रौतहटको गौरमा धारिलो हतियारको प्रहारले एक जनाको हत्या

चेरवन्त खबर डेस्क रौतहट जिल्लामा एक जनाको धारिलो हतियारले हत्या भएको छ । सोही जिल्लाको गौर नगरपालिका वडा नम्बर ५ स्थित कोइरी टोलका अनिरुद महतोको हत्या भएको हो । हत्या भएका ७४ बर्षिय महतोको शव बुधबार बिहान घर भन्दा २ सय मिटर पुर्वमा रहेको धान खेतमा फेला परेको प्रहरीले बताए । जिल्ला प्रहरी कार्यालय रौतहटका […]

यो पनि पढ्नुहोस

कोल्हबी १ बभनीका एक जनाको खोलामा डुबेर मृत्यु

चेरवन्त खबर डेस्क बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ बभनी बस्ने एक जनाको खोलामा डुबेर मृत्यु भएको छ । सोही नगरपालिका वडा नम्बर ४ स्थित जमुनी खोलामा डुबेर बभनी निवासी गोबिन्द्र चौधरीको मृत्यु भएको हो । स्थानिएका अनुसार मृतक चौधरी माछा मार्नका लागि नदिमा हाम फालेका थिए । तर पानी अत्याधिक भएकाले र हाम […]

यो पनि पढ्नुहोस

कोल्हबी ६ प्रसौनाका २ मोटरसाइकल चोर वीरगन्जबाट पक्राउ

चेरवन्त खवर डेस्क: पर्सा जिल्लाको वीरगञ्जबाट  दुई जना मोटरसाइकल चोरलाई प्रहरीले पक्राउ गरेको छ। वीरगन्जको नगवाबाट  प्रहरीले बाराको कोल्हबी नगरपालिका वडा नम्बर ६ प्रसौना बस्ने रितेश चौधरी र प्रवीण चौधरीलाई पक्राउ गरेका छन्। उनीहरूलाई गत राति नगवा चौकबाट पक्राउ गरिएको हो। पक्राउ पर्ने क्रममा स्थानीयहरूले उनीहरूलाई पिटपाठ समेत गरेका छन् केही दिनअघि सशस्त्र प्रहरी सहायक […]

यो पनि पढ्नुहोस

योजना/प्रशासन/ शिक्षा शाखा प्रमुख यादव एकलौटी रुपले गापाको कार्यालय सँचालन गर्दै

योजना/प्रशासन/ शिक्षा शाखा प्रमुख यादव एकलौटी रुपले गापाको कार्यालय सँचालन गर्दै राजु चौरसिया कलैया , १० जेष्ठ योजना /प्रशासन/ शिक्षा शाखा प्रमुख राजिव यादवले एकलौटी रुपले गाउँपालिकाको कार्यालय सँचालन गर्दै आएको छन। यादव तत्कालीन जिल्ला बिकास समिति कार्यालय बाराको मुखिया पदको जागिरमा प्रबेश गरेका थिए। त्यसपछी तत्कालीन एलडिओ र सभापतिहरुको हालिमुहाली गर्दै खरिदार र नायव […]

यो पनि पढ्नुहोस

रोकिएको कवाड तस्करी प्र.ब.ना.नि. यादव ईन्चार्ज भएपछि पुनः सुचारु अनिल पाण्डेय कलैया , ०७ जेष्ठ लामो समय देखि बाराको मटिअर्वा नाकाबाट रोकिएको कवाड तस्करी लगायत अन्य तस्करी पुनः सुचारु भएको छ। तस्करी सुचारु हुनमा मुख्य भुमिकामा मटिअर्वा चेकिका ईन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक अरुण यादवको रहेको जानकारी प्राप्त भएको छ। प्रहरी बरिष्ठ नायब निरीक्षक यादव […]

यो पनि पढ्नुहोस

पालिकाको जनतालाई तिन जना पदाधिकारी मिली गुमराह पार्दै साथै भ्रष्टाचार गर्नमा एकजुट

पालिकाको जनतालाई तिन जना पदाधिकारी मिली गुमराह पार्दै साथै भ्रष्टाचार गर्नमा एकजुट   अनिल पाण्डेय   कलैया , ०१ जेष्ठ   बाराको देवताल गाउँपालिकामा तिन जना पदाधिकारी मिलि जनतालाई गुमराह पार्ने गरेका छन्। भने भ्रष्टाचार गर्नमा एकजुट हुने पाइएको छ।साथै गाउँपालिकामा अन्य कर्मचारी भएता पनि गाउँपालिका अध्यक्ष उदय प्रसाद यादव र प्रमुख प्रशासकीय अधिकृत नविन […]

यो पनि पढ्नुहोस

जबर्जस्ति करणी मुद्दालाई लूकाउदै प्रहरी, मुद्दा दर्तामा ढिलाइ भएको पिडितको आरोप

जबर्जस्ति करणी मुद्दालाई लूकाउदै प्रहरी, मुद्दा दर्तामा ढिलाइ भएको पिडितको आरोप       अनिल पाण्डेय बारा, १३ बैशाख   जिल्ला प्रहरी कार्यालय बाराले जबर्जस्ति करणीको मुद्दा लूकाउदै आएको एक घटनाले उजागर पारेको छ । फेटा गाउपालिका वडा नम्बर १ निवासी एक युवतीलाई जबर्जस्ति करणी भएको मुद्दा जिल्ला प्रहरी कार्यालय बारामा ल्याउदा पनि प्रहरीले दर्ता […]

यो पनि पढ्नुहोस

रौतहटको मर्यादपुर स्थित दलित बस्तीमा आगलागी, घर गोठ लगायत चार वटा चौपाया जलेर नष्ट

चेरवन्त खबर डेस्क रौतहट जिल्लाको मौलापुर नगरपालिका वडा नम्बर २ मर्यादपुर स्थित एकीकृत दलित बस्तीमा गएराती आगलागी भएको छ । सो आगलागीबाट तीनवटा घरगोठ जलेर नष्ट हुनुका साथै चार वटा चौपायाको मृत्यु भएका छन्। उक्त आगलागीबाट जगदेव महरा चमार , ,रामचन्द्र महरा चमार र ब्रम्हदेव महरा चमारको फुसको घर गोठ जलेर नष्ट भएको छ। घर […]

यो पनि पढ्नुहोस

सिम्रौनगढ नपाको कामकाजमा नगरप्रमुख कलवार बाधक बन्दै

अनिल पाण्डे, कलैया बिगत लामो समयदेखि सिम्रौनगढ नगरपालिका बिवाद चल्दै आएको सर्वविदितै छ। जनप्रतिनिधिहरुको विवादले शिक्षकहरुले महान पर्ब दशैं, तिहार र छठ पर्वमा समेत तलब भत्ता नपाएको भनि नगरपालिकाको मुल गेटमा नै धर्ना बसेका थिए। उक्त समयमा तलब भत्ता नपाएको भन्दै मानसिक तनावले एक जना शिक्षकको समेत मृत्यु हुन पुगेको थियो। नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत […]

यो पनि पढ्नुहोस

नारायणी रङ्गशालाको पुनर्निर्माण गरिदिन खेलकुद मन्त्री श्रेष्ठसँग वीरगञ्जवासी र मेयर सिंहको आग्रह

चेरवन्त खबर डेस्क वर्षौँदेखि जीर्णोद्धारको पर्खाइमा रहेको देशकै दोस्रो ठूलो वीरगञ्जको नारायणी रङ्गशालाको जीर्णोद्धार र पुनर्निर्माणका लागि वीरगञ्जवासीले सङ्घीय सरकारका युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठलाई गुहारेका छन् । आइतबार बिहान नारायणी रङ्गशालाको स्थलगत निरीक्षणमा पुगेका मन्त्री श्रेष्ठलाई रङ्गशालामै भेटेर वीरगञ्जका खेल प्रेमी र अगुवाहरूले ज्ञापन पत्र बुझाउँदै नारायणी रङ्गशालाको जीर्णोद्धार र पुनर्निर्माणका लागि आग्रह […]

यो पनि पढ्नुहोस