रौतहटमा १० हजार ४५९ सवारी साधन कारबाहीमा, ८८ लाख बढी राजश्व संकलन

सञ्जय मिश्रा रौतहट, १५ माघ। पछिल्लो समय रौतहट स्थित ट्राफिक प्रहरीले सक्रियता बढाएसँगै नियम बिपरित चल्ने सवारीसाधनलाई तिब्ररुपमा कारबाही सुरु भएको छ। जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक सुशील आचार्यको सकृयतामा सवारीसाधन लाई कार्वाही बढे संगै राजश्व संकलनमा समेत वृद्धि भएको छ। यस आर्थिक बर्षको मात्र ६ महिनाको अवधिमा ट्राफिक नियम बिपरित चलेका १० हजार भन्दा बढी […]

यो पनि पढ्नुहोस

अध्यादेश आयो, रेल चलाउन अब बजेटको पर्खाइ

राष्ट्रपति विद्यादेवी भण्डारीले बुधवार साँझ रेलवे अध्यादेश–२०७८ जारी गरेसँगै धनुषाको इनरुवामा १४ महिनादेखि थन्किएका दुई थान  रेल सञ्चालन गर्न कानूनी अड्चन फूकेको छ । रेल सञ्चालन गर्न कानूनी बाधा फुके पनि तुरुन्तै यी रेल सञ्चालन हुन नसक्ने देखिएको छ । नेपाल रेलवे कम्पनीले कानूनका साथसाथै बजेट पनि आवश्यक रहेको बताएको छ । तर, बजेट निकासा […]

यो पनि पढ्नुहोस

काँग्रेस कोल्हवी नगर सभापतिमा युवा नेता रबिन्द्र चौधरीको उमेदवारी रहने

सागर घोरसाइने बाराको कोल्हवी नगरपालिकाको आउँदो नगरअधिबेशनमा नेपाली काँग्रेसको नगरसभापतिमा कोल्हबी ५ बलुवाका रबिन्द्र चौधरीले उमेदवारी दिने भएका छन् । नगर अधिवेशन मंसिर ९ गते बिहिवारको दिन कोल्हबीमा हुने भएको छ । आज चेरवन्त खवर संग गरिएको कुराकानीमा चौधरीले यो उद्घघोष गरेका हुन । काँग्रेसको राजनितीमा २० बर्ष देखि सक्रिय रहेका चौधरी , १६ बर्ष […]

यो पनि पढ्नुहोस

‘कोरोना र क्‍वारेन्टाइनमा गुनासो नआउने गरी काम गरेका छौँ” – नगर प्रमुख भण्डारी

बारा :  प्रदेश–२ को बारा जिल्लाको उत्तरी भेग पूर्वपश्चिम राजमार्गसँग जोडिएको स्थानीय तह हो, कोल्हवी नगरपालिका। कोल्हवी नगरपालिकामा राष्ट्रिय गौरवका आयोजनाका निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, सिम्रौनगढ–तामागढी हुलाकी सडक जस्ता आयोजना रहेका छन्। यस नगरपालिकामा साबिकको कोल्हवी, सपही, प्रसोना, ककडी, अमाव, वछनपुर्वा, रामपुर्वा गाविस र सिंहासनीको १ र २, हरैया गाविस -६, करैया -८ र सिहर्वा – […]

यो पनि पढ्नुहोस

मुख्यमन्त्रीले काम गर्न सक्नुभएन, अल्पमतमा हुनुहुन्छ

‘प्रदेशसभा सदस्यलाई पीडा दिनुभयो, उहाँलाई हटाउनुपर्छ भन्दैछन्’ ६ फागुन, काठमाडौं । बागमती प्रदेशमा दुईतिहाई बहुमतको सरकार चलाइरहेको नेकपाभित्र अन्तरकलह देखा परेको छ । नेकपाका प्रदेश सांसदहरुको असन्तुष्टि मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तहसम्म पुगेको छ । कतिपय सांसदले मुख्यमन्त्रीविरुद्ध हस्ताक्षर अभियान सञ्चालन गरेको चर्चा समेत चलिरहेका बेला नेकपा प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यले समेत मुख्यमन्त्री डोरमणि पौडेल […]

यो पनि पढ्नुहोस