श्रेणी बिहिन कर्मचारीलाई शिक्षा सह सँयोजकको जिम्मेवारी
श्रेणी बिहिन कर्मचारीलाई शिक्षा सह सँयोजकको जिम्मेवारी कलैया , १८ जेष्ठ बाराको पचरौता नगरपालिकामा दोस्रो स्थानिय तहको निर्वाचन पछि नगरप्रमुखमा नेकपा एमाले पार्टी बिजयी भएको छ। नेकपा एमाले पार्टीबाट नगरप्रमुख पदमा जलन्दर सिंह जयसवार बिजयी भएदेखि नै आफु मनोपलि तरिकाले नगरपालिका सँचालन गर्न खोज्दा एक बर्षको कार्यकाल बिबादै बिवादमा समाप्त भएको छ। […]
यो पनि पढ्नुहोस