प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

0 0
Ads here
Read Time:1 मिनेट, 38 सेकेन्ड

चेरवन्त खबर डेस्क

संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक सोमबार पनि बस्दैछ। बैठक बिहान ११ बजे बोलाइएको छ।

raining add

बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले राष्ट्रियसभामा उत्पत्ति भएको ‘विद्युुतीय व्यापार विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने एउटा मात्रै कार्यसूची छ। त्यसअघि सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउनेछन्।

tamagadhi emergency add

संसद अन्तर्गगतका दुई समितिका बैठक पनि सोमबार बस्दैछ। प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक अहिले केहिबेरमा बस्दैछ। समितिको सभाकक्षमा सिंहदरबारमा बस्ने बैठकमा नेपाल वायु सेवा निगमबाट हालसम्म भएका कामकारवाहीका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ।

Breast Feeding Ads

राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति बिहान ११ बजे बस्ने तय भएको छ। बैठकमा शिक्षा मन्त्रालयबाट भएका काम कारवाही, समस्या र भावी कार्ययोजनाबारे छलफल हुनेछ। थाहा खबर बाट

Kolhabi Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु