नेकपा माओवादी केन्द्रले वीरगञ्ज महानगरको प्रथम नगर सम्मेलन सम्पन्न

0 0
Ads here
Read Time:1 मिनेट, 38 सेकेन्ड

पर्सा जिल्लामा नेकपा माओवादी केन्द्रले वीरगञ्ज महानगरको प्रथम नगर सम्मेलन सम्पन्न गरेको छ ।

cold baat bachau

उक्त सम्मेलन गजाधर पटेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रदेश कमिटी सदस्य छोटेलाल यादव, प्रदेश सभा सदस्य पस्मीना कादरी, नेताहरु नन्दकिशोर पंजियार, प्रभु यादव, अक्षेलाल ठाकुर, डाक्टर नुरुल होदा, बिजय पटेल, रामबाबु बैठा लगायतले सम्बोधन गरेका थिए । सम्बोधनको क्रममा नेताहरुले बदलिदो परिस्थितीमा जनताले माओवादीको साथ दिनु पर्नेमा जोड दिएका थिए । नेताहरुले जनताको सुख दुखलाई बुझने एक मात्र पार्टी नेकपा माओवादी केन्द्र रहेको बताए । वीरगञ्जको मुर्लीमा रहेको वीरगञ्ज सिटी प्यालेसमा भएको कार्यक्रममा नेता कार्यकर्ताको उल्लेखनीय सहभागीता रहेको थियो ।

tamagadhi emergency add

साथै सम्मेलनबाट महानगर अध्यक्षमा सब्बाह अन्सारी, उपाध्यक्ष अक्षय पटेल,बिजय पटेल, रुपा पान्डे, सचीव नन्दकिशोर पन्जियार, सह सचीव मनोज यादव लगायत ९९ सदस्यीय कमिटी गठन सर्वसहमतिले निर्णय समेत गरेको छ । कार्यक्रमको संचालन संतोष राज धिमिरेले गरेका थिए ।

Breast Feeding Ads

Kolhabi Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु