पर्साको धोबीनी गाउँपालिकाकामा प्रमुख प्रशासकिय अधिकृत र जनप्रतिनीधि समर्थक बिच झडप

चेरवन्त खबर डेस्क पर्साको धोबीनी गाउँपालिकाकामा प्रमुख प्रशासकिय अधिकृत र जनप्रतिनीधि समर्थक बिच झडप भएको छ । गाउँपालिकाका अध्यक्ष र जनप्रतिनीधिको विरुद्धमा गाउँपालिकाबासीले प्रदर्शन गरेका छन् । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजु साहलाई फसाउन खोजीएको र ईमान्दार प्रमुख प्रशासकिय अधिकृतलाई सरुवा गराउन खोजेको भन्दै सयौँको संख्यामा स्थानीयले प्रदर्शन गर्दै विरोध जनाएका छन् । प्रदर्शनका क्रममा […]

यो पनि पढ्नुहोस

कैलालीमा प्रहरी र तस्कर समूहबीच गोली हानाहान

कैलालीको भजनी नगरपालिका मोरियाघाटस्थित नेपाल–भारत सीमा नाकामा सोमबार साँझ लागुऔषधका भारतीय तस्कर र नेपाल प्रहरीबीच गोली हानाहान भएको छ । सो क्षेत्रमा ठूलो मात्रामा लागुऔषध भित्रिन लागेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक प्रेम शाहीको नेतृत्वमा खटिएको प्रहरी टोली र भारतीय तस्करबीच गोली हानाहान भएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका […]

यो पनि पढ्नुहोस

चिनियाँ सैनिक सँगको झडपमा ज्यान गुमाउने भारतीय सैनिकको सङ्ख्या २० पुग्यो

काठमाण्डाै – भारत र चीनको विवादित सीमा क्षेत्र लद्दाखको गलवानमा चिनियाँ सैनिकसँगको झडपमा ज्यान गुमाउने भारतीय सैनिकको सङ्ख्या २० पुगेको छ । अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले भारतीय सेनालाई उद्धृत गर्दै हिजाे र  अस्ति अर्थात् १५ र १६ जुनमा भएको भिडन्तमा भारतीय सेनाका एक अधिकारी र १९ जवानको मृत्यु भएको जनाएको छ । सुरुमा मंगलबार ३ […]

यो पनि पढ्नुहोस

पर्साको अलौमा भारतीयद्वारा सशस्त्र प्रहरीमाथि हातपात, प्रतिरक्षामा हवाई फायर

पवन प्रसाद साह बीरगंज २५ बैशाख । बीरगंज महानगरपालिकाको वडा नं १७ अलौको सीमामा शसस्त्र प्रहरीले एक राउण्ड हवाई फायर गरेको छ । भारतीय नागरिकले सशस्त्र प्रहरीलाई कुट्न थालेपछि आत्म रक्षाका लागि हवाईफायर गरेको प्रत्यक्षदर्शीले बताएका छन । अलौको सीमा क्षेत्र दशगजासंगै नेपाल र भारत तर्फ बस्ती जोडिएर रहेको छ । त्यहा भारतीय बस्तीमा ग्यास […]

यो पनि पढ्नुहोस

रौतहटको चन्द्रपुरमा दुई पक्षबीच झडप हुँदा ८ घाइते

रौतहट : रौतहटको चन्द्रपुर नगरपालिका नयाँ बस्ती टोलमा झडप भएको छ। वडा नम्बर ७ को नयाँबस्ती टोलमा दुई पक्षबीच झडप हुँदा ८ जना घाइते भएको प्रहरीले जनाएको छ । नयाँबस्तीमा बसोबास गर्न सहनी पक्ष र महतो पक्षबीच झडप भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । घाइते हुनेहरुमा सहनी पक्षका ७० वर्षीय अनुप सहनी, ४० वर्षका […]

यो पनि पढ्नुहोस

पर्साको भिस्वा नाकामा सशस्त्र प्रहरी र स्थानिय बिच झडप

राजन कुमार बानियाँ वीरगंज । पर्सा जिल्ललाको ग्रामिण भेग स्थित भिस्वा सिमा नाकामा आज सशस्त्र प्रहरी र स्थानिय बिच विवाद भएको छ । छिपहरमाई गाउँपालिकाको वडा नं. ५ स्थित पर्ने भिस्वा सिमा नाकामा सशस्त्र प्रहरीले सिमा पारीबाट तरकारी खरिद गरि आइरहेका महिलालाई कुटपिट गरे पछि स्थानिय र सशस्त्र प्रहरी विच विवाद हुदा केही बेर तनाव समेत […]

यो पनि पढ्नुहोस