डाँकाको अभियोगी ओलिलाई १० बर्ष पछि पक्राउ

0 0
Ads here
Read Time:1 मिनेट, 17 सेकेन्ड

भद्रपुर (झापा) : डाँका मुद्दामा अदालतबाट दोषी ठहरिएका एक व्यक्ति १० वर्षपछि पक्राउ परेका छन्।

cold baat bachau

इलाका प्रहरी कार्यालय काँकडभिट्टाले डाँका मुद्दाका फरार अभियुक्त मेचीनगर नगरपालिका–७ का ४५ वर्षीय प्रकाश ओलीलाई पक्राउ गरेको हो। जिल्ला अदालत झापाले २०६७ माघ १२ मा गरेको फैसलाअनुसार डाँका मुद्दामा ओलीलाई  ६ वर्ष कैद र एक लाख ९६ हजार ९५० रुपैयाँ जरिवाना तोकिसकेको छ।

tamagadhi emergency add

अदालतले जरिवानासहितको कैद सजाय तोकेदेखि फरार भएका ओलीलाई बिहीबार उनकै घरबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले जानकारी दिए।

Breast Feeding Ads

यता पक्राउ परेका ओलीलाई शुक्रवार झापा जिल्ला अदालतमा पेस गरी कैद भुक्तानका लागि झापा कारागार भद्रपुर  चलान गरिसकेको उनले बताए। स्रोत थाहा खबर

Kolhabi Ads
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु