कोल्हवी वडा नं ८ ले गर्यो ०७९/०८० को कार्ययोजना सार्वजनिक 

1 0
Ads here
Read Time:2 मिनेट, 34 सेकेन्ड

सागर घोरसाईने , चेरवन्त खबर
बाराको कोल्हवी नगरपालिका वडा नं ८ ले पनि नगरले दिएको ५० लाख बराबरको बजेट वडा भरी विभिन्न ठाउँ प्रयोग गर्न खाका निर्माण गरेको छ। वडाले पुर्वाधार निर्माण तर्फ १५ लाख , आर्थिक विकास तर्फ ५ लाख र सामाजिक विकास तर्फ ३० लाख बजेट विनियोजन गरेको छ ।

पुर्वाधार तर्फ
१) खरानीटार जाने बाटो ग्रेवल  – १ लाख ५० हजार
२) वडा भरी कृषि सडक ग्रवेल – ५ लाख
३) कुश्वार टोल अधुरो भवन निर्माण – २ लाख
४) वेलुवा स्वास्थ्य चौकि उत्तर जाने बाटोमा लच्का निर्माण -१ लाख
५) गणेश मन्दिर अधुरो भवन निर्माण नयाँबस्ती -४ लाख
६) शान्ती टोल पुल मर्मत – १ लाख ५० हजार

raining add

आर्थिक विकास तर्फ

tamagadhi emergency add

१) सुर्य ज्योति दुग्ध सहकारी साईलेस मेसिन सञ्चालन नयाँबस्ती – ५ लाख

Breast Feeding Ads

सामाजिक विकास तर्फ

Kolhabi Ads

१) सिद्वेश्वर शिव मन्दिर घेराबारा शिवालय टोल – ३ लाख
२) वाङगध्योलिङग गुम्बा पेटी निर्माण बुद्वनगर – २ लाख
३) कृष्ण प्रणामी मन्दिर अधुरो भवन निर्माण नयाँबस्ती-३ लाख
४) नेरामावी सामान खरिद नयाँबस्ती – ५ लाख
५) सनराईज युथ क्लब अधुरो भवन निर्माण नयाँबस्ती- पाचँ लाख
६) खानेपानी पाईप बिस्तार वडा भरी –  ३ लाख
७) नयाँटोल ब्रहास्थान निर्माण नयाँटोल – १ लाख
८)शान्ति टोल चौतारो निर्माण – २ लाख
९) वडा कार्यालय सञ्चालन तथा व्यवस्थापन -३ लाख
१०) जनप्रिय सामुदायिक अधुरो भवन निर्माण आसामटोल- ३ लाख।

माथी रहेका योजना भन्दा बाहेक का वडाका अरु बाकि काम नगर संग समन्वय गरेर पूरा गर्ने साथै अर्को बर्षको बजेटमा समेट्ने वडा नं ८ का अध्यक्ष अनुप सुवेदीले बताउनु भयो ।

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
33 %
Sad
Sad
17 %
Excited
Excited
33 %
Sleepy
Sleepy
0 %
Angry
Angry
17 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।