हनुमान मन्दिर र ब्रम्हास्थानमा आगजनीमा संलग्नलाई कार्वाहीको माग

अभिमन्यु पटेल ,रौतहट, ११ माघ विश्व हिन्दू परिषद् नेपालले रौतहटमा ८ माघ गते मंगलबारकै हनुमान मन्दिर र ब्रम्हास्थान मन्दिरमा पराल राखी आगजनी गरिएको जघन्य अपराधमा संलग्न दोषीमाथि कडा कारबाहीको माग गरेको छ । परिषद्ले बिहिबार विज्ञप्ति जारी गर्दै उक्त घटनालाई हिन्दू समाजमाथि ठाडो आक्रमण भन्दै दोषीलाई कानूनी दायरामा ल्याउन प्रशासन समक्ष जोडदार माग समेत गरेको […]

यो पनि पढ्नुहोस

नेपाललाई हिन्दु राष्ट्र कायम गर्न हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियान घर घरमा

उपेन्द्र पासवान हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियानले वीरगन्जमा ‘प्रबुद्ध नागरिक गोष्ठी एवम् साहित्य परिचय’ कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ । वीरगन्ज स्थित जैन धर्मशालामा आयोजित गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली चलचित्रका नायक एवं समहुदी फाउन्डेशनका अध्यक्ष निलिख उप्रेतीले ईतिहार, संस्कृति, परम्परा र जनसंख्याको आधारमा नेपाल स्वयंसिद्ध हिन्दु राष्ट्र नै रहेको बताए । उनले हिन्दु […]

यो पनि पढ्नुहोस

सूर्यदेवको पूजा आराधना गरी छठ मनाइँदै

छठ पर्वको मुख्य दिन बुधबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व सोमबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डवहरू […]

यो पनि पढ्नुहोस

नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

नवरात्रको तेस्रो दिन दसैँ घर वा पूजाकोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवदुर्गा मध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । यस्ती देवीको पूजा आराधनाले शक्ति प्राप्त हुने भएकाले नवरात्रका […]

यो पनि पढ्नुहोस

करैयामाईको ईटहरमा जानकी मन्दिरको शिलान्यास कार्यक्रम सम्पन्न

बारा जिल्लाको करैयामाई गाउँपालिका वडा नम्बर ८ ईटहर गाउँमा जानकी मन्दिरको शिलान्यास भएको छ । उक्त कार्यक्रमको प्रमुख अतिथि प्रदेश नम्बर २ को अर्थ तथा योजना राज्य मन्त्री उषा कुमारी यादवद्वारा मन्दिरको शिलान्यास भएको हो । लगभग ३० लाखको लागतमा  निर्माण हुने मन्दिरको लागि करैयामाई गाउँपालिकाको वडा नम्बर ८ बाट करिब तिन लाख रुपैया बजेट […]

यो पनि पढ्नुहोस

सखुवा प्रसौनीमा आयोजित दुर्गा पुजाको लागि गरे भब्य रुपमा कलशयात्रा यात्रा

रामकिशोर चौधरी पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर २ पन्चगावा बजार स्थित रहेको श्री पन्चरतन महादेव मन्दिरको प्राङ्गणमा नव दुर्गा पुजाको लागि कलश यात्रा कार्यक्रम गरिएको छ ।                        नव रात्री पुजा समितीद्वारा आयोजना गरिएको सो कलश यात्रा पटेर्वा सुगौली  गाउँपालिकाको वडा नम्बर  २ […]

यो पनि पढ्नुहोस

काेल्हवीका तपाईं नामले परिचीत ब्याक्तिद्वारा महादेव मन्दिरको निर्माण 

बारा जिल्लाको काेल्हवी नगरपालिका वडा नम्बर एक बस्ने तपाईं नामले चिनिने ओमप्रताप चौधरीले आफ्नाे निजी लगानीमा उत्तरनाथ महादेव मन्दिरको निर्माण कार्य थालनी गरेको छ ।                                                              […]

यो पनि पढ्नुहोस

कोराना भाइरस मुक्त होस भन्दै बिरगंजको अलौंमा पुजा पाठ सम्पन्न

पवन प्रसाद साह जेठ १९ , पर्सा बिश्र्वभरी फैलिएको कोभिड १९  कोराना भाइरस संक्रमितको को संख्या बढदै गइरहेको र उक्त कोराना भाइरसको कारण मृत्यु भइरहेकोले उक्त भाइरस मुक्त होस भन्दै आस्था र बिस्वास राखी बिरगंज महानगरपालिका वार्ड नं १७ अलौंमा बुढीया माई मन्दिर को प्राड़गण मा बौधी माई को पुजारी भगत मुकेश सहनी ले बिधिवत […]

यो पनि पढ्नुहोस