राजपाका केन्द्रिय सदस्य भरत प्रसाद साह आजपा प्रवेश, प्रभु साहद्वारा पार्टीमा स्वागत

0 0
Ads here
Read Time:1 मिनेट, 12 सेकेन्ड

चेरवन्त खबर डेस्क

पूर्व मन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टी  (आजपा) मा तत्कालीन सद्भावना पार्टीका सिरहा जिल्ला अध्यक्ष तथा राजपाका केन्द्रीय सदस्य भरत प्रसाद साह आजपामा गरेका हुन् ।

raining add

आजपाको केन्द्रिय कार्यालय कोटेश्वरमा अध्यक्ष प्रभु साहले पार्टीमा स्वागत गरेका थिए । साहलाई खादा र टिकासहित स्वागत गर्दै साहले उनलाई हार्दिक बधाई तथा शुभकामना दिए ।

tamagadhi mart

प्रतिनिधिसभा सदस्य समेत रहेका साहले वर्तमान व्यवस्थाको खारेजी गर्दै जनताको शासन हुने व्यवस्थाको पक्षमा वकालत गर्दै आएका छन् । यस्तै उनले भ्रष्टाचारको विरोधमा पनि अभियान चलाउँदै भ्रष्टाचारीलाई कारबाही नभएसम्म देश विकास हुन नसक्ने तर्क गर्दै आएका छन् । विगत केही दिनदेखि आजपामा प्रवेशको लहर बढदै गएको छ।

Breast Feeding Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
Kolhabi Ads