पर्सामा भन्सार चोरी पैठारीको मालसामान सहित ट्रक नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय पर्साले भन्सार छली चोरी पैठारी गरि ल्याइएका मालसामान सहित एक ट्रक नियन्त्रणमा लिइएको छ । नक्कली बिल बिजक बनाई लगिदै गरेको ना. ३ ख. ७२१० नम्बरको मालबाहक ट्रकलाई बिरगंज महानगरपालिका वडा नम्बर १४ गण्डक स्थित चेक जाँच गर्ने क्रममा अन्दाजी मूल्य रु. ४२ लाखको अबैध मालसामान सहित सो ट्रकलाई नियन्त्रणमा लिइएको हो […]

यो पनि पढ्नुहोस