करैयामाईका प्रमुख यादवले समिति बनाउँदा वडाध्यक्षलाई नसमेटेको आरोप

चेरवन्त खबर डेस्क बारा जिल्लाको करैयामाई गाउँपालिकामा कार्यपालिकाले बिभिन्न समिति तथा उपसमिति बनाउँदा वडाध्यक्षलाई नसमेटेको आरोप लगाएका छन् । उक्त पालिकाको अध्यक्ष शम्भु प्रसाद यादवले बिकासका लागि बनाईएको कुनै पनि समितिमा आफुलाई नराखेको वडा नम्बर ७ का वडाध्यक्ष बिरिज चौधरी र ८ का वडाध्यक्ष दिनेश चौधरीले आरोप लगाएको हो । जसपा नेपाल पार्टिबाट वडा नम्बर […]

यो पनि पढ्नुहोस

सिम्रौनगढमा मन्दिरको शिलान्यास तथा वृक्षा रोपण कार्यक्रम सम्पन्न

अभय दुबे, सिम्रौनगढ बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ४ हरिहरपुर महादेव मन्दिर प्राङ्गणमा एक मन्दिरको शिलान्यास भएको छ । धार्मिक संकृतिलाई विशेष जोड दिँदै सिम्रौनगढमा विकासको मुहार फेर्न सदैव तत्पर रहने र असहायलाई सहयोग गर्ने वाचा गरेका नगर प्रमुख किशोरी साह कलवार जिम्मेवारी पाउने बितिकै कार्य क्षेत्रमा जोडिएको छ । त्यसै गरी सिम्रौनगढ कंकाली मा.वि.मा […]

यो पनि पढ्नुहोस

बिमानस्थलका लागि हल्ला भए जतिको बनबिनास नहुने : जनसरोकार समितिका संयोजक उप्रेती

सुजन अधिकारी, कोल्हबी बारा जिल्लाको कोल्हबी नगरपालिकाका दोस्रो अन्तर्राष्ट्रिय बिमान स्थल नर्माणका लागि बिभिन्न चरणबद्ध कार्यक्रम गर्न जन परिचालक समितिको बैठक बसेको छ । सो बैठक सर्बोच्च अदालतको असम्बैधानिक कदमका बिरुद्धमा शसक्त रुपमा आन्दोलन तयारीका लागि बसेको हो । उक्त बैठक जन परिचालक समिति कोल्हबीका संयोजक दिपेन्द्र सुबेदी तथा जन सरोकार समितिका संयोजक ढुन्डीराज उप्रेतीको […]

यो पनि पढ्नुहोस

कोल्हबी ८ मा श्री कृष्ण प्रणामीद्वारा नवनिर्वाचित जनप्रतिनिधिलाई स्वागत तथा सम्मान

चेरवन्त खबर डेस्क बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नमबर ८ स्थित नयाँबस्तीमा हिजो शनिबार नवनिर्वाचित जनप्रतिनिधिलाई स्वागत तथा सम्मान गरिएको छ । उक्त स्वागत तथा सम्मन कार्यक्रम श्री कृष्ण प्रणामी सेवा समिती बारा/पर्सा, श्री कृष्ण प्रणामी युवा परिषद बारा तथा श्री कृष्ण प्रणामी इकाइ समिती नयाँबस्तीको संयुक्त आयोजनामा गरिएको हो । सो सेवा समिती बारा/पर्साका […]

यो पनि पढ्नुहोस

करैयामाई ८ मा जसपालाई भोट नदिएको भन्दै उम्मेदवारको निर्देशनमा एक महिलालाई कुटपिट

चेरवन्त खबर डेस्क बारा जिल्लाको करैयामाई गाउँपालिका वडा नम्बर ८ मा जनता समाजवादी पार्टी जसपाबाट वडा अध्यक्ष पदका उम्मेदवार सुरेन्द्र साह स्थानीय निर्वाचनमा पराजित भएपछि रिसको झोकमा कार्यकार्ता भिडाई स्थानीय जनतालाई कुटपिट गरेको कुरा बाहिरिएको छ । भर्खरै सम्पन्न भएका स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट करैयामाई गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्षका उम्मेदवार दिनेश […]

यो पनि पढ्नुहोस

श्री जनसमुदायिक मा.बि. मधुवन हरैयाले नवनिर्वाचित जनप्रनिधिलाई गरे स्वागत तथा सम्मान

 चेरवन्त खबर डेस्क बारा जिल्लाको श्री जनसमुदायिक माध्यमिक बिद्यालय मधुवन हरैयाले आफ्ना पालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा सम्मान गरेका छन् ।  उक्त कार्यक्रम मधुवन हरैया बिद्यालयका प्रधानाध्यापक रामबाबु प्रसाद यादवको अध्यक्षता तथा करैयामाई गाउँपालिकाका अध्यक्ष शम्भु प्रसाद यादवको प्रमुख आतिथ्यमा सम्पन्न गरिएको हो । बिद्यालयका सम्पुर्ण शिक्षक, शिक्षिका र कर्मचारीहरुले नवनिर्वाचित पालिकाका अध्यक्ष यादव, उपाध्यक्ष […]

यो पनि पढ्नुहोस

कोल्हवीमा विमानस्थल निर्माणको निमित्त राके जुलुस प्रदर्शन

सागर घोरसाईने , कोल्हवी बाराको कोल्हवीमा शुक्रबार सयौ सरोकारवालाको उपस्थितिमा राके जुलिस प्रदर्शन गरिएको छ । कोल्हवी नगरपालिकाको भुभागमा निर्माण हुन लागेको विमानस्थल सर्वोच्च अदालतले रोके पछि कोल्हवी सरोकार /संघर्ष समितिले राके जुलुसको आयोजना गरेको थियो । संघर्ष समितिको आयोजनामा नगरका जनसमुदायको सहभागितामा कोल्हवीको मनकामना चौक देखि बजारमा परिक्रमा गरेर मुख्य चौक कोल्हबी नगरपालिकाको वडा […]

यो पनि पढ्नुहोस

बाराको बैराठपुरमा करेन्ट लागेर एक महिलाको मृत्यु

सुजन अधिकारी, कोल्हबी बारा जिल्लाको कलैया उपमहानगरपालिका वडा नम्बर २३ स्थित बैराठपुरकी एक महिलाई बिहिवार राती करेन्ट लागेर मृत्यु भएको छ । आफ्नै घरमा जडान गरिएको मोटरबाट पानी तान्ने क्रममा बिजुली सर्ट भई बिहिवार साझ करेन्ट लागेर मृत्यु भएको हो । मृत्यु भएकी महिला सोही स्थान बस्ने रामविनय साहको श्रीमति रहेको प्रहरीले बताएको छ । […]

यो पनि पढ्नुहोस

सर्वोच्चले दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माण रोकेको बिराध गर्न कोल्हबीमा गरे छलफल तथा अन्तरकृया

सागर घोरसाईने , कोल्हवी बारा जिल्लाको कोल्हवीमा उद्योग बाणिज्य संघको आयोजनामा सर्वोच्च अदालतले बारामा निर्माण हुने दोस्रो अन्तराष्ट्रिय विमानस्थल रोक लगाएपछि बिरोधका लागि छलफल तथा अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ । कोल्हवी बजारको शुभबिहानी कटेजमा बिहिबार दिउँसो भएको अन्तरक्रिया कार्यक्रममा उद्योग बाणिज्य संघ कोल्हबीका अध्यक्ष महेश कुमार साहको सभापतित्व रहेको थियो भने प्रमुख अथितिथीको रुपमा […]

यो पनि पढ्नुहोस

कोल्हबी ११ स्थित बेलवाका एक पुरुषको पोखरीमा डुबेको अवस्थामा शव फेला

चेरवन्त खबर डेस्क बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर ११ स्थित बेलवा गाउँका एक जना पुरुषको पोखरीमा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा बेलवाका ५२ वर्षिय बिरनाथ चौधरी रहेका छन । प्रहरीका अनुसार चौधरी घाँस काट्न भनी हिडेको र राती अबेर सम्म घर नफर्किदा आफन्तले खोजतलाश सुरु गरेका थिए । खाज्ने क्रममा बुधवार राती […]

यो पनि पढ्नुहोस