मकवानपुरका एक कृषकले उब्जाए बाइस करोडभन्दा बढीको आलु

हेटौँडा – मकवानपुरको थाहा नगरपालिका क्षेत्रका कृषकले खेतबारीमा लगाएको आलु बिक्री गर्ने अन्तिम चरणमा छन् । स्थानीय कृषकले यो वर्ष २२ करोड रुपियाँभन्दा बढीको आलु उत्पादन गरेका छन् । गत वर्षभन्दा आलु उत्पादनमा गिरावट आएको बताउँदै थाहा नगरपालिकाको कृषि विकास शाखाका शाखा अधिकृत सञ्जय तिवारी यो वर्ष २२ करोड ५० रुपियाँभन्दा बढीको आलु उत्पादन भएको […]

यो पनि पढ्नुहोस

आज अमंगलबार कुन–कुन राशि भएका व्यक्तिहरुका लागि शुभ ?

वि.सं.२०७७ साल आषाढ ३० गते । मंगलबार । ईश्वी सन् २०२० जुलाई १४ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । श्रावण कृष्णपक्ष । तिथि– नवमी,३३ घडी ४७ पला,साझ ०६ बजेर ४९ मिनेट उप्रान्त दशमी । नक्षत्र– अश्विनी,३० घडी ४८ पला,दिउसो १३ बजेर ३७ मिनेट उप्रान्त […]

यो पनि पढ्नुहोस

बारामा चट्याङले चार जनाको मृत्यु, ५ जना गम्भीर घाइते

बारा जिल्लाको फेटा गाउँपालिकामा दुई जना र  कलैया उप-महानगरपालिका – १२, सितलपुरमा दुई जना गरि चार जना महिलााको आज बिहान चट्याङ्ग लागेर  ज्यान गएको छ । फेटाको अर्का पाँच जना महिला पनि घाइते भएको गाउँपालिकाका अध्यक्ष अमिरीलाल प्रसादले जानकारी दिएका छन  । आज बिहान पानीसँगै परेको चट्याङ्ग लागेर फेटा गाउँपालिकाको वडा नं. ३ त्रिवेणी गाउँका […]

यो पनि पढ्नुहोस

वीरगञ्जलाई सुरक्षित र व्यवस्थित बनाउँन नागरिक समाज का अगुवाहरु पुन जागरुक

पवन प्रसाद साह वीरगञ्ज १६ असार । वीरगञ्जलाई व्यवस्थित बनाउन विभिन्न संघ संस्था तथा यहाँका समाजसेवीहरु पुन: जागरुक भएका छन् । अव्यवस्थित रुपमा फालिएको फोहोरको व्यवस्थापन तथा सम्बन्धि घरधनि तथा व्यापारीहरुलाई व्यवस्थित रुपमा समयमै फोहोर फाल्न आग्रह गर्नुका साथै ट्राफिक नियन्त्रण, छाडा चौपाय नियन्त्रण लगायतका कार्यहरु गर्न थालिएको छ । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत […]

यो पनि पढ्नुहोस

चीन र भारत : कसको सैन्य शक्ति कति ?

चीन र भारतबीच तनाव चर्कंदै र युद्धको खतरा मडारिँदै गइरहेको छ । यस स्थितिमा स्वभाविक रुपमा दुई देशका सैनिक शक्तिको चर्चा पनि चल्ने गर्छ । यहाँ हामीले दुई देशको पछिल्लो सामरिक क्षमताको तुलनात्मक तथ्यहरु प्रस्तुत गरेका छौं । सन् २०२० मा चीनसँग सबै ठूलो सक्रिय सैन्य जनशक्ति रहेको छ । चीनमा २१ लाख ८३ हजार […]

यो पनि पढ्नुहोस

कक्षा ११ मा यसै वर्षबाट नयाँ पाठ्यक्रम

काठमाडौं – यसै शैक्षिक सत्रबाट कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीले नयाँ पाठ्यक्रमअनुसार अध्ययन गर्नुपर्ने भएको छ । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणका कारण २०७६ को माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन हुन नसकेपछि विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा कक्षा ११ मा भर्ना हुने विद्यार्थीले नयाँ पाठ्यक्रमअनुसार अध्ययन गर्नुपर्ने भएको हो । पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशव दाहालले […]

यो पनि पढ्नुहोस

महामारीको सबैभन्दा खराब समय आउनै बाँकी छः डब्ल्यूएचओका प्रमुख

संसारभरी कोरोनाभाइरस संक्रमितको संख्या १ करोड पार भएको छ ।६ महिना अघि मात्रै फैलिएको यो संक्रमणका कारण अहिलेसम्म पाँच लाखको मृत्यु भइसकेको छ । थुप्रै देशमा त स्वास्थ्य व्यवस्था पूर्ण रुपमा धरासयी भइसकेको छ । यो महामारीका कारण  विश्वव्यापी अर्थव्यवस्था नराम्रो अवस्थाबाट गुज्रिरहेको छ । तर विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले पनि यो महामारीको सबैभन्दा खराब […]

यो पनि पढ्नुहोस

‘नेपाल र चीनबीच सीमा विवाद छैन’ : चीनका राजदूत

काठमाडौं – नेपालका लागि चीनका राजदूत होउ यान्छीले चीन र नेपालबीच सन् १९६१ मा विवादरहित ढङ्गले सीमा सम्झौता भएको स्मरण गर्दै दुई देशबीच सीमा विवाद नरहेको बताएका छन् । गोरखापत्र र यसको सहप्रकाशन द राइजिङ नेपाललाई दिएको विशेष अन्तर्वार्तामा राजदूत होउले कालापानी नेपाल र भारतबीचको विषय भएको र वर्तमान विषम परिस्थितिमा भइरहेको विवादलाई दुवै पक्षले […]

यो पनि पढ्नुहोस

को बन्ला नयाँ आईजी ?

काठमाडौं – नेपाल प्रहरीले अबको केही दिनभित्रै नयाँ प्रहरी प्रमुख पाउँदै छ । वर्तमान प्रहरी महानिरीक्षक (आइजिपी) ठाकुरप्रसाद ज्ञवाली २४ असारपछि ३० वर्षे उमेरहदका कारण अनिवार्य अवकाश हुने भएकाले प्रहरीले नयाँ नेतृत्व पाउने भएको हो । धेरै वर्षपछि यसपटक प्रहरीको आगामी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)बाटै बन्नेछन् । वर्तमान आइजिपी ज्ञवालीसमेत सिधै डिआइजीबाटै आइजिपी भएका […]

यो पनि पढ्नुहोस

२०७७ असार १६ गते मंगलबार कुन राशिका लागि लाभदायी ?

वि.सं.२०७७ साल आषाढ १६ गते । मंगलबार । ईश्वी सन् २०२० जुन ३० तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । जेष्ठ आषाढ शुक्लपक्ष । तिथि– दशमी,३४ घडी ५५ पला,बेलुकी ०७ बजेर ११ मिनेट जादा एकादशी । नक्षत्र– चित्रा,०१ घडी १५ पला,बिहान ०५ बजेर ४३ मिनेट […]

यो पनि पढ्नुहोस