मदन भण्डारीको ७२ औं जन्मोत्सवको अवसरमा ६० जना बिरामीलाई फलफुल वितरण
धिरेन्द्र तिवारी, कलैया मदन फाउन्डेशन बाराले बाराको कलैया प्रादेशिक अस्पतालमा फलफूल वितरण कार्यक्रम गरेको छ । मदन भाणडरीको ७२ औं जन्म जयन्तीको अवसरमा सो फाउन्डेशनले कार्यक्रम गरी फलफुल वितरण गरेका हुन् । उक्त कार्यक्रमका प्रमुख अथिती बारा निर्वाचन क्षेत्र नम्बर ३ ख का प्रदेश सभा सदस्य महम्मद ससमिरले कलैया प्रादेशिक अस्पतालको ईमर्जेन्सी वार्ड प्रसुती र […]
यो पनि पढ्नुहोस