पशुपति कोटीहोममा पुगेनन पुर्व राजा ज्ञानेन्द्र शाह र कमल थापा

चेरवन्त खबर डेस्क:- पशुपतिनाथ परिसरमा झन्डै एक महिना देखी जारी  ऐतिहासिक श्री पशुपति कोटिहोम ज्ञान महायज्ञमा अझै पनि पुर्व राजा ज्ञानेन्द्र शाह र राप्रपा नेपालका अध्यक्ष कमल थापा पुगेका छैनन् । हिन्दु अधिराज्य र हिन्दु राष्ट्रको माग गर्ने सबैजसो शिर्ष नेता र अभियन्ताहरू पुगिसक्दा पनि पुर्व राजा शाह र अध्यक्ष थापा भने अझै पुगेका छैनन् […]

यो पनि पढ्नुहोस

महिलाहरुको किन आउँछ दाह्री जुँगा ?

चेरवन्त खबर डेस्क शरिरमा टेस्टोस्टेरोन लगायत एन्ड्रोजन हर्मोनको अत्यधिक उत्पादनको कारणले गर्दा महिलाहरूको अनुहारमा दाह्री र जुँगाको वृद्धि अचानक बढ्न सक्छ । एन्ड्रोजन सबै महिलामा उत्पादन हुने भएपनि पुरुषको तुलनामा महिलाको शरीरमा यो हर्मोन कम उत्पादन हुन्छ । तर, जब महिलाको शरिरमा यसको उत्पादन बढ्न थाल्छ, तब पुरुष जस्तै महिलाको अनुहारमा पनि बाक्लो कपाल आउन […]

यो पनि पढ्नुहोस

जन्मकुण्डलिमा यसरी बन्छ प्रेम विवाह योग !

चेरवन्त खबर डेस्क ज्योतिष शास्त्र अनुसार जन्मकुण्डलिको पन्चम भाव प्रेम को भाव हो र सप्तम भाव विवाहको । चिना हेर्ने वा कुण्डलि मिलान गर्ने ज्योतिषले सर्वप्रथम विचार गर्ने कुरा हो । तत्पश्चात शुक्र ग्रहको अवस्था । राहु ग्रह छलको भएकोले प्रेम विवाहमा भने भुमिका खेल्छ। त्यस्तै विवाहले गृह परिवर्तन, छोरिको वसाईसराई, छोरातर्फ गोत्र वृद्धी, सन्तान […]

यो पनि पढ्नुहोस

फुटबल मैदान जत्रो क्षुद्र ग्रह आज पृथ्वीको नजिक भएर गुज्रदै, नासाका बैज्ञानिक सर्तक

चेरवन्त खबर डेस्क एउटा क्षुद्रग्रह हाम्रो पृथ्वीको नजिक आउँदैछ । यी आकाशीय चट्टानहरूले वैज्ञानिकहरूलाई सतर्क राख्छन् किनकि यदि कुनै क्षुद्रग्रह हाम्रो ग्रहसँग ठोक्किएमा यसले ठूलो मात्रामा विनाश निम्त्याउने सक्छन । क्षुद्रग्रहको ठक्करबाट भएको विनाशका कारण करोडौं वर्ष अघि पृथ्वीबाट डायनासोर मेटिएको वैज्ञानिकहरूले विश्वास गर्दै आएका छन् । तर, फेब्रुअरी २ तारिखमा एउटा विशाल क्षुद्रग्रह पृथ्वीको […]

यो पनि पढ्नुहोस

आजको मौसमः पहाडी भु भागमा फाटफुट बर्षा हुने

चेरवन्त खबर डेस्क: हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मूख्यतया सफा रहेको छ। देशका तराईका थोरै स्थानहरुमा हुस्सु र कुहिरो लागेको छ। दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा  आंशिक देखि साधारणतया बदली रही बाँकी […]

यो पनि पढ्नुहोस

गृहणी महिला संघ काठमाडौंद्वारा रौतहटमा न्यानो कपडा वितरण

चेरवन्त खबर डेस्क गृहणी महिला संघ नेपाल काठमाडौँले रौतहटका विपन्न परिवारहरुलाई न्याना कपडा वितरण गरेको छ। सो संस्थाले जिल्लाको देवाही गोनाही नगरपालिका वडा नम्बर ७ उचिडीका सय घरधुरीलाई ब्ल्याकेन्ट, स्विटर , सारी लगायतका न्याना कपडाहरू वितरण गरेको हो। उक्त संस्थाकी अध्यक्ष अमृता शर्माको नेतृत्वमा आएको टोलीले शुक्रबार सो टोलमा पुगेर स्थानीयलाई न्याना कपडाहरू वितरण गरेको […]

यो पनि पढ्नुहोस

संसारको पहिलोपटक सेतो गैंडा आइभिएफवाट गर्भवती, विश्वमा दुई मात्रै बाँकी थिए

चेरवन्त खबर डेस्क गैंडामा विश्वको पहिलो सफल भ्रूण स्थानान्तरण भएको छ । जुन भ्रुण स्थानतरणले उत्तरी सेतो गैँडालाई बचाउने बाटो खुला भएको छ । संसारमा अब दुईवटा उत्तरी सेतो गैंडा मात्र बाँकी छन् तर ती दुवै महिला रहेका छन । तर अब, तिनीहरूको प्रजातिले बाँच्नको लागि मौका पाएको छ किनभने अन्वेषकहरूले पहिलो पटक आइभिएफ प्रबिधिवाट […]

यो पनि पढ्नुहोस

आज यी तीन प्रदेशमा हिमपातको सम्भावना

चेरवन्त खबर डेस्क नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। शनिबार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। तराईका अधिकांश […]

यो पनि पढ्नुहोस

महिला हिंसा सम्बन्धी जनचेतना मुलक कार्यक्रम सँचालन

चेरवन्त खबर डेस्क बाराको देवताल गाउँपालिका वडा नं २ मा महिला हिंसा सम्बन्धी जनचेतना मुलक कार्यक्रम बुधबार सँचालन भएको छ। महिला बाल तथा समाज कल्याण केन्द्र,फेटा गाउँपालिका -३ बाराको आयोजनामा र देवताल गाउँपालिकको सहयोगमा दुई ईभेन्टमा ५५ र ५७ जनाको सहभागितामा उक्त कार्यक्रममा देवताल गाउँपालिका वडा नं २ स्थित कैलानवा बारामा सँचालन भएको छ। उक्त […]

यो पनि पढ्नुहोस

कहि नभएको जात्रा करैयामाईमा, बिकासमा पछाडी मेला लगाउन बिश्व मै अगाडी

चेरवन्त खबर डेस्क बिश्वमा कहि नभएको जात्रा बाराको करैयामाई गाउँपालिकामा भएको छ । बिकासमा धेरै नै पछाडी रहेको सो गाउँपालिका मेला लगाउन र उद्घाटन गर्न तथा फोटो खिचाउन धेरै नै अगाडी रहेका छन् । जसपा नेपाल पार्टिबाट बिजय भएका पालिका अध्यक्ष शम्भु यादव तथा पार्टि कै बहुमत भएका कार्यपालिका सदस्य सुरेन्द्र साहले महिनामा कयौं मेलाको […]

यो पनि पढ्नुहोस