प्रेस चौतारी बाराले मनायो अनाथ आश्रममा स्थापना दिवस

चेरवन्त खबर डेस्क प्रेस चौतारी नेपालको स्थापना दिवसको अवसरमा जिल्ला शाखा बाराले शनिवार कलैयास्थित अनाथ आश्रममा खाद्यान्न वितरण गरेको छ । चौतारीको स्थापना दिवसको अवसर पारेर प्रेस चौतारी नेपाल बारा शाखाले कलैयास्थित अमृता अनाथ आश्रममा चामल, दाल, नुन, तेल, बिस्कुट, चाउचाउ, हर्लिक्स, माक्स, तरकारीलगायतको खाद्यान्न वितरण गरेको हो । प्रेस चौतारी बाराका जिल्ला अध्यक्ष दिवाकर […]

यो पनि पढ्नुहोस

सामुदायिक प्रहरी कुम्हालटोलद्वारा आमाको माया छात्रावासमा सप्ताहब्यापी भोजन कार्यक्रमको भव्य समापन 

लालबाबु सिंह, समुदायिक प्रहरी कुम्हाल टोल द्वारा आयोजना गरिएको सप्ताहब्यापी भोजन कार्यक्रम आज शनिबार भव्य रुपले समापन गरेको छ। आमाको माया छात्रावास बिरगंज- १० आदर्शनगरमा आयोजना गरेको सप्ताहब्यापी भोजन को साथै दैनिक विभिन्न प्रकारका जनचेतनामूलक कार्यक्रम को ब्यवस्थापन कार्यक्रमको समापन कार्यक्रममा सामुदायिक प्रहरी कुम्हालटोलका अध्यक्ष रमेश कुमार चौधरी को सभापतित्व एवम जिल्ला प्रहरी कार्यालय पर्सा […]

यो पनि पढ्नुहोस

बारागढी गाउँपालिकामा भोलि शनिबार नेपाल टेलिकमको सिम निशुल्क वितरण हुने

बारा जिल्लाको बारागढी गाउँपालिकामा मंसिर ११ गते भोलि शनिवारको दिन नेपाल टेलिकमले निशुल्क प्रीपेड सिम वितरण गर्ने भएको छ ।                                                                      बारागढी […]

यो पनि पढ्नुहोस

कोल्हबी स्थित क्षमता घरेलु लघुबित्त बित्तिय संस्थाद्वारा दलित सदस्यलाई राहत वितरण

बाराको कोल्हबी नगरपालिकामा शाखा रहित क्षमता घरेलु लघुवितिय संस्था लिमिटेडले दलित बस्तिका आफ्ना सदस्यहरुलाई राहत स्वरुप खाद्यान्न सामग्री वितरण गरेको छ । बिगत ६ वर्षदेखि सेवा प्रदान गर्दै आएको सो लघुवितिय संस्थाले कोभिड १९ अर्थात कोरोना भाइरस नियन्त्रण गर्न सरकारले गरेको निशेधाज्ञाका कारण अति नै बिपन्न गरिब, दलित तथा मजदुरी गरी दुई छाक टार्न समस्यामा […]

यो पनि पढ्नुहोस

पर्साको युवा समाजले बाढी पीडितका लागि राहत सामग्री पठाए

पर्सा जिल्लाको बिरगंजमा रहेको युवा समाजले सिन्धुपाल्चोक हेलम्बुका बाढी पहिरोबाट पिडित र घरबार गुमाएका परिवारहरुका लागि राहत सामाग्री पठाएको छ ।                      युवा समाजले झण्डै ३ लाख मूल्य बराबरको चामल, दाल, तेल, चाउचाउ तथा मेडिकल सामाग्रीहरु लगायत मास्क, औषधि जस्ता सामाग्री बिहीबार बिहान हेलम्बु पठाएको हो […]

यो पनि पढ्नुहोस

बाराका युवा संघद्वारा बाढि पिडितलाई राहत सामग्री सहयोग

नेकपा एमाले युवासंघ जिल्ला कमिटी बाराले सिन्धुपाल्चोक जिल्लाका बाढीपीडितहरूलाई राहत सामग्री सहयोग गरेका छन । सो राहत वितरणका लागि युवा संघ नेपालको केन्द्रिय सदस्य अनिल भण्डारी , गणेश रिजाल जिल्ला अध्यक्ष राम यादव , उपाध्यक्ष राम कुमार भट्टराई , कलैया उपमहानगर कमिटी अध्यक्ष क.हरिओम साह, सचीव जितेन्द्र साह जितपुर सिमरा नगर कमिटी सदस्य क. सुमन […]

यो पनि पढ्नुहोस

कोल्हबीका तनहुँ सुनचाँदी पसलद्वारा खाद्यान्न सामग्री वितरण

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर एकमा संचालित तनहुँ सुनचाँदी पसलद्वारा सुकुम्बासी बस्तीका बासिन्दालाई राहत स्वरुप खादान्न सामग्री वितरण गरिएको छ ।  सो खादान्न सामग्री सोही नगरपालिका वडा नम्बर ४ का सुकुम्बासी बस्तीका अति बिपन्न घर परिवारलाई १ के.जि. दाल, १५ के. जि. चामल, १ लि. खाने तेल, १ के. जि.  नुन, आलु र स्वायबिन  […]

यो पनि पढ्नुहोस

सरकारले खर र फुसका छाना हटाउन प्रतिघर ७५ हजार रुपैयाँ अनुदान दिने

सरकारले खर र फुसका छाना हटाउन प्रतिघर ७५ हजार रुपैयाँ अनुदान दिने भएकाे छ। अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९को बजेट सार्वजनिक गर्दै उक्त कुराकाे जानकारी दिएका हुन्। उनका अनुसार आगामी आर्थिक वर्षमा १ लाख ६८ हजार घरका खरका छना विस्थापित गर्ने सरकारले लक्ष्य लिएकाे छ। यसका लागि ३ अर्ब ७५ करोड रुपैयाँ बजेट विनियोजन […]

यो पनि पढ्नुहोस

पर्साको बिरगंजमा निःशूल्क ई रिक्सा एम्बुलेन्स सेवा संचालन

पर्सा जिल्लामा मारवाडी युवा मञ्च बिरगंज र रेल्वे कटेज बिरगंजको सहकार्यमा निःशूल्क रुपमा सेवा दिने अभिप्रायले निःशूल्क ई रिक्सा एम्बुलेन्स सेवा संचालनमा ल्याइएको छ । कोरोना भाइरसको महामारीबाट बच्न र बचाउन उदेश्यका साथ यस जिल्लामा जारी निषेधाज्ञालाई मध्यनजर गर्दै मंगलवार देखि दुई वटा ई रिक्सा एम्बुलेन्स सेवाको लागि संचालन गरेको हो । बिरगंज महानगरपालिका र […]

यो पनि पढ्नुहोस

रौतहट जिल्ल्लाको उचीडीहमा बिपन्न परिवारलाई राहत बितरण

रामसरन यादव कार्तिक २६, रौतहट रौतहट जिल्ल्लाको देवाही गोनाही नगरपालिका वडा नं ७ टोल उचीडीहमा । आज एक कार्यक्रम बिच गरिब दलित बिपन्न परिवारलाई समाज बिकास सस्थाको पहलमामा राहत चामल ८७५ केजी ५०० जोर कपडा र जाड रक्सी छुटाउने औषधी बितरण गरेका छन् । सो सामग्री काठमाडौंको सकहाँरी संस्थाको आर्थिक सहयोगमा बितरण गरिएको छ । […]

यो पनि पढ्नुहोस