महोतरीमा करेन्ट लागेर एक युवकको ज्यान गयो

0 0
Ads here
Read Time:1 मिनेट, 1 सेकेन्ड

बर्दिवास  । महोतरीमा करेन्ट लागेर बिहिवार बिहान एक युवककको ज्यान गएको छ । ज्यान जानेमा सम्सी गाउँपालिका–६ घर भएका गणेश साहका २४ वर्षीय छोरा रमेश साह रहेका छन् । साहले बिहिवार बिहान आफ्नै खेतमा गाडेर राखिएको फलामको पाईप निकालेर अर्काे पाईपमा जोड्न लागेका थिए । पाईप जोडने क्रममा बिद्युतको तारमा छुन पुग्दा उनी गम्भिर घाईते भएका थिए  ।

raining add

घाईते उनलाई उपचारका लागि स्थानिय क्लिनिकमा लगिएको थियो । उपचारको क्रममा त्यहाँ उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । उनको शब पोस्टमार्टमका लागि जिल्ला अस्पताल जलेश्वर लगिएको बताइएको छ । रातो पाटी बाट सभार

tamagadhi emergency add

Breast Feeding Ads
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
Kolhabi Ads