तापक्रमको डिग्री माइनसमा गएपछी प्रहरी चौकी सदरमुकाम फिर्ता
हुम्ला जिल्लाको उत्तरी नाम्खा गाउँपालिकामा रहेको एक सीमा प्रहरी चौकी सदरमुकाम सिमकोट फिर्ता भएको छ। वडा नम्बर ६ को लिमीको सुनखानीमा रहेको प्रहरी चौकीमा कार्यरत प्रहरीको टोली चिसोले सिमकोट फिर्ता भएको हो। यस क्षेत्रमा चिसो अत्यधिक बढ्दै गएपछि सीमा सुरक्षाका लागी खटिएका प्रहरी जिल्ला फिर्ता भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ। तापक्रम माइनस […]
यो पनि पढ्नुहोस