फोनिज मधेश प्रदेशले एफ.एन.जे. मधेस प्रदेशका महासचिव बन्जारालाई बुझाए स्मरण सहितको ज्ञापनपत्र

चेरवन्त खबर डेस्क नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मधेस प्रदेशले नेपाल पत्रकार महासंघ (एफ. एन. जे.) मधेस प्रदेशका महासचिव श्याम बन्जारालाई स्मरण सहितको ज्ञापन पत्र बुझाएको छ । नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यबहादुर श्रेष्ठलाई नै कायम गर्नका लागि ७ दिने अल्टिमेटम सहितको सो ज्ञापन पत्र बुझाइएको हो । उक्त ज्ञापनपत्रमा नेपाल आदिबासी जनजाती पत्रकार महासंघ फोनिज […]

यो पनि पढ्नुहोस

दामन र चन्द्रागिरिमा हिमपात

चेरवन्त खबर डेस्क थाहा नगरपालिकाको दामन तथा सीमभञ्ज्याङ क्षेत्रमा बिहीबार साँझ हिमपात भएको छ। इलाका प्रहरी कार्यालय थाहानगरका प्रहरी निरीक्षक यम थापा मगरले सीमभञ्ज्याङ क्षेत्रमा साँझ हिमपात शुरु भएको जानकारी दिए। ​दामन सीमभञ्ज्याङ क्षेत्रबाट हिश्रृङ्खलासमेत अवलोकन गर्न सकिन्छ। यस्तै चन्द्रागिरिमा पनि साँझपखदेखि हल्का हिमपात भएको चन्द्रागिरिस्थित भालेश्वर महादेव मन्दिरका पूजारी विदुर न्यौपानेले जानकारी दिए। रासस […]

यो पनि पढ्नुहोस

फुटबल मैदान जत्रो क्षुद्र ग्रह आज पृथ्वीको नजिक भएर गुज्रदै, नासाका बैज्ञानिक सर्तक

चेरवन्त खबर डेस्क एउटा क्षुद्रग्रह हाम्रो पृथ्वीको नजिक आउँदैछ । यी आकाशीय चट्टानहरूले वैज्ञानिकहरूलाई सतर्क राख्छन् किनकि यदि कुनै क्षुद्रग्रह हाम्रो ग्रहसँग ठोक्किएमा यसले ठूलो मात्रामा विनाश निम्त्याउने सक्छन । क्षुद्रग्रहको ठक्करबाट भएको विनाशका कारण करोडौं वर्ष अघि पृथ्वीबाट डायनासोर मेटिएको वैज्ञानिकहरूले विश्वास गर्दै आएका छन् । तर, फेब्रुअरी २ तारिखमा एउटा विशाल क्षुद्रग्रह पृथ्वीको […]

यो पनि पढ्नुहोस

एउटा भारतीय भिडियो, जसलाइ ३ अर्ब ६७ करोड भन्दा बढी पटक हेरियो

चेरवन्त खबर डेस्क लिउड सुपरस्टार शाहरुख खान र सलमान खानले बक्स अफिसमा राज गरिरहेका छन् । उनीहरुको फिल्मको गीत र ट्रेलरको पनि युट्युबमा निकै चर्चा परिचर्चा भइरहेको हुन्छ । के तपाईंलाई थाहा छ युट्युबमा सबैभन्दा धेरै हेरिएको भजन कुनै फिल्मको होइन, यो त श्री हनुमान चालिसा हो, जसलाई ३ अर्ब ६७ करोड भन्दा बढी भ्युज […]

यो पनि पढ्नुहोस

आजको मौसमः पहाडी भु भागमा फाटफुट बर्षा हुने

चेरवन्त खबर डेस्क: हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मूख्यतया सफा रहेको छ। देशका तराईका थोरै स्थानहरुमा हुस्सु र कुहिरो लागेको छ। दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा  आंशिक देखि साधारणतया बदली रही बाँकी […]

यो पनि पढ्नुहोस

कृपा दैनिकले स्थापना गरेको दुई पुरस्कारबाट तीन पत्रकारलाई नगद सहित पुरस्कृत गरिने

चेरवन्त खबर डेस्क बारा जिल्लाको सबैभन्दा पुरानो कृपा दैनिक पत्रिकाले स्थापना गरेको स्वर्गीय नवजान स्मृति पुरस्कार तथा चन्द्रप्रसाद खनाल स्मृति पत्रकारिता पुरस्कारबाट बारा सहित रौतहट र सर्लाहीका गरी तीनजना कृयाशिल पत्रकारलाई प्रदान गर्ने निर्णय भएको छ । बुधबार कृपा दैनिकको वीरगन्ज स्थित कार्यालयमा बसेको पुरस्कार छनौट समितिको बैठकले रु. ५० हजारको धनराशी रहेको नवजान स्मृति […]

यो पनि पढ्नुहोस

आजको मौसमः तराइमा हुस्सु र कुहिराे, हिमालमा हिमपात हुने

चेरवन्त खबर डेस्क हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको छ। देशका तराईका केहि स्थानहरुमा हुस्सु लागेको छ। दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया […]

यो पनि पढ्नुहोस

द्रूत मार्ग सडक आयोजनाले माग्यो वृक्षारोपण हेरालुका लागि ८ जना कर्मचारी,,कार्य क्षेत्र बारा हुने

चेरवन्त खबर डेस्क काठमाडौं-तराई द्रूतमार्ग सडक आयोजनाले वृक्षारोपण हेरालुका लागि ८ जना कर्मचारी मागेको छ। द्रूत मार्ग सडक निर्माणको ठेक्का पाएको नेपाली सेनाले सोमबार सूचना जारी गर्दै वृक्षारोपण हेरालु पदका लागि करारमा ८ जना कर्मचारी मागेको हो। साधारण लेखपढ गर्न सक्ने तथा बोटबिरूवा रोपई तथा हेरबिचार सम्बन्धि ज्ञान भएका ५० वर्ष ननाघेका व्यक्तिहरूले आवेदन दिन […]

यो पनि पढ्नुहोस

आजको मौसमः तराइमा हुस्सु र कुहिराे र हिमालमा हिमपात हुने

चेरवन्त खबर डेस्क हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको छ। देशका तराईका केहि स्थानहरुमा हुस्सु लागेको छ। दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया […]

यो पनि पढ्नुहोस

आजको मौसमः तराईमा हुस्सु र कुहिरो कायमै रहने

चेरवन्त खबर डेस्क हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक देखि  साधारणतया बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको छ। लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरुमा हुस्सु र कुहिरो लागेको छ। दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। कोशी, बागमती […]

यो पनि पढ्नुहोस