अनुसार जबर्जस्ति करणी मुद्दा लिएर गएको करिब दुई हप्ता भयो, तर उल्टै आफुलाइ नै यातना दिने मन्सायले पटक पटक जिल्लामा बोलाइ केरकार मुद्दाका आरोपित यादवलाई बचाउन बारा प्रहरीले चलखेल गरेको आरोप लगाएकी हुन ।

Kolhabi Ads

यता यस बिषयमा जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्कालाई समचार लेख्ने समय बेलुका ९:१४ मिनेटमा कार्यालयको नम्बरमा फोन सम्पर्क गर्दा फोन उठेको थिएन। सँम्भार: शुभ आरम्भ राष्ट्रिय दैनिक

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु