अनुप दिपनी मा.बि. कोल्हबीद्वारा बार्षिकोत्सवको अवसरमा लगातार कार्यक्रमहरु संचालन गरिंदै

चेरवन्त खबर डेस्क बाराको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवस्थित श्री अनुप दिपनी माध्यमिक बिद्यालयले आफ्नो बार्षिकोत्सवको अवसरमा २९ गते देखि लगातार कार्यक्रम संचालन गरिरहेका छन् । बिद्यार्थीहरुको अतिरिक्त शिप बिकास, मनोरंजन तथा मानसिक बिकासका लागि सो कार्यक्रमको आयोजना गरेका हुन् । बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष किशोरी प्रसाद चौधरी, वडा नम्बर १ का प्रतिनिधि, […]

यो पनि पढ्नुहोस

पहिलो बर्षाले नै कोल्हवी नगर को अधिकांश ठाउँ जलमग्न (फोटो फिचर)

चेरवन्त खबर , कोल्हवी यससालको पहिलो बर्षाले नै कोल्हवी नगर जलमग्न भएको छ ।असार १४ गते राती बाट परेको अविरल बर्षाले कोल्हवी नगर जलमग्न बनेको हो । बर्षाले मनिसलाई केही क्षति नगरे पनि घर हरु डुवेको छ । साथै नगरको वडा नं १ को खैरा जाने बाटो अबरुद्व बनेको छ भने कोल्हवी ४ को प्रगतिनगर […]

यो पनि पढ्नुहोस

कोल्हवी नगरपालिका:- सुन्दर नगर भित्रको विसंगती, सुन्दैन्न कसैले , देख्दैन्न कसैले

चेरवन्त खबर डेक्स,कोल्हवी कोल्हवी नगर  बने यता बिकाशका काम हरु थुप्रै भएको छन्। तर कोल्हवी नगरपालिका को वडा नं १ त्यस माथी पनि मुख्य बजार भित्रै सडक र सडक को छेउमा नहरको हालत भने दयनीय छ । यो तस्बिरमा देखाईएको दृश्य कोल्हवी नगरपालिका वडा नं १ बजार को भित्र अमृत जिआर को सुन चादि पसल […]

यो पनि पढ्नुहोस

चेरवन्त खबरको हिजो को समाचारको प्रभाव आजै , कोल्हवी प्रहरी द्वारा १२० लिटर अबैध मदिरा नष्ट

चेरवन्त खबर डेक्स , कोल्हवी चेरवन्त खबरमा हिजो हामीले कोल्हवी नगरपालिका मा बिषालु मदिरा, अबैध तवरले उत्पादन तथा बिक्रीवितरण गरिएको र त्यसले समाजमा निम्त्याएको असर को बारेमा स्थानीय स्रोतको सहयोगमा हाम्रा चेरवन्त खबरकर्मी सागर घोरसाईनेले लेख्नु भएको समाचार सम्प्रेषण गरेका थियौ ।त्यसको २४ घण्टा बित्न नपाउदै ईलाका प्रहरी कार्यालय कोल्हवी द्दारा करिब १२० लिटर  अबैध […]

यो पनि पढ्नुहोस

बारागढी गाउँपालिकाद्वारा कृषकहरुलाई अनुदानमा च्याउ, मकै र घाँसको बिउ वितरण ( हेर्नुहोस तस्बिरहरु )

बारागढी गाउँपालिकाले बिभिन्न कार्यक्रमको आयोजना गरी पालिकामा रहेका कृषकहरुलाई ७५ प्रतिशत अनुदानमा कन्ये च्याउको बीउ, ५० प्रतिशत अनुदानमा हाईब्रिड मकैको बीउ, निशुल्क हिँउदे घाँसको बीउ तथा जै र बर्सिम घाँसको बीउ वितरण गरेको छ । उक्त गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत आमोद चौधरी, वडा अध्यक्षहरु र कर्मचारीहरूको रोहवरमा त्यहाँका किसानहरुलाई वितरण गरेको जानकारी कृषि तथा पशु […]

यो पनि पढ्नुहोस