बेवारिसे अवश्थामा तिनडुबियाको गहुँ खेतबाट लागु औषध चरेश बरामद

पर्सा जिल्लाको कालिकामाई गाउपालिका वडा नम्बर १ तिनडुबिया स्थित १५ के.जी. लागु औषध चरेश बेवारिसे अवश्थामा बरामद भएको छ । बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय कालिकामाईको टोलीले उक्त लागु औषध बरामद गरेको हो । सो लागु औषधलाई रितपुर्वक बरामद गरी ईलाका प्रहरी कार्यालय पोखरियामा ल्याएर चरेश लुकाई छिपाई गरेर जाने ब्याक्तिलाई पहिचान तथा खोज […]

यो पनि पढ्नुहोस