तोरेम्पा ह्याङ राईकाे संगीत रहेको ` अामा ´ गीत सार्वजनिक ( भिडियो सहित )
निराज रानाभाट , काठमाडौं : गायक मन्दिप राइकाे आवाज रहेको ` अामा ´ गीत सार्वजनिक भएको छ । उक्त गीतमा रामप्रसाद राई ` गुरुङ ´ काे शब्द रहेको छ , भने तोरेम्पा ह्याङ राईकाे संगीत रहेको छ । त्यसैगरी , उक्त गीतको निर्देशन गोपी कृष्ण राईले गरेका छन , भने मोहन सुनवारले सम्पादन गरेका छन […]
यो पनि पढ्नुहोस