विद्यालयबाट निकालिएका एकान्तवासी सन्यासी

डार्विनलाई जीवनकालमा चुनौती दिने ३ वैज्ञानिक सिद्धान्त सन् १८४० को दशकसम्म आइपुग्दा पश्चिमा मुलुकहरुमा पृथ्वीको सृष्टिसम्बन्धी एकलौटी मत थियो ।विश्वका बुज्रुकहरुमा एउटा भ्रम थियो कि भगवानले नै यो पृथ्वीको सृष्टि गरे । धर्मअनुसार सृष्टिकर्ताको नाम फरक फरक थियो । जसरी हिन्दू धर्ममा ब्रहृमालाई सृष्टिकर्ताको उपाधि दिने गरिन्छ । त्यसैगरी अरु धर्ममा पनि आ-आफ्नै सृष्टिकर्ताको वर्णन […]

यो पनि पढ्नुहोस