निजगढमा रिटर्नी माईग्रेट नेपालको ५ औं स्थापना दिवसका अवसरमा शुभकामना कार्यक्रम

चेरवन्त खबर डेस्क बारा जिल्लाको निजगढमा रिटर्नी माईग्रेट नेपालको ५ औं स्थापना दिवसका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । निजगढ स्थित एक पार्टि प्यालेसमा कार्यक्रमको आयोजना गरी सो कार्यक्रम गरिएको हो । प्रवासबाट आर्जित सीप ज्ञान् र पुजी स्वदेश का लागि भन्ने मुल नारा सहितको कार्यक्रममा रिटर्नी माईग्रेट बाराका जिल्ला अध्यक्ष रसिक सुवेदीको […]

यो पनि पढ्नुहोस

करैयामाई गाँउपालिद्वारा निःशुल्क शिक्षक सेवा तथा लोक सेवा कक्षा कार्यक्रम सामपन

जितेन कुमार, पिपरा बारा जिल्लाको करैयामाई गाँउपालिकाद्वारा संचालित निः शुल्क शिक्षक सेवा तथा लोक सेवा कक्षालाई पालिकाले आज एक कार्यक्रमको आयोना गरी सामपन गरेको छ । करैयामाई गाँउपालिकाको सहयोगमा विगत तीन महिना अघिदेखी संचालित नि:शुल्क शिक्षक सेवा आयोग तथा लोकसेवा आयोग तयारी कक्षाको समापन आज एक कार्यक्रम का विच सम्पन्न भएको हो । उक्त कार्यक्रमका […]

यो पनि पढ्नुहोस

बरागढी गाउँपालिकामा सहभागितात्मक ग्रामिण लेखाजोखा कार्यक्रम सम्पन्न

बारागढी गाउँपालिकामा गरिवी निवारणको लागि लघु उद्यम विकास (मेडपा) कार्यक्रम अन्तर्गत सहभागितात्मक ग्रामिण लेखाजोखा सम्पन्न भएको छ । त्यस पालिकाको वडा नम्बर ४ , ५ र ६ मा बेरोजगारहरुको सहभागितामा सो लेखाजोखा कार्यक्रम गरेको हो । त्यस पालिकाले यस आर्थिक बर्ष २०७८/०७९ मा मेडपा कार्यक्रम अन्तर्गत पहिलो चरणमा सामाजिक परिचालन कार्यक्रम सो वडाहरुमा वडाध्यक्षको अध्यक्षतामा […]

यो पनि पढ्नुहोस

सरकारले १० अर्ब रुपैयाँभन्दा बढीको स्वरोजगार विशेष कार्यक्रम ल्याउने

काठमाडौं – कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर रोजगारी गुम्ने खतरा बढेसँगै सरकारले रोजगारी सिर्जना गर्न विशेष कार्यक्रम ल्याउने तयारी थालेको छ। आगामी बजेटमार्फत कम्तीमा १० अर्ब रुपैयाँभन्दा बढीको स्वरोजगार विशेष कार्यक्रम ल्याउन गृहकार्य भइरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। कोरोनाका कारण नेपालमा २४ लाखभन्दा बढी र वैदेशिक रोजगारीमा कार्यरत झन्डै ४० […]

यो पनि पढ्नुहोस