इस्टविक राष्ट्रिय क्रिकेट टिमको बलिङ कन्सल्टेन्टमा नियुक्त

चेरवन्त खबर डेस्क नेपाल क्रिकेट संघ (क्यान) ले वेस्टइण्डिजका रोडेरिक इस्टविकलाई राष्ट्रिय क्रिकेट टिमको बलिङ कन्सल्टेन्टको रुपमा नियुक्त गरेको छ । ६२ बर्षिय इस्टविक बारबाडोसका तिब्रगतिका बलर हुन् । उनले ३७ फर्स्ट क्लास क्रिकेटमा १४१ विकेट लिएका छन् ।

यो पनि पढ्नुहोस

नेपालले जित्यो फ्रेन्डसिप कपको उपाधि

चेरवन्त खबर डेस्क नेपालले भारतमा जारी फ्रेन्डसिप कप जितेको छ । आइतबार सम्पन्न फाइनल खेलमा नेपालले गुजरात क्रिकेट एसोसियसनको टिमलाई १८ रनले पराजति गर्दै उपाधि जितेको हो । नेपालले दिएको १७७ रनको लक्ष्य पछाएको गुजरातले २० ओभरमा ८ विकेट गुमाउदै १५८  रन बनाएको थियो । यसअघि टस जितेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ४ […]

यो पनि पढ्नुहोस

आयरल्याण्ड वोल्भ्ससँग नेपाल ए को लगातार तेस्रो हार

चेरवन्त खबर डेस्क आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई लगातार तेस्रो खेलमा प्रज्ती गरेको छ । एकदिवसीय सिरिजको अन्तिम खेलमा आयरल्याण्ड वोल्भ्सले दिएको २८५ रनको लक्ष्य पछाएको नेपालले ३९.४ ओभरमा अल आउट हुदै २१५ रन मात्र बनाए पछि खेल ६९ रनले हारेको हो । नेपालका लागि अर्जुन कुमालले सर्बाधिक १०२ रन बनाए भने अर्जुन साउदले ३६ […]

यो पनि पढ्नुहोस

नारायणी रङ्गशालाको पुनर्निर्माण गरिदिन खेलकुद मन्त्री श्रेष्ठसँग वीरगञ्जवासी र मेयर सिंहको आग्रह

चेरवन्त खबर डेस्क वर्षौँदेखि जीर्णोद्धारको पर्खाइमा रहेको देशकै दोस्रो ठूलो वीरगञ्जको नारायणी रङ्गशालाको जीर्णोद्धार र पुनर्निर्माणका लागि वीरगञ्जवासीले सङ्घीय सरकारका युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठलाई गुहारेका छन् । आइतबार बिहान नारायणी रङ्गशालाको स्थलगत निरीक्षणमा पुगेका मन्त्री श्रेष्ठलाई रङ्गशालामै भेटेर वीरगञ्जका खेल प्रेमी र अगुवाहरूले ज्ञापन पत्र बुझाउँदै नारायणी रङ्गशालाको जीर्णोद्धार र पुनर्निर्माणका लागि आग्रह […]

यो पनि पढ्नुहोस

गुजरातविरुद्ध रोहितको अर्धशतक

चेरवन्त खबर डेस्क कप्तान रोहित पौडेलले गुजरातविरुद्ध अर्धशतक बनाएका छन् । फ्रेन्ड्स कपको फाइनलमा टस जितेर पहिला ब्याटिंग गरिरहेको नेपालका लागि कप्तान रोहितले ३५ बलमा अर्धशतक बनाएका हुन् । यो समाचार तयार गरुन्जेल नेपालले १६ ओभरमा २ विकेट गुमाउदै १३१  रन बनाएको छ ।

यो पनि पढ्नुहोस

गुजरातविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै

चेरवन्त खबर डेस्क भारतमा जारी फ्रेन्डसिप कपको फाइनलमा आज नेपाल र गुजरात क्रिकेट एसोसियसनको टिमबीच हुदै छ । गुजरातको भापिमा हुने यो खेलमा नेपालले टस जितेर पहिला ब्याटिंग गर्ने भएको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेका हुन् । योसँगै गुजरातले पहिला बलिङ गर्ने भएको छ । यसअघि लिग […]

यो पनि पढ्नुहोस

जितपछि शिर्ष स्थानमा उक्लियो लिभरपुल

चेरवन्त खबर डेस्क लिभरपुल इङलिश प्रिमियर लिगको शिर्ष स्थानमा उक्लिएको छ । गएराती सम्पन्न खेलमा लिभरपुलले शेफिल्ड युनाइटेडलाई ३-१ गोल अन्तरले पराजित गरेपछि लिभरपुल लिगको शिर्ष स्थानमा उक्लिएको हो । लिभरपुलको जितमा डर्विन नुनेज, एलेक्सिस म्याक्स अलिस्टर र कोडी गाक्पोले एक एक गोल गरेका थिए । त्यसैगरी शेफिल्डका लागि एक गोल लिभरपुलकै कोनोर बार्डलीले आत्मघाती […]

यो पनि पढ्नुहोस

प्रथम यू २१ खो खो प्रतियोगिता हुने

चेरवन्त खबर डेस्क नेपाल खो खो संघले २०५२ सालमा स्थापना भएदेखि पहिलो पटक उमेर समूहको महिला पुरुष दुवैतर्फको खो खो प्रतियोगिता आयोजना गर्न लागिएको छ । ज्यादै न्यून मात्र प्रतियोगिता हुने यस खो खो खेल नेपाल खो खो संघको आयोजना तथा सुदूरपश्मि प्रदेश खो खो संघको सहआयोजनामा यस वर्ष पहिलो पटक मोफसलमा अर्थात सुदूरपश्मि प्रदेशको […]

यो पनि पढ्नुहोस

नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको टी-२० सिरिजको अन्तिम खेल आज हुदै

चेरवन्त खबर डेस्क नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको टी-२० सिरिजको अन्तिम खेल आज हुदैछ । टियु मैदानमा हुने यो खेल अपराहन्न १ बजेदेखि शुरु हुने छ । आयरल्याण्ड वोल्भ्सले यस अघिका दुवै खेल जितेर सिरिज जितिसकेको छ । आयरल्याण्ड वोल्भ्सले सिरिजको पहिलो खेल २१ रनले जितेको थियो भने दोस्रो खेल ४० रनले जितेको थियो । […]

यो पनि पढ्नुहोस

एनआरटी सेमीफाइनलमा प्रवेश

चेरवन्त खबर डेस्क छैठौं संस्करणको सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा न्यूरोड टिम (एनआरटी) सेमिफाइनलमा प्रवेश गरेको छ। एनआरटीले लिग च्याम्पियन चर्च ब्वाइजमाथि ४-३ को रोमाञ्चक जित हासिल गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो। निर्धारित २-२ को बराबरीपछि भएको टाइब्रेकरमा एनआरटीका खेलाडीहरूले निर्णायक पेनाल्टीमा सफलता हासिल गरे। प्रतियोगिताको उपाधिका लागि एनआरटीले अब धनकुटाको राजारानी […]

यो पनि पढ्नुहोस