बिरगंजमा घरभाडा र बिद्यालयको शुल्क चर्को, जन जिवन यापनमा समेत मुश्किल

चेरवन्त खबर डेस्क पर्सा जिल्लाको बिरगंज स्थित बिरगंजमा घर भाडामा बस्ने ब्याक्तिहरु संग घरवेटीले मनपरी भाडा असुल्दै गरेका छन् । घर भाडामा बस्नेहरुसंग १ युनिटको महशुल १५ रुपैया समेत लिने गरेका हुन् । नेपाल देशै भरी १० कक्षा अर्थात एस.ई.ई. को परिक्षा सकिय लगतै ग्रामिण भेगका बिद्यार्थीहरु शहर तिर उच्च शिक्षाका आउने भएकाले घरवालाहरुको मनसाय […]

यो पनि पढ्नुहोस

सहारा लोन सेभिङ्ग कलैयाले २६ औ साधारणसभा सम्बन्धि छलफल कार्यक्रम सम्पन्न

चेरवन्त खबर डेस्क द सहारा लोन सेभिङ्गसको अपरेटिभ सोसाइटी लिमिटेड सेवा केन्द्र कलैयाले हिजो सोमबार २६ औ साधारणसभा सम्बन्धि छलफल कार्यक्रम सम्पन्न भएको छ । कलैया स्थित एक लजमा भएको कार्यक्रममा सोसाइटीको शेयर सदस्यहरु सङ्ग छलफल गरिएको हो । कार्यक्रममा सन्स्थाका सन्चालक समिती सदस्य राकेश पान्डेको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य पुर्व मन्त्री ज्वाला कुमारी […]

यो पनि पढ्नुहोस

किसानले आन्दोलन थाले पनि सरकारले भने अझै बेला नभएको

चेरवन्त खबर डेस्क सरकारले आफैँले तोकेको मूल्यमा धान खरिद नगरेको भन्दै किसानले आन्दोलन थाले पनि सरकारले भने अझै बेला नभएको बताएको छ । सरकारले धान खरिद नगर्दा सस्तो मूल्यमा निजी मिललाई धान बेच्न बाध्य भएको किसानको गुनासो छ । तर धान खरिदको जिम्मा पाएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले भने गुणस्तरीय धान खरिदका लागि […]

यो पनि पढ्नुहोस

घट्यो इन्धनको मूल्य

चेरवन्त खबर डेस्क नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाएको हो । घटेको मूल्यअनुसार अब प्रतिलिटर पेट्रोल १ सय ७८, डिजेल र मट्टीतेल १ सय ७५ रुपैयाँ पर्नेछ । यसअघि पेट्रोल लिटरको १ सय ८१ र डिजेल, […]

यो पनि पढ्नुहोस

सुनचाँदीको मूल्य घट्यो

चेरवन्त खबर डेस्क नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको छ । आज छापावाल सुन तोलाको ९९ लाख ९०० रुपैयाँमा कारोबार भएको छ । यो सुन बिहीबार तोलाको एक लाख ३०० रुपैयाँमा कारोबार भएको थियो । बिहीबार तेजाकी सुन तोलाको […]

यो पनि पढ्नुहोस

भारतीय धान आयातले कृषक सस्तो मै धान बेच्न बाध्य, सरकारद्वारा निर्धारित मुल्य घोषणामै सिमित

चेरवन्त खबर डेस्क लामोसमय पछि सुरुभएको भारतिय धानको आयातले स्थानीय किसानले उब्जाएको धानको बजार मुल्य घटेको छ। सरकारले निर्धारण गरेको धानको मुल्य भने घोषणामै सिमित भएको छ। महंगो बीउ,र मलखाद खरिद गरि उब्जाएको धानको उचित मुल्य नपाउंदा किसानहरु कम मुल्यमै बिक्रि गर्न बाध्य भएका छन । यस सिजनमा भदै मोटोधानको सुरुवाती मूल्य भन्दा भारतिय धान […]

यो पनि पढ्नुहोस

डेढ वर्षदेखि रोकिएको कोरोना बिमाको भुक्तानी सुरु

चेरवन्त खबर डेस्क बीमा कम्पनीहरुले कोरोना बिमाको भुक्तानी सुरु गरेका छन्। करिब डेढ वर्षदेखि रोकिएको बिमा बापतको रकम मंगलबारदेखि भुक्तान गर्न सुरु भएको हो। पहिलो चरणमा करिब १६ हजार बिमितले यस्तो भुक्तानी पाउने बिमा प्राधिकरणले जनाएको छ। सरकारले १ अर्ब १४ करोड रुपैयाँ कोरोना बिमा कोषमा पठाएसँगै भुक्तानी प्रक्रिया अघि बढेको हो। बिमा कम्पनीले ४५ […]

यो पनि पढ्नुहोस

कोल्हबीका तामागढीले गरे बार्षिक व्यबसायीक योजना तथा बजेट तर्जुमा गोष्ठि सम्पन्न

चेरवन्त खबर डेस्क बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ स्थित तामागढी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो बार्षिक योजना तथा बजेट तर्जुमा गोष्ठि सम्पन्न गरेको छ । सो गोष्ठि कोल्हबी बजारमा रहेको तामागढी पार्टि प्यालेसमा आयोजना गरिएको थियो । उक्त संस्थाको अध्यक्ष राजहरण चौधरीको अध्यक्षतामा मुख्य प्रवन्धक बासुदेव रिमालले गत आर्थिक २०७८/०७९ मा […]

यो पनि पढ्नुहोस

मालपोत कार्यलय बाराले ५३ करोड भन्दा बढीको राजश्व संकलन, कुन पालिकालाई कती पढ्नुहोस

चेरवन्त खबर डेस्क भुमी सुधार तथा मालपोत कार्यलय बारा कलैयाले आर्थिक बर्ष २०७८/०७९ मा लिखत पारित ,दिस्टिबन्धक पारित, रोक्का पारितबाट नेपाल सरकारको नियम अनुसार ५३ करोड भन्दाबढी राजस्व संकलन गरेको छ । मालपोत कार्यालय बाराले रजिस्टेशन शुल्क ३४ करोड ६५ लाख ६५ हजार ४ सय २ रुपैंया , मधेस प्रदेश मुख्य मन्त्री स्वच्छता कोष ४ […]

यो पनि पढ्नुहोस

बारागढी गाउँपालिकाको लगभग ४० करोड बजेट सार्वजनिक, प्रस्तुत गरे नीति तथा कार्यक्रम

चेरवन्त खबर डेस्क बारागढी गाउँपालिकाले शुक्रवार पालिकाको सभाहलमा एक बार्यक्रम बिच आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम र आर्थिक वर्ष २०७९/०८० को बजेट सार्वजनिक गरेको छ । गाउँपालिका अध्यक्ष अशोककुमार जयसवालको अध्यक्षतामा भएको सो गाउँ सभामा स्वागत मन्तव्य प्रमुख प्रशासकीय अधिकृत आमोद चौधरीले व्यक्त गर्नुभएको थियो । गाउँ सभामा आर्थिक वर्ष २०७९/०८०को लागि गाउँपालिकाकी […]

यो पनि पढ्नुहोस