रुसमा हुने मानवतस्करी रोक्न एनआरएनएद्वारा श्रम मन्त्री भण्डारीको ध्यानार्कषण

चेरवन्त खबर डेस्क गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालीहरु गैरकानुनी माध्यमबाट रसिया गई रुसी सेनामा भर्ना हुने क्रम बढेको र नेपालीहरूको सोही क्रममा बेपत्ता र मृत्यु हुने क्रम पनि बढेको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीको ध्यानाकर्षण गराएको छ । संघका अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा विहिवार मन्त्रालयमा भएको भेटमा संघले गैरकानुनी रूपमा […]

यो पनि पढ्नुहोस

एनआरएनए छानबिन समिति बन्नु स्वागत योग्यः प्रवक्ता सुवेदी

काठमाडौं, १२ माघ ।  गैर आवासीय नेपाली संघ (एनआरएनए) को विषयमा सरकारले छानबिन  गर्न समिति गठन गरेकोमा प्रवक्ता नारायण सुवेदीले स्वागत गरेका छन् । एक विज्ञप्ति प्रकाशित गरेर एनआरएनएको काठमाडौँमा  १७–२० अक्टोबर २०२३ मा ११ औं महाधिवेशनका बेला भएको चुनाव लगाएतका विषयमा छानविनका लागि मन्त्रिपरिषद्ले वुधबार छानविन समिति बनाएकोमा उनले स्वागत गरेका हुन् । नेपाल […]

यो पनि पढ्नुहोस

निजगढमा रिटर्नी माईग्रेट नेपालको ५ औं स्थापना दिवसका अवसरमा शुभकामना कार्यक्रम

चेरवन्त खबर डेस्क बारा जिल्लाको निजगढमा रिटर्नी माईग्रेट नेपालको ५ औं स्थापना दिवसका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । निजगढ स्थित एक पार्टि प्यालेसमा कार्यक्रमको आयोजना गरी सो कार्यक्रम गरिएको हो । प्रवासबाट आर्जित सीप ज्ञान् र पुजी स्वदेश का लागि भन्ने मुल नारा सहितको कार्यक्रममा रिटर्नी माईग्रेट बाराका जिल्ला अध्यक्ष रसिक सुवेदीको […]

यो पनि पढ्नुहोस

मनको कथा :- जाने लाई नजाउ भन्न नसकिने रैछ।

मनको सागर असारकाे महिना पहिलो दिन कालाे र अँध्याराे। आकाश बादलले डम्म थियाे। राति जोडले पानी परेको थियो । दिन भर जस्तो उ आफ्नो आफन्त लाई भेट्न गएको थियो। बेलुकी हाम्रो भेट्ने टुङ्गो भएकोले उसलाई बिदाई गर्न म चाबेल तर्फ लागे । चाबेलमा उ आयो । हामी  एउटा थाेत्राे गाडीकाे अन्तिम सिटमा बस्यौ । गाडी […]

यो पनि पढ्नुहोस

बाराको कलैयामा सुरक्षित बैदेशिक रोजगारी सम्बन्धि संचारकर्मी संग अन्तरकृया कार्यक्रम सम्पन्न

चेरवन्त खबर डेस्क बारा जिल्लाको कलैया स्थित दास गेस्ट हाउसको सभाहलमा सुरक्षित बैदेशिक रोजगारी सम्बन्धि संचारकर्मी संग अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रम दलित जनजाति उत्थान केन्द्र बाराका अध्यक्ष हरिशन्कर रामको अध्यक्षतामा सम्पन्न भएको हो । कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साहको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ बाराका सचिव अनिल […]

यो पनि पढ्नुहोस

कोल्हवीका मनकारी जिआरले बिदेशको कालकोठरी बाट उद्वार गरे नगरकै एक युवा

चेरवन्त खबर डेस्क चेरवन्त खबरमा हामीले केही महिना अगाडि एउटा लेख सम्प्रेषण गरेका थियौ  बिन्ती छ सहयोगी हात हरु लाई नरोक्नुस भनेर हामी सबै जना कुनै न कुनै चिजको अभाव मै हुन्छौ समाजका सहयोगी भावना भएका हात हरुलाई केही गलत मनसाय भएका हरुले विभिन्न बाहाना मा हतोत्साहित गर्ने खेल खेलेका थिए हामीले त्यस्को प्रतिकार गरेको […]

यो पनि पढ्नुहोस

अमेरिकी सेनामा कार्यरत गोरखाका एक युवकको कार दुर्घटनामा मृत्यु

अमेरिकी सेनामा कार्यरत गोरखाका एक युवकको कार दुर्घटनामा परी मृत्यु भएको छ । अमेरिकाको ओक्लाहोमा राज्यस्थित नोबेल कन्ट्रीमा नेपाली समयअनुसार शनिबार राति कार दुर्घटनामा परी गोरखाको लखन थापा गाउँपालिका वडा नम्बर ८ पर्ने छापथोक गाउँका २३ वर्षका सुरेश श्रेष्ठको मृत्यु भएको हो । ओक्लाहोमा न्युज फोर अनलाइनका अनुसार दुर्घटनामा परी टाउको र शरीरको भित्री भागमा […]

यो पनि पढ्नुहोस

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीबाट एफपियु युनामिड (डार्फर, सुडान) मिसन जाने प्रहरी टोलीलाई बिदाइ

चेरवन्त खबर काठमाडौं, १४ कात्तिक                                              संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ फर्मड पुलिस युनिट (एफपियु) को रुपमा डार्फर, सुडानस्थित युनामिड मिसन १७औं समूहमा खटि जाने प्रहरी कर्मचारीहरुलाई प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले शुक्रबार प्रहरी […]

यो पनि पढ्नुहोस

हवाई उडानमा नयाँ मापदण्डः ज्वरो र खोकी लागेकालाई उड्न निषेध

काठमाडौं – सरकारले वायु सेवा उडानमा संलग्न कम्पनीका लागि नयाँ हवाई उडान मापदण्ड ल्याएको छ । उडानपूर्व वायु सेवा सञ्चालकले जहाजलाई अनिवार्य रूपमा डिस्इन्फेक्ट (निर्मलीकरण) गर्नुपर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले कोभिड १९ को समयमा यसको सङ्क्रमण रोक्नका लागि जारी गरेको नयाँ मापदण्डमा यस्तो व्यवस्थालाई अनिवार्य गरिएको छ । मापदण्डमा हवाई सेवा प्रयोग […]

यो पनि पढ्नुहोस

कतारबाट नेपाल फर्किन चाहनेले आइतबार सम्म थप विवरण पेश गर्नु पर्ने

दोहा :  कतारबाट नेपाल फर्कन चाहनेलाई थप विवरण आउँदो आइतबार अर्थात ७ जुनसम्म उपलब्ध गराउन अनुरोध गरिएको कतारस्थित नेपाली दूतावासले जनाएको छ। पहिलो चरणको सरकारको प्राथमिकतामा परेका र नेपाल फर्कनु पर्नेले स्वदेश फर्किनका लागि दूतावासमा थप विवरण टिपाउन भनिएको द्वितीय सचिव प्रविण भट्टराईले बताए। सुत्केरी र गर्भवती महिलाले पासपोर्ट, भिसा वा कतारी आईडीको प्रतिलिपि, स्वास्थ्य अवस्था […]

यो पनि पढ्नुहोस