बारामा कुहिएको चामल बाँडेको आरोपमा मेयर पक्राउ

कलैया  : कालोबजारी गरेको भन्दै बाराको कलैया उपमहानगरपालिका मेयर राजेश राय यादवलाई बारा प्रहरीले पक्राउ गरेको छ । कलैया उपमहानगरपालिकाका विभिन्न वडाहरुमा राहतमा कुहिएको दाल वितरण गरेपछि अन्सन्धानका लागि प्रहरीले मेयर यादबलाई नियन्त्रणमा लिएको हो । कालोबजारी ऐन अन्तर्गत दर्ता भएको मुद्दाको अनुसन्धानको क्रममा मेयर यादवलाई मंगलबार प्रहरीले नियन्त्रणमा लिएको बाराका प्रहरी प्रवक्त गौतम मिश्रले जानकारी […]

यो पनि पढ्नुहोस