कोल्हवी ४ सपही नयाँबस्ती कि बेचनी माझी लाई उपचारको लागि सहयोग गर्न अपिल

0 0
Ads here
Read Time:1 मिनेट, 1 सेकेन्ड

चेरवन्त खवर

कोल्हवी नगरका सचेत युवा रसिक सुवेदीले कोल्हवी नगरपालिका वडा नं ४  सपही नयाँ बस्ती बस्ने ३८ बर्ष कि बेचनी माझी लाई आर्थिक सहयोग गर्न अपिल गरेका छन्।

raining add

उनले भनेका छन् माझी  बिगत लामो समय देखि बिरामी हुनुहुन्छ । अलिअली भएकोले सामान्य उपचार गर्दै झारफुक गर्दै  बस्नु भएको मा  उपचार को लागि बाहिर पठाउनु पर्ने भएकोले यस मानवीय सेवा मा सबै ले सकेको सहयोग गरिदिनु हुन हार्दिक अनुरोध  गर्दछु ।

tamagadhi emergency add

सुवेदीका अनुसार नमुना मावि सपहीका कालिका दवाडी र भगवती मेडम को सकृयता मा गाउँ मा चन्दा संकलन कार्य सुरु भएको र त्यसले मात्र पर्याप्त न हुने हुदा सकेको सहयोग गर्न अपिल गरिएको हो।

Breast Feeding Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
100 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
Kolhabi Ads