मुसहरबस्तीमा सर्वदलीय बैठक बसौँ : रवि लामिछाने

चेरवन्त खबर डेक्स रास्वपा सभापति रवि लामिछानेले देशका विभिन्न समस्या समाधान गर्न सर्वदलीय बैठकको प्रस्ताव गरेका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले मुसहर र दलितबस्तीमा बस्नेगरी सर्वदलीय बैठक राख्न मौखिक प्रस्ताव गरेका हुन् । विभिन्न ठगीमा संलग्नको सम्पत्तिजफत गरेर पीडितलाई राहत दिनेलगायतका विषयमा सर्वदलीय बैठकबाट पारित गरेर संसदमा ल्याउन उनले आग्रह गरेका हुन् । […]

यो पनि पढ्नुहोस

पूर्वप्रधानमन्त्री ओली बिहीबार रौतहट आउँदै

चेरवन्त खबर डेक्स पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओली बिहीबार रौतहट आउने भएका छन् । नेकपा एमालेको १० औ  जिल्ला अधिवेशन उदघाटन गर्न प्रमुख अतिथि बनेर अध्यक्ष ओली रौतहट आउन लागेका हुन् । एमालेको १० औ जिल्ला अधिवेशन माघ २५ र २६ गते गरुडामा हुँदै छ । अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको तथा […]

यो पनि पढ्नुहोस

परराष्ट्र मन्त्री साउँद आज अष्ट्रेलिया जाँदै

चेरवन्त खबर डेस्क परराष्ट्रमन्त्री नारायणप्रकाश साउद आज अस्ट्रेलिया जादैँछन् । अस्ट्रेलिया सरकार र इन्डिया फाउन्डेसनले संयुक्त रूपमा आयोजना गर्न लागेको सातौँ हिन्द महासागर सम्मेलनमा भाग लिन मन्त्री साउद अष्ट्रेलिया जान लागेका हुन । सो सम्मेलन माघ २६ र २७ गते अष्ट्र्र्रेलियाको पर्थमा हुदैँछ । यही माघ २७ गते ‘स्थिर र र दिगो हिन्द महासागरतर्फ’ विषयमा […]

यो पनि पढ्नुहोस

प्रतिनिधिसभाको बैठक बस्दैँ, यस्तो छ कार्यसुची

चेरवन्त खबर डेस्क प्रतिनिधिसभाको बैठक बस्दैँ छ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । संसद् सचिवालयका कार्यवाहाक महासचिव पद्म प्रसाद पाण्डेयले सार्बजनिक गरेको सम्भावित कार्यसुची अनुसार आजको बैठकमा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ं निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ […]

यो पनि पढ्नुहोस

एमाले कैलालीको जिल्ला अधिवेसन फागुन ६ बाट, तीनजना आंकक्षी

चेरवन्त खबर डेस्क नेकपा एमाले कैलाली जिल्लाको ९ औं जिल्ला अधिवेशन आगामी फागुन ६ र ७ गते हुने भएको छ। फागुन पहिलो साता हुने सो अधिवेशनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने जनाइएको छ । अधिवेशनको मिति तोकिएसँगै जिल्लाको नेतृत्व लिन नेताहरुको दौडधुप तीब्र बनेको छ। जिल्लाको नेतृत्व लिन चाहने नेताहरु कार्यकर्तामाझ आफुले जिल्लाको […]

यो पनि पढ्नुहोस

माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै

चेरवन्त खबर डेस्क नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बस्दैछ । सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा उक्त बैठक बस्नेछ । बैठक बिहान ८ बजे बोलाइएको छ। भोली देखी सुरू हुने संसदको हिउँदे अधिवेशनमा प्रस्तुत हुने विषय र पार्टीको पोजिसनको बिषयमा छलफल हुने जनाइएको छ ।  

यो पनि पढ्नुहोस

प्रधानमन्त्री र ओलीबिच भेटबार्ता

चेरवन्त खबर डेस्क प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटबार्ता भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा साे भेटबार्ता भएको हो । माघ २२ गते संसदको हिउँदे अधिवेसन सुरू हुनु अघि सो भेट भएको हो । संसद अधिवेसनको बिषयमा दुबै नेताबिच छलफल भएको हो ।    

यो पनि पढ्नुहोस

राप्रपा नेपालले लघुबित्त र सहकारी समस्या बारे अन्तरक्रिया गर्ने

चेरवन्त खबर डेस्क राप्रपा नेपालको सहकारी बिभागले ‘लघुबित्त तथा सहकारी क्षेत्रका समस्या, चुनौती र समाधानका उपाय’ बिषयमा आज अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । लाखौ मानिसहरुसँग जोडिएको अत्यन्तै जल्दिबल्दो बिषय र पछिल्लो समय सड्ढटग्रस्त क्षेत्रको रुपमा रहेकोे बिषयलाई उठान गर्नुपर्ने आबश्यकता रहेकोले कार्यक्रम आयोजना गरिएको बिभागका प्रमुख तथा राप्रपा नेपालका नेता राजकुमार खड्काले जानकारी दिए […]

यो पनि पढ्नुहोस

नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै

चेरवन्त खबर डेस्क नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैँछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो २ बजे देखी सुरु हुनेछ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकका अनुसार सोमबार देखि सुरु हुने हिँउदे अधिवेशनमा पार्टीले खेल्ने भुमिका तथा आगामी रणनीतिका बारेमा बिषयमा छलफल गर्नका लागि उक्त बैठक बोलाईएको […]

यो पनि पढ्नुहोस

एमाले प्युठानको तीन दिवसीय जिल्लास्तरीय प्रशिक्षण सम्पन्न

चेरवन्त खबर डेस्क नेकपा एमाले प्युठानले आयोजना गरेको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । तीन दिन प्रशिक्षण कार्यक्रमको एमाले पोलिटब्युरो सदस्य एवं प्युठानबाट निर्वाचित प्रतिनिधि सभा सदस्य सूर्य थापाले समापन गरेका हुन् । तालिमका सहभागीलाई प्रमाणपत्र वितरण गर्दै थापाले प्रशिक्षणमा सिकेको सिप मातहतको कमिटीमा सञ्चार गर्न आग्रह गरे । प्रशिक्षणको  सोमबारबाट सुरु भएको प्रशिक्षण कार्यक्रमको नेकपा […]

यो पनि पढ्नुहोस