काँग्रेसको बारागढी गाउँपालिका सभापतीमा सुरेन्द्र प्रसाद चौधरी संगै सचिवमा मुरारी चौधरी मनोनित

0 0
Ads here
Read Time:58 सेकेन्ड

बारागढी गाउँपालिकामा नेपाली काँग्रेस पार्टिको १४ औं पालिका अधिवेशन सम्पन्न भएको छ । सो अधिवेशनले सुरेन्द्र प्रसाद चौधरीलाई सभापति पदमा चयन गरेका छन ।

त्यस पालिका स्थित खोपवा गाउँको मन्दिर परिसरमा भएको सो अधिवेशनमा सभापति सुरेन्द्र प्रसाद चौधरी संग संगै उप सभापति पदमा जलधारी साह र जोगनारायण चौधरी, त्यस्तै सचिव पदमा मुरारी प्रसाद चौधरी र रामखेलावन चौधरी, सह सचिवमा भानु भुषण राय र सुजित चौधरी लगायतको ब्याक्ति पालिका समितिमा सर्व सम्मतबाट मनोनित भएको जानकारी सचिव पदमा नव निर्वाचित मुरारी प्रसाद चौधरीले जानकारी दिनु भयो ।

raining add

tamagadhi emergency add

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
100 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
Breast Feeding Ads