क्वाटरफाइनल देखिका खेल फिल्म हलमा हेर्न पाइने

चेरवन्त खबर डेस्क एसियाली मुलुक कतारमा जारी विश्वकप फुटबलको क्वाटरफाइनल देखिका खेल फिल्म हलमा हेर्न पाइने भएको छ । शुक्रबारदेखि शुरु भएको क्वाटर फाइनल खेल बानेश्वर र कालिमाटीमा रहेको वान सिनेमाजले देखाउन लागेको हो । विश्वकपका कारण हलमा फिल्म हेर्ने दर्शकमा भारी गिरावट आएको छ । वर्तमान अवस्थामा फुटबलको क्रेजलाई मद्देनजर गर्दै हलहरूले सशुल्क फुटबल […]

यो पनि पढ्नुहोस

विश्वकप फुटबल अन्तर्गत आज प्रि–क्वाटरफाइनलका अन्तिम दुई खेलहरु हुँदै

चेरवन्त खबर डेस्क विश्वकप फुटबल अन्तर्गत प्रि–क्वाटरफाइनलका अन्तिम दुई खेलहरु आज हुँदैछन् । आज हुने पहिलो खेलमा मोरोक्कोले स्पेनसँग प्रतिस्पर्धा गर्दैछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति ८ः४५ मा सुरु हुनेछ । आजको खेलमा जित निकाल्दै उपाधि दाबेदार मानिएको स्पेन प्रतियोगितामा आफूलाई बलियो बनाउने योजनामा छ । यता मोरक्कोको पनि यही योजना हुनेछ […]

यो पनि पढ्नुहोस

अफगानिस्तानका लागि पाकिस्तानी राजदूत गोली प्रहारबाट बच्न सफल

चेरवन्त खबर डेस्क अफगानिस्तानका लागि पाकिस्तानी राजदूत ओबैद उर रहमान निजामानी अफगानिस्तानको राजधानी काबुलमा भएको बन्दुक आक्रमणमा जोगिएका छन् । स्थानीय टिभी च्यानल टोलो न्युज टिभीले शुक्रबार जनाएअनुसार पाकिस्तानी दूतावासका एक सुरक्षा गार्ड दूतावासको प्रवेशद्वारमा अज्ञात सशस्त्र व्यक्तिहरूले गोली चलाउँदा घाइते भएको टिभी च्यानलले सामाजिक सञ्जालमा उल्लेख गरेको छ। एक प्रत्यक्षदर्शीले नाम न छाप्ने शर्तमा […]

यो पनि पढ्नुहोस

इरानलाई हराउँदै अमेरिका नकआउट चरणमा

चेरवन्त खबर डेस्क मंगलबार राति प्राप्त जितसँगै समूह ‘बी’बाट उपविजेताको रुपमा अमेरिका अन्तिम १६ मा प्रवेश गर्न सफल भएको हो । यदि हारले भने अमेरिकाको सपना समाप्त हुने थियो । जितपछि अमेरिकाले तीन खेलबाट पाँच अंक जोड्दै दोस्रो स्थानमा रहयो । यस समूहबाट इंग्ल्यान्ड विजेताको रुपमा नकआउट चरणमा प्रवेश गरेको हो । इंग्ल्यान्डले ३ खेलमा […]

यो पनि पढ्नुहोस

कतार विश्वकप फुटबल अन्तर्गत आज चार खेल हुँदै

चेरवन्त खबर डेस्क कतार विश्वकपअन्तगर्त आज समूह चरणको खेलमा पाँच पटकको च्याम्पियन ब्राजिल र स्वीट्जरल्याण्ड आमनेसामेन हुँदैछन्। यो खेल नेपाली समयअनुसार राति पौने १० बजे सुरु हुनेछ। ब्राजिलका स्टार नेइमार र डिफेन्डर ड्यानीलो टिम बाहिर रहनेछन् । दुवै टिमले समूहको आफ्नो पहिलो खेलमा चोट बोकेका थिए। पहिलो खेलमा जित निकालेको स्वीट्जरल्याण्डले आज पनि लयलाई कायमै […]

यो पनि पढ्नुहोस

चीनको सिछुवानमा भूकम्पमा परी करिब ६५ जनाको मृत्यु

चेरवन्त खबर डेस्क चीनको सिछुवान प्रान्तमा गएको शक्तिशाली भूकम्पबाट करिब ६५ जना मानिसको मृत्यु भएको छ । चिनियाँ सरकारी टेलिभिजन सीसी टिभीले ६५ जनाको मृत्यु पुष्टि भएको र करिब २५० जना घाइते भएको जनाएको हो । १२ जना सम्पर्कविहीन भएको समाचारमा उल्लेख छ । सोमबार सिचुवान प्रान्तको राजधानी चेङ्दुमा ६.८ म्याग्निच्यूडको भूकम्प गएको थियो । […]

यो पनि पढ्नुहोस

भारतमा बस दुर्घटना हुँदा ४ नेपालीको मृत्यु, २४ जना घाइते

चेरवन्त खबर डेस्क भारतको उत्तर प्रदेश बाराबंकीमा भएको सडक दुर्घटनामा चार नेपालीको मृत्यु भएको छ भने अन्य १४ जना घाइते भएका छन् । घाइते मध्ये ६ जनाको अवस्था चिन्ताजनक रहेको छ । रुपैडिहाबाट गोवातर्फ जाँदै गरेको बसलाई उत्तर प्रदेशको बाराबंकी जिल्लास्थित रामनगर थाना क्षेत्रको महंगुपुर गाउँ नजिक आज बिहान रोकिराखेको बसलाई ट्रकले ठक्कर दिएको थियो […]

यो पनि पढ्नुहोस

हङकङमा कोभिडको पाँचौ लहरशुरु, संक्रमित बढेसँगै स्वास्थ्य सेवा अस्तव्यस्त

चेरवन्त खबर डेस्क कोभिड १९ संक्रमणका कारण हङकङको स्वास्थ्य सेवा प्रणाली अस्तव्यस्त भएको छ । नयाँ भेरियन्ट ओमिक्रोनका कारण संक्रमितको संख्या बढेसँगै अस्पतालमा बिरामीहरुको चाप बढेको छ । १० हजार भन्दा बढी व्यक्ति अस्पताल भर्ना हुन पालो कुरिरहेका छन् । हङकङमा अहिले कोभिडको पाँचौ लहर चलेको छ । संक्रमण बढे पनि लकडाउन भने गरिएको छैन् […]

यो पनि पढ्नुहोस

भारतीय क्रिकेटर विराट कोहलीको आम्दानी कति ?

चेरवन्त खबर डेस्क भारतीय क्रिकेटर विराट कोहलीले क्रिकेट टिमको कप्तानीबाट राजीनामा दिएपछि उनको ख्यातिमा कस्तो असर पर्ला भनी सर्वत्र चासो राखिएको थियो । टिम इन्डियाका यी सर्वाधिक सफल कप्तानको ख्यातिमा राजीनामापछि पनि कुनै असर नपरेको विश्लेषकहरू बताउँछन् । क्रिकेट खेलबाट नाम कमाएका यी ब्याट्सम्यानलाई विज्ञापनको दुनियाँले अहिले पनि उसैगरी पछ्याइरहेको छ । ठूल्ठूला र राष्ट्रिय९अन्तर्राष्ट्रिय […]

यो पनि पढ्नुहोस

भारतमा एकै दिन १ लाख ४१ हजार कोभिड संक्रमित

चेरवन्त खबर डेस्क भारत एकै दिन एक लाख ४१ हजारमा कोभिड संक्रमण देखिएको छ । यो पछिल्लो ६ महिनापछिको ठूलो संख्या हो भने अघिल्लो दिनको तुलनामा २१ प्रतिशतले बढी हो । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै भारतमा संक्रमितको संख्या दिनहुँ बढेको छ । भारतमा ओमिक्रोन संक्रमितको संख्या तीन हजार ७१ पुगेको छ । कोभिड संक्रमितको […]

यो पनि पढ्नुहोस