पालिकाको जनतालाई तिन जना पदाधिकारी मिली गुमराह पार्दै साथै भ्रष्टाचार गर्नमा एकजुट

पालिकाको जनतालाई तिन जना पदाधिकारी मिली गुमराह पार्दै साथै भ्रष्टाचार गर्नमा एकजुट   अनिल पाण्डेय   कलैया , ०१ जेष्ठ   बाराको देवताल गाउँपालिकामा तिन जना पदाधिकारी मिलि जनतालाई गुमराह पार्ने गरेका छन्। भने भ्रष्टाचार गर्नमा एकजुट हुने पाइएको छ।साथै गाउँपालिकामा अन्य कर्मचारी भएता पनि गाउँपालिका अध्यक्ष उदय प्रसाद यादव र प्रमुख प्रशासकीय अधिकृत नविन […]

यो पनि पढ्नुहोस

जबर्जस्ति करणी मुद्दालाई लूकाउदै प्रहरी, मुद्दा दर्तामा ढिलाइ भएको पिडितको आरोप

जबर्जस्ति करणी मुद्दालाई लूकाउदै प्रहरी, मुद्दा दर्तामा ढिलाइ भएको पिडितको आरोप       अनिल पाण्डेय बारा, १३ बैशाख   जिल्ला प्रहरी कार्यालय बाराले जबर्जस्ति करणीको मुद्दा लूकाउदै आएको एक घटनाले उजागर पारेको छ । फेटा गाउपालिका वडा नम्बर १ निवासी एक युवतीलाई जबर्जस्ति करणी भएको मुद्दा जिल्ला प्रहरी कार्यालय बारामा ल्याउदा पनि प्रहरीले दर्ता […]

यो पनि पढ्नुहोस

रौतहटको मर्यादपुर स्थित दलित बस्तीमा आगलागी, घर गोठ लगायत चार वटा चौपाया जलेर नष्ट

चेरवन्त खबर डेस्क रौतहट जिल्लाको मौलापुर नगरपालिका वडा नम्बर २ मर्यादपुर स्थित एकीकृत दलित बस्तीमा गएराती आगलागी भएको छ । सो आगलागीबाट तीनवटा घरगोठ जलेर नष्ट हुनुका साथै चार वटा चौपायाको मृत्यु भएका छन्। उक्त आगलागीबाट जगदेव महरा चमार , ,रामचन्द्र महरा चमार र ब्रम्हदेव महरा चमारको फुसको घर गोठ जलेर नष्ट भएको छ। घर […]

यो पनि पढ्नुहोस

राजपाका केन्द्रिय सदस्य भरत प्रसाद साह आजपा प्रवेश, प्रभु साहद्वारा पार्टीमा स्वागत

चेरवन्त खबर डेस्क पूर्व मन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टी  (आजपा) मा तत्कालीन सद्भावना पार्टीका सिरहा जिल्ला अध्यक्ष तथा राजपाका केन्द्रीय सदस्य भरत प्रसाद साह आजपामा गरेका हुन् । आजपाको केन्द्रिय कार्यालय कोटेश्वरमा अध्यक्ष प्रभु साहले पार्टीमा स्वागत गरेका थिए । साहलाई खादा र टिकासहित स्वागत गर्दै साहले उनलाई हार्दिक बधाई तथा शुभकामना दिए […]

यो पनि पढ्नुहोस

सिम्रौनगढ नपाको कामकाजमा नगरप्रमुख कलवार बाधक बन्दै

अनिल पाण्डे, कलैया बिगत लामो समयदेखि सिम्रौनगढ नगरपालिका बिवाद चल्दै आएको सर्वविदितै छ। जनप्रतिनिधिहरुको विवादले शिक्षकहरुले महान पर्ब दशैं, तिहार र छठ पर्वमा समेत तलब भत्ता नपाएको भनि नगरपालिकाको मुल गेटमा नै धर्ना बसेका थिए। उक्त समयमा तलब भत्ता नपाएको भन्दै मानसिक तनावले एक जना शिक्षकको समेत मृत्यु हुन पुगेको थियो। नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत […]

यो पनि पढ्नुहोस

फरवार्ड माइक्रोफाइनान्सले दियो हालसम्मकै ठूलो मृत्यु दावी बीमा रकम

चेरवन्त खबर डेस्क फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले एक ग्राहक सदस्यको मृत्यु पश्चात उसको परिवारलाई हालसम्मकै ठूलो बीमा रकम प्रदान गरेको छ । फरवार्ड माइक्रोफाइनान्सले सर्लाहीकी एक ग्राहक सदस्यको दुर्घटनामा मृत्यु भएपछि उसको परिवारलाई कर्जा बीमा बापत  १५ लाख ७५ हजार  भुक्तानी गरेको हो । इश्वरपुर नगरपालिका वडा नं. १४ की बिन्द्रदेवी धामीले २०७९ साल […]

यो पनि पढ्नुहोस

कर्णालीमा एमालेका यमलाल कडेँल मुख्यमन्त्री हुदैँ, दावी पेश गरिदैँ

चेरवन्त खबर डेस्क कर्णाली प्रदेशमा आज नयाँ सरकारका लागि दरखास्त दिइदैँछ । कर्णाली प्रदेश प्रमुख तिलक परियारले नयाँ सरकार गठनका लागि दिएको म्याद आज सकिने भए पछि नयाँ सरकार गठन प्रक्रिया सुरू हुन लागेको हो । नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका राजकुमार शर्माले गत  चैत २१ गते राजीनामा दिएपछि कर्णालीमा मुख्यमन्त्री पद रिक्त अवस्थामा पुगेको […]

यो पनि पढ्नुहोस

आँप खानुअघि पानीमा भिजाउनु किन जरुरी छ ? विज्ञानले के भन्छ ?

चेरवन्त खबर डेस्क आँप र गर्मी मौसम एकसाथ आउँछन् । दशहरा, केसर देखि बम्बई आप बिना गर्मी मौसम अधुरो हुन्छ । तर, अरू फल जस्तै आँपमा पनि केहि विशेष विशेषताहरू आउँछ । सामान्यतया आँप खानु अघि पानीमा भिजाउनु पर्छ । आखिर, आँप खानुअघि पानीमा भिजाउनुको कारण के हो रु एक रिपोर्टका अनुसार भिजाएर राख्दा त्यसमा […]

यो पनि पढ्नुहोस

सुर्य ग्रहणको अवसरमा बिबाह बन्धनमा बाँधिए ४ सय अमेरिकन जोडी

चेरवन्त खबर डेस्क मेक्सिकोमा हिजो अर्थात सोमबार बिहान ११ बजे अँध्यारो भयो । यससँगै वर्षको पहिलो पूर्ण सूर्यग्रहण भएको छ । मेक्सिकोसँगै अमेरिका र क्यानडामा पनि यसको प्रभाव देखिएको छ । ग्रहणको बाटोमा पर्ने राज्यहरूमा दिनमा करिब ४ मिनेट २८ सेकेण्डसम्म अन्धकार थियो । योसँगै ५४ देशमा आंशिक सूर्यग्रहण भएको छ । सोमबार भएको सूर्यग्रहणको […]

यो पनि पढ्नुहोस

राप्रपाले आज काठमाडौंमा प्रदर्शन गर्ने

चेरवन्त खबर डेस्क राप्रपाले आज काठमाडौंमा प्रदर्शन गर्दैछ । संबैधानिक राजतन्त्रका पुनस्थापनासहित संघीयता र धर्मनिरपेक्षताको खारेजीको माग गर्दै आएको राप्रपाले काठमाडौंमा बृहत प्रदर्शन गर्न लागेको हो । अपरान्ह भृकुटीमण्डपबाट सुरू हुने सो प्रदर्शन काठमाडौंका विभिन्न स्थानको परिक्रमा गरेर जनसभामा परिणत हुनेछ । राप्रपाले आजको प्रदर्शनमा ५० हजार भन्दा बढीलाइ उतार्ने दावी गरेको छ । राप्रपाले […]

यो पनि पढ्नुहोस