नेपाली चलचित्र ‘ ए मेरो हजुर ४ ’ ले विकेन्डमा कमायो २ करोड ४३ लाख

निराज रानाभाट चर्चित नायक अनमोल के.सी. र चर्चित नायिका सुहाना थापाकाे मुख्य अभिनय रहेको नेपाली चलचित्र ‘ ए मेरो हजुर ४ ’ ले ३ दिने विकेन्डमा २ करोड ४३ लाख ग्रस कलेक्शन गरेको दाबी वितरकको छ । वितरक गोविन्द शाहीले ३ दिन चलचित्रले बम्पर व्यापार गरेको बताए । साउथको हिन्दी डब फिल्म ‘ केजीएफ २ […]

यो पनि पढ्नुहोस

बाराको चर्चित कलाकारले अभिनय गरेको ‘मोर चुरी बोले” गितको भिडियो केही दिन मै सार्वजनिक हुने

चेरवन्त खबर डेस्क थारु भाषाको गित मोर चुरी बोले को भिडियो छायाङ्कन भइसकेको छ । र केही दिन मै बि. एण्ड जि. ईन्टरटेनमेन्ट नेपालको युट्युब च्यानल मार्फत सार्वजनिक हुने भएको छ । बारा जिल्ला कै चर्चित कलाकार बिरु चौधरी र राजिव चौधरीले अभिनय गरेको सो गितको भिडियोमा अन्दीशा चौधरी र सुशिला सापकोटाले नृत्य तथा अभिनय […]

यो पनि पढ्नुहोस

बाराको थारु भाषामा गाइएको माघि गित ‘लाया लाया भेषमे” भन्ने गितको म्युजिक भिडियो सार्वजनिक

चेरवन्त खबर डेस्क बारा जिल्लाको थारु भाषामा गाइएको माघि गित ‘लाया लाया भेषमे ” भन्ने गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । सो गितको म्युजिक भिडियो हिजो मंगलबारको दिन सार्वजनिक गरिएको हो । नेपालका चर्चित थारु गायक अजय चौधरी, राजन चौधरी र समिक्षा चौधरीको स्वरमा गाइएको गितमा स्थानिय कलाकार कोल्हबीका बिरेन्द्र चौधरी, किरण चचौधरी, प्रेम […]

यो पनि पढ्नुहोस

थारु गित ‘आइल माघ महिना‘दिल होगइल दिवाना’ को भिडियो छाँयाकंन सम्पन्न, छिट्टै सार्वजनिक हुँदै

चेरवन्त खबर डेस्क थारु राष्ट्रिय गायक सरगम चौधरीको नयाँ आघी गीतले सार्वजनिक नहुँदै निकै चर्चामा आएको छ । सफलता माथी सफलता पाउँदै आइरहेको गायक सरगमको थारु माघी गीत ‘अबकी माघीमे, चलो हो छैली माघी मनाए’ पछि आइल माघ महिना….दिल होगइल दिवाना भन्ने बोलको गीत बजारमा सार्वजनिक नहुँदै निकै चर्चामा आएको हो । बहुचर्चित थारु गायक […]

यो पनि पढ्नुहोस

आलिया पेटा ‘पर्सन अफ द ईयर’ घोषित

चेरवन्त खबर डेस्क बलिउड अभिनेत्री आलिया भट्टले सन् २०१२ मा आफ्नो फिल्मी करियरको सुरुवात करण जोहरको फिल्म ‘स्टुडेण्ट अफ द इयर’बाट गरिन् । दश वर्षे फिल्म करियरमा उनले कैयौँ सफल फिल्ममा अभिनय गरिसकेकी छन् । उनी अहिले बलिउडको सर्वाधिक पारिश्रमिक लिने अभिनेत्रीको सूचीमा पर्छिन् । आलिया अभिनयका अलावा सामाजिक काममा उत्तिकै सक्रिय छिन् । उनी […]

यो पनि पढ्नुहोस

अमलेखगञ्जमा पुष १६ र १७ गते पर्यटन महोत्सव हुने, आउदैछन् यी कलाकारहरु

चेरवन्त खबर डेस्क जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ अमलेखगञ्जमा २ दिने पर्यटन महोत्सव हुने भएको छ । प्रदेश मिडिया प्रा।लि सिमराको आयोजनामा पुष १६ र १७ गते अमलेखगञ्जमा पर्यटन महोत्सव हुन लागेको हो । वडा नम्बर २१ को कार्यालयको सहयोगमा हुन लागेको पर्यटन महोत्सवमा अमलेखगञ्जको बिषयमा तयार गरिएको म्युजिक भिडियो बिमोचन, बृत्तचित्र प्रस्तुतीकरण, राष्ट्रिय तथा […]

यो पनि पढ्नुहोस

आजदेखि हलमा ३ नयाँ फिल्म प्रदर्शन शुरु हुने

चेरवन्त खबर डेस्क शुक्रबार (आज) देखि तीन वटा फिल्मले एकसाथ प्रदर्शन सुरु गर्दैछन् । नेपाली फिल्म ’चुरीफुरी’, बलिउड फिल्म ’अतरंगी रे’ र हलिउड फिल्म ’म्याट्रिक्सः द रिसरेक्सन’ले एकसाथ प्रदर्शन थालेका हुन् । तीन वटा नयाँ फिल्म आए पनि हलमा दबदबा भने गत सातादेखि प्रदर्शन थालेका ’स्पाइडर म्यानः नो वे होम’ र ’पुष्पाः द राइज’ कै […]

यो पनि पढ्नुहोस

अधनवामा लाग्ने मेला कोल्हबीका नगर प्रमुख भण्डारीद्वारा भोली उद्घाटन गरिने

चेरवन्त खबर डेस्क बारा जिल्ला कोल्हवी नगरपालिकाको अधनवामा श्री सिरसा गढिमाई मेला भोली बुधबार देखी शुरु हुने भएको छ । सोही पालिकाको वडा नम्बर ६ स्थित अधनवा बजारमा भोली ७ गतेदेखि १० गते सम्म मेला लाग्ने भएको छ । उक्त मेलाको आयोजक समितिले पत्रकार सम्मेलन गर्दे भोली बुधबार कोल्हबी नगरपालिकाको नगर प्रमुख भरत बहादुर भण्डारीले […]

यो पनि पढ्नुहोस

‘चुरीफुरी’को अष्ट्रेलिया राइट्स बिक्री

चेरवन्त खबर डेस्क पुस ९ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘चुरीफुरी’को अष्ट्रेलिया राइट्स बिक्री भएको छ । निर्माण टोलीका अनुसार बेलेक ब्रोस इन्टर्टेन्टमेन्टले फिल्मको अष्ट्रेलिया राइट्स किनेको हो । अस्ट्रेलिया बिक्रीसँगै फिल्मको प्रदर्शन अष्ट्रेलिया, अमेरिका र कतार फिक्स भएको निर्माण टोलीले जनाएको छ । रवीन्द्र झा, सुवोध गौतम, राजिवजङ्ग बस्नेत, अभिषेक श्रेष्ठ, शिशिर भण्डारी, पवन […]

यो पनि पढ्नुहोस

‘चपली हाइट–३’ ले उठाउला त स्वस्तिमाको ‘हाइट’ ?

चेरवन्त खबर डेस्क फिल्म ‘चपली हाइट–३’ ले पुस २ का लागि प्रदर्शन मिति तय गरेको थियो । तर सोही मितिमा दुई विदेशी फिल्म ‘स्पाइडर म्यान’ र साउथको हिन्दी डब ‘पुष्पा’ रिलिज हुने भएपछि निर्माता अर्जुन कुमार पछि हटेका छन् । बलिउड फिल्म सूर्यवंशी प्रदर्शनमा आएसँगै कलिउड केही तातेको थियो । तर, नेपाली फिल्म निर्माता निर्देशक […]

यो पनि पढ्नुहोस