कक्षा १२ को परीक्षाफल प्रकाशित गर्न बोलाईयो बोर्ड बैठक

चेरवन्त खबर डेस्क कक्षा १२ को नतिजा सार्वजनिक गर्न बोर्ड बैठक बोलाइएको छ । आज अपराह्न साढे ४ बजेका लागि राष्ट्रिय परीक्षा बोर्डको बैठक बोलाईएको हो । परीक्षा नियन्त्रक कृष्ण शर्माले सम्पूर्ण तयारी पूरा भएको र बोर्ड बैठकले निर्णय गरेपछि नतिजा प्रकाशित गरिने बताए । गत जेठ १५ देखि २५ गतेसम्म लिइएको बोर्ड परीक्षामा ४ […]

यो पनि पढ्नुहोस

प्राधिरकरणलाई राज्यकोषबाट प्रदान गरेको रकम शतप्रतिशत सदुपयोग गर्न गृहमन्त्रीको निर्देशन

चेरवन्त खबर डेस्क विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई राज्यकोषबाट प्रदान गरेको रकम शतप्रतिशत सदुपयोग गर्न गृहमन्त्री बालकृष्ण खाँणले निर्देशन दिका छन् । आज विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा बोल्दै गृहमन्त्री खाँणले उनले सरकारले विपद् जोखिम न्यूनीकरण गर्न दिएको रकम सतप्रतिशत सदुपयोग गर्न प्राधिकरण क्रियाशिल हुन जरुरी रहेको बताए । मन्त्री खाँणले […]

यो पनि पढ्नुहोस

विश्वविद्यालयको समस्या समाधान गर्न राजनीतिक पूर्वग्रह भन्दामाथि उठेर गर्नुपर्छः प्रधानमन्त्री

चेरवन्त खबर डेस्क प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक आग्रह र पूर्वाग्रहबाट माथि उठेर विश्वविद्यालयका समस्या पहिचान गरी समस्या समाधान गर्नुपर्ने बताएका छन् । आज ६९ औँ वाणिज्य दिवस र नवनिर्मित शैक्षिक भवन उद्घाटनको अवसरमा शंकरदेव क्याम्पसले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले समस्या समाधानका गर्नका लागि राजनीतिक आग्रह र पूर्वाग्रहबाट माथि उठेर विश्वविद्यालयका समस्या पहिचान गर्न […]

यो पनि पढ्नुहोस

विमलेन्द्र निधि समानुपातिमा बस्ने

चेरवन्त खबर डेस्क सत्तारुढ दल नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि समानुपातिमा बस्ने भएका छन् । उहाँले धनुषा क्षेत्रनम्बर ३ बाट समानुपातिकमा बस्ने भएका छन । अघिल्लो पटकको निर्वाचनमा निधिले धनुषा क्षेत्र नम्बरा ३ बाटै तत्कलीन जसपा अहिलेका लोसपा नेता राजेन्द्र महतोसँग पराजित भएका थिए । यसपटक पनि आफू अनुकूल चुनावी परिणाम नआउने संकेत पाएपछि निधि […]

यो पनि पढ्नुहोस

आदर्शकोतवाल स्थित पटेर्वामा प्रहरीद्वारा अवैध घरेलु मदिरा भट्टी तथा कच्चा पदार्थ नष्ट

चेरवन्त खबर डेस्क बारा जिल्लाको आदर्श कोतवाल गाउँपालिका वडा नम्बर ६ पटेर्वा स्थित अवैध रुपमा संचालन गरेको घरेलु मदिरा भट्टी प्रहरीले नष्ट गरेको छ । तयार पारेको घरेलु मदिरा एक हजार लिटर र छ हजार लिटर मदिरा उत्पादनका कच्चा पदार्थ पनि नष्ट गरेका हुन् । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार मंगलवार इलाका प्रहरी कार्यालय बारागढीबाट […]

यो पनि पढ्नुहोस

सर्वोत्तम स्टिलको भवन निर्माणका क्रममा करेन्ट लागेर एकको मृत्यु, एक जना घाइते

चेरवन्त खबर डेस्क पर्सा जिल्लामा रहेको सर्वोत्तम स्टिलमा बुधबार एक मजदुरलाई करेन्ट लागेर मृत्यु भएको छ । मजदुरको भाइब्रेसन मेसिन सम्याउने क्रममा तार सर्ट भइ एकको मृत्यु र एक जना घाइते भएको हुन् । बिरगंज महानगरपालिकाको वडा नम्बर २२ स्थित जगरनाथपुरमा रहेको सो स्टिल कम्पनीमा बिद्युतको तार सर्ट भई बर्दियाको बारबर्दिया नगरपालिका १ का १७ […]

यो पनि पढ्नुहोस

सिम्रौनगढमा मन्त्री शशि श्रेष्ठद्वारा मालपोत तथा नापी कार्यालयको उद्घाटन

चेरवन्त खबर डेस्क बाराको सिम्रौनगढमा स्थापना भएको मालपोत तथा नापी कार्यालयको एक कार्यक्रम बिच भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री शशि श्रेष्ठद्वारा उद्घाटन गरिएको छ । सो स्थानमा २०७१ साल असोज ३० गते मै मालपोत कार्यालय स्थापना हुने निर्णय भए पनि सात वर्ष पछि आठौं बर्षमा आएर उद्घाटन गरिएको हो। उक्त कार्यालयबाट तत्कालिन सिम्रौनगढ लगायत […]

यो पनि पढ्नुहोस

पथलैया प्रहरीद्वारा भारी मात्रामा लागु औषध सहित एक जना पक्राउ

चेरवन्त खबर डेस्क बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ स्थित पथलैया चोकमा रहेका प्रहरीद्वारा भारी मात्रामा लागु औषध सहित एक जनालाई पक्राउ गरिएको छ । प्रहरीले दुई हजार साठी थान लागु औषध बरामद गरेका हुन् । पर्सा जिल्लाको बिरगंजबाट काठमाण्डौं तर्फ जाँदै गरेको प्रदेश २(०३) ००१ ख ३६२३ नम्बरको रोयल सिंघम यात्रु बाहक बसलाई […]

यो पनि पढ्नुहोस

रौतहटमा चट्याङबाट तीन जनाको मृत्यु

चेरवन्त खबर डेस्क रौतहटमा चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएकी छन् । आज विहान चट्याङ लागेर उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा गरुडा नगरपालिका वडा न. ३ मलाही टोलका १८ वर्षीया मनिषा कुमारी, ३९ वर्षीया सुदमिया देवी र उनकी १७ वर्षीया छोरी जगिया कुमारीको मृत्यु भएको इलाका प्रहरी […]

यो पनि पढ्नुहोस

कक्षाको १२ नतिजा आज सार्वजनिक गर्ने तयारी हुदै

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने भएको छ । बोर्डले आज साझसम्म परीक्षाफलको नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो । नतिजा सार्वजनिक गर्नुअघि दिउँसो तीन बजे बोर्ड बैठक बस्न बोलाइएको एक सदस्यले जानकारी दिए । बोर्डले गएको जेठ १६ देखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षामा करिब चार लाख विद्यार्थी सहभागी थिए […]

यो पनि पढ्नुहोस