प्रेस चौतारी नेपाल पर्साद्वारा पुरस्कारका लागि नेपाल पत्रकार महासंघले नाम छनौट गरेकोमा धन्यवाद व्यक्त

0 0
Ads here
Read Time:2 मिनेट, 21 सेकेन्ड

चेरवन्त खबर डेस्क

प्रेस चौतारी नेपाल पर्साको पहिलो बैठक बिहीबार शाखा अध्यक्ष श्याम बन्जारको अध्यक्षतामा सम्पन्न भएको छ । बैठकले बिभिन्न महत्तवपुर्ण निर्णयहरु गरेको उपाध्यक्ष तुलसी भंडारीले जानकारी दिनु भयो । बैठकले नेपाल पत्रकार महासंघले पछिल्लो समय स्व.गोपाल गिरी स्मृति कृयाशिल पत्रकारीता पुरस्कारका लागि पर्साका व्यवसायीक पत्रकारिता गरिरहेका पत्रकार प्रताप श्रेष्ठ र तुलसी भंडारीलाई दिने निर्णय गरेकोमा उपयुक्त पात्र छनौट गरेकोमा नेपाल पत्रकार महासंघलाई धन्यवाद ज्ञापन गरेको छ ।

raining add

त्यस्तै प्रेस चौतारी नेपालको पाचौ अधिवेसन सफल गर्ने भुमिका निर्वाह गरेकोमा सबैलाई धन्यवाद ज्ञापन गरेको छ । पहिलो बैठकले कार्य समितिमा आनन्द पटेल, राजन रौनियार, पन्नालाल साह, अख्लिेश साह र उर्मिला सापकोटालाई मनोनित गर्दै सचिवालयमा नेहाल खान, नितेश कर्ण, प्रकास तिवारी तथा राजन रौनियारलाई समावेस गरेको छ । त्यस्तै प्रेस चौतारी नेपालको छौठौ माहाधिवसन सफल बनाउन आवश्यक पर्ने सबै तयारी गर्न सचिवालयलाई जिमेवारी दिने निर्णय गरेको छ । यसका साथै पर्सा शाखाको आयोजनामा प्रशिक्षण कार्यक्रम गर्ने पनि सचिवालयलाई जिम्मा दिने निर्णय गरेको छ ।

tamagadhi emergency add

बैठकमा सल्लाहाकार मनोज मिश्र, प्रताप श्रेष्ठ, प्रदेश प्रतिनिधि ज्ञासु मिया, सफल खतिवडा, जिल्ला सदस्य कृष्णा कुशवाहा , बिकाश साह , आमन्त्रित सदस्य सन्तोष यादव, प्रणय साह लगायतको उपस्थीति रहेको थियो । ज्योती दैनिक

Breast Feeding Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
Kolhabi Ads
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।