निजगढ वडा नम्बर ५, ६ र ७ मा एमालेको घरदैलो हुदै

बारा क्षेत्र नम्बर १ मा नेकपा एमाले प्रतिनिधि सभा सदस्यका उम्मेदवार अच्युत मैनाली र प्रदेश सभा क का उम्मेदवार त्रिलोकी चौधरीले आज निजगढ नगरपालिका वडा नम्बर ५, ६ र ७ मा चुनावी घरदैलो भईरहेको छ ।   एमाले उम्मेदवारसहित एमाले नेता कार्यकर्ताहरुको टोलीले वडा नम्बर ५, ६ र ७ को सबै क्षेत्रमा घरदैलोमा छन । […]

यो पनि पढ्नुहोस

ढुण्डिराज उप्रेती , एकबहादुर श्रेष्ठ र रसिक सुवेदी लाई धन्यवाद ।

सागर घोरसाईने , चेरवन्त खबर बाराको कोल्हवी नगरपालिकाको भुभागमा बन्ने भनिएको निजगढ अन्तराष्ट्रिय विमानस्थल केही महिना अघि सर्बोच्च अदालतले धेरै रुख मासिने भन्दै नबनाउन  अन्तरिम आदेश दिएको थियो  । अदालतको आदेश पछि निजगढमा एकबहादुर श्रेष्ठको नेतृत्वमा रहेको विमानस्थल सरोकार तथा संघर्ष समितिले  चरणबद्ध आन्दोलन तथा अनशनको कार्यक्रम तय गर्यो । निजगढमा र्यालि , चक्काजाम , […]

यो पनि पढ्नुहोस

चितवन राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी बन्द गरिने

चेरवन्त खबर डेस्क चितवन राष्ट्रिय निकुञ्जले निकुञ्जभित्र गरिने पर्यटकीय गतिविधि यही असार १ गतेदेखि बन्द गर्ने भएको छ । निकुञ्जभित्र गरिने जङ्गल सफारी, जङ्गल वाकलगायत गतिविधि बन्द गर्न लागिएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले मनसुन सुरु भएसँगै निकुञ्जभित्रका कच्ची वनपथ बिग्रने, जङ्गलमा भएका स–साना खोला खोल्सामा बाढी आउने तथा रूख लडेर बाटो अवरुद्ध […]

यो पनि पढ्नुहोस

सौराहामा वन्यजन्तुको महत्व बुझाउन फोटो प्रदर्शनी

चेरवन्त खबर डेस्क वाग्मती प्रदेशमा पर्ने चितवन जिल्लाको सौराहामा दुर्लभ वन्यजन्तुको महत्व बुझाउन फोटो प्रदर्शनी गरिएको छ । २७ औं वन्यजन्तु सप्ताहअन्तर्गत सौराहाको निकुञ्ज प्रवेशद्धारमा वन्यजन्तुको फोटो प्रदर्शनी गरिएको हो । नेपाल वाडल्डलाइफ फोटोग्राफर्स क्लबले फोटो मार्फत् वन्यजन्तुको महत्व बुझाउन फोटो प्रदर्शनी गरेको हो । फोटो प्रदर्शनीमा जंगलको हात्ती , गैंडा , बाघदेखि निकुञ्जमा पाइने […]

यो पनि पढ्नुहोस

अधनवामा लाग्ने मेला कोल्हबीका नगर प्रमुख भण्डारीद्वारा भोली उद्घाटन गरिने

चेरवन्त खबर डेस्क बारा जिल्ला कोल्हवी नगरपालिकाको अधनवामा श्री सिरसा गढिमाई मेला भोली बुधबार देखी शुरु हुने भएको छ । सोही पालिकाको वडा नम्बर ६ स्थित अधनवा बजारमा भोली ७ गतेदेखि १० गते सम्म मेला लाग्ने भएको छ । उक्त मेलाको आयोजक समितिले पत्रकार सम्मेलन गर्दे भोली बुधबार कोल्हबी नगरपालिकाको नगर प्रमुख भरत बहादुर भण्डारीले […]

यो पनि पढ्नुहोस

निजगढ विमानस्थल निर्माण प्रक्रिया अघि बढाइँदै, रुख कटान प्रक्रिया अघि बढाइदिन आग्रह

चेरवन्त खबर डेस्क संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि बढाउने तयारी गरेको छ । मन्त्रालयले रूख कटान प्रक्रिया अघि बढाइदिन फेरि वन तथा वातावरण मन्त्रालयलाई पत्राचार गरेको छ भने यही विषयमा पर्यटनमन्त्री प्रेमबहादुर आले र वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवबीच छलफलसमेत भएको छ । पर्यटन मन्त्रालयका प्रवक्ता सहसचिव टोकराज पाण्डेका अनुसार […]

यो पनि पढ्नुहोस

एस. फाउन्डेसनद्वारा औराहामा  पिकनिक स्पोर्ट्सकालागि ट्रस्ट निर्माण सुरु

सागर घोरसाईने कोल्हवी बारा एस फाउन्डेसन अफ नेपालले जितपुरसिमरा उपमहानगर ४ ओराहा स्थित देवआश्रममा आज शुभसाईत गर्दै  पिकनिक स्पोर्ट्सका लागि ट्रस्ट निर्माण सुरु गरेको छ। २ बर्ष पहिले  जीतपुरसिमरा उपमहानगरपालिका-४ औराहामा सम्पन्न भएको तेस्रो बारा महोत्सवबाट औराहा स्थित देवआश्रममा एक पिननिक स्पोर्टको लागि ट्रस्ट निर्माण गर्ने भनिए पनि कोरोनाको मार संगै ढिलो हुन गएको भन्दै […]

यो पनि पढ्नुहोस

बाराको कोल्हबीमा बिश्व मतस्य दिवस भब्य रुपले मनायो

बाराको कोल्हवीमा बिश्व मतस्य दिवस २०७८ भब्य रुपले मनाइएको छ । कोल्हबी नगरपालिका वडा नम्बर १ स्थित तामागढी पार्टी प्यालेसमा नगर भरत बहादुर भण्डारीको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरी धुमधाका साथ मनाइएको हो । उक्त कार्यक्रमको सभापतित्वमा मतस्य ब्यबसायी संघ बाराका अध्यक्ष तथा कोल्हवी नगरपालिका वडा नम्बर ७ का अध्यक्ष बिरेन्द्र प्रसाद चौधरी रहनु […]

यो पनि पढ्नुहोस

काेल्हवीका तपाईं नामले परिचीत ब्याक्तिद्वारा महादेव मन्दिरको निर्माण 

बारा जिल्लाको काेल्हवी नगरपालिका वडा नम्बर एक बस्ने तपाईं नामले चिनिने ओमप्रताप चौधरीले आफ्नाे निजी लगानीमा उत्तरनाथ महादेव मन्दिरको निर्माण कार्य थालनी गरेको छ ।                                                              […]

यो पनि पढ्नुहोस

एघार स्मार्ट सिटीको बहुवर्षीय आयोजना स्वीकृत

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय योजना आयोगका उपाध्यक्षमा पुनः नियुक्त भएका डा पुष्पराज कँडेललाई पद तथा गोपनीयताको शपथ गराएका छन् । नेकपा (एमाले )  संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्रीमा पुनः नियुक्त भएपछि डा. कँडेललाई पनि आयोग उपाध्यक्षमा पुनः नियुक्त गरिएको हो । हालै बसेको मन्त्रिपरिषद् बैठकले सदस्यमा डा।कृष्णप्रसाद ओली, डा.उषा झा र मीनबहादुर […]

यो पनि पढ्नुहोस