बारा क्षेत्र १ मा नेकपा एमाले विजयी हुने दाउमा, जनताले जिताउनेमा अच्युत मैनाली ढुक्क

0 0
Ads here
Read Time:1 मिनेट, 55 सेकेन्ड

चेरवन्त खबर डेस्क

आगामी मंसिर ४ मा हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन नजिकिएसँगै बारा क्षेत्र नम्बर १ मा चुनावी सरगर्मी बढेको छ । राजनीतिक दलका नेताहरु तथा स्वतन्त्र उम्मेदवारहरु चुनावी मैदानमा होमिइरहँदा आफनो जित सुनिश्चित रहेको नेताहरुले बताउँदै आएका छन् ।

raining add

प्रतिनिधिसभा क्षेत्र १ मा ६ स्वतन्त्र समेत गरी १८ जनाको उम्मेदवारी परेको छ । नेताहरु आफ्नो साख जोगाउने रणनीतिमा लागिपरेका छन् । तर, कसको पल्लाभारी होला त्यो हेर्न भने बाँकी नै छ ।

tamagadhi emergency add

जनताले जिताउनेमा अच्युत मैनाली ढुक्क

Breast Feeding Ads

यता, नेकपा एमालेका पोलिटव्युरो सदस्य अच्युत प्रसाद मैनाली जसपनसँगको तालमेलमा निर्वाचनमा होमिएका छन् । मैनाली यसपटक आफ्नो शाख फर्काउने ध्याउन्नमा छन् । जिल्लामै ठूलो दलको रुपमा रहेको नेकपा एमाले र जसपासँगको तालमेलका कारण मैनालीको यो पटक जित सुनिश्चित देखिन्छ ।

Kolhabi Ads

यसअगि प्रतिनिधिसभा सदस्य चुनाबमा चौधरीसंग निर्वाचनमा २ हजार ४ सय मत हार खाएका मैनाली यसपटक विजयी हुने दाउमा छन् । पहिले पटक २०७४ मा राजित भएका मैनालीले यो पटक निर्वाचन जितेर उनी जितको पहिलो पटक खाता खोल्ने दाउमा छन । अघिल्ला निर्वाचनमा हार व्यहोर्न परेता पनि आगामी प्रतिनिधिसभा निर्वाचनमा एमालेबाट विजयी हुने उनको दाबी छ ।

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
100 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।